☰ open Loading... 2 May 2024|  

देश

श्रीमानको मृत्युको कारण जान्न खोजेर पार्वतिले के अपराध गर्दैछिन् ?

श्रीमानको मृत्युको कारण जान्न खोजेर पार्वतिले के अपराध गर्दैछिन् ?

    प्रकाशित मितिः ७ आश्विन २०७४, शनिबार १८:०४
कार्यकक्ष एउटै । दिनभरजसो उनिसंगै हुन्छु । नैराश्यताको स्वर हटिसकेको छैन । आवाजले ‘पीडा’ प्रष्टै बोल्छ । शरिरमा फेरिएको पोशाकको रंगले ‘सादा’ बनाईदिएको छ । म तुँहालिएको उनको मनलाई चकमन्न तुल्याउने प्रयास गर्छु । केहि ‘रमाईला’ प्रसंग निकाल्न खोज्छु । अनुहार मात्रै ‘फिस्स’ गर्छ, मन खुलेर हाँस्दैन । अनि लाग्छ म ‘ट्र्याक’ भन्दा बाहिर गएँ । उनको मन दुखाएँ । भन्छन् ‘दुख परेको बेला रमाईलो सभ्य मानिदैन ।’
बाढीपीडितको दसैं यो वर्ष पनि छाप्रामै

बाढीपीडितको दसैं यो वर्ष पनि छाप्रामै

    प्रकाशित मितिः ५ आश्विन २०७४, बिहीबार १४:५८
हरिहरपुरका मानबहादुर दमँईको पा“च जनाको परिवारले गिरिघाट जंगलमा आश्रय लिएको तीन वर्ष बित्यो । खुइलिएको त्रिपालको छाप्रामुनी कष्टकर दैनिकी गुजारिरहेका उनको परिवारमा नजिकि“दै गरेको दसैंको कुनै उल्लास छैन् । सबैका अनुहार मलिन । ‘बस्ने ठावै त यस्तो छ । कसरी दसैं राम्रो हुनु’ मानबहादुरले भने, ‘जब बाढीले सारा सम्पति बगायो त चाडपर्वको रौनक पनि घट्यो ।’ गिरिघाट शिविरमै आश्रय लिएकी संगिता नेपालीले त्रिपालमू
‘घरेलु हिंसा अत्याधिक’

‘घरेलु हिंसा अत्याधिक’

    प्रकाशित मितिः ३० भाद्र २०७४, शुक्रबार १३:२६
 घरेलु हिंसा न्युनिकरण गर्न कानून बनेको छ, सजायको व्यवस्था गरिएको छ,नीतिगत कुरामा घरेलु हिंसाको काम राम्रै भएको छ ।  व्यवहारमा भने त्यसको ठिक उल्टो भईरहेको छ तर पनि समाजलाई कुनैपनि चिन्ता छैन । नत घरपरिवारलाई नै चिन्ता छ ।  यतिखेर ग्रामीण क्षेत्रमा घरेलु हिंसाले उग्र रुप लिदै गईरहेको छ । जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाहरु वर्षेनी घरेलु हिंसा शिषर्कहरुमा करोडौँ खर्च गरेपनि अझै घरेलु हिंसा
जलवायु परिवर्तनको असर कृषिमा

जलवायु परिवर्तनको असर कृषिमा

    प्रकाशित मितिः २९ भाद्र २०७४, बिहीबार २२:२६
जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि क्षेत्रमा देखिएको छ । जलवायु परिवर्तनले तापक्रम बढी र वर्षा कम भएपछि यसले कृषिमा प्रभाव देखिएको हो । त्यसैगरी यसले गर्दा पानीको स्रोतहरु सुक्दै जानुको साथै कृषि उत्पादनमा प्रभाव पारेको छ । तथ्यांक विभागले गत वर्ष गरेको जलवायु परिवर्तन सम्बन्धी गरेको सर्वक्षणले यसले कृषि क्षेत्रलाई पारेको देखिएको छ । पाँच हजार ६० घरधुरीमा गरिएको सर्वक्षणमा अधिकांस घरधुरीले खड
बालबिबाह गर्ने किशोरीहरुको संख्या बढ्दै

बालबिबाह गर्ने किशोरीहरुको संख्या बढ्दै

    प्रकाशित मितिः २९ भाद्र २०७४, बिहीबार १६:०८
बुद्धिमान पुन  सल्यान । सल्यानको सिन्वाङमा बालबिबाह गर्ने किशोरीहरुको संख्या धेरै रहेको पाईएको छ । साबिकको सिन्वाङ गाबिसमा २० बर्ष भन्दा मुनीका किशोरीहरुको बिहे हुुने गरेको पाईएको हो । सिन्वाङ गाबिसमा रहेको स्वास्थ्य चौकीले पछिल्लो केही बर्ष यता बालबिबाह गर्ने किशोरीहरुको संख्या बढ्दै गएको जनाएको छ । स्वास्थ्य चौकी सिन्वाङका निमित्त प्रमुख बिमला केसीले केही बर्ष यता २० बर्ष भन्दा सानो उमेर समुहक
जग्गा बाढीले बगाउँदा सोह्र परिवारको विचल्ली

जग्गा बाढीले बगाउँदा सोह्र परिवारको विचल्ली

    प्रकाशित मितिः २८ भाद्र २०७४, बुधबार १०:१६
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ दुवाहाका १६ परिवारको जग्गा वनहरा नदीमा आएको बाढीले बगाउँदा विचल्लीमा परेका छन् । खेती लगाउँदै आएको झण्डै दुई बिगाहा दश कट्ठा जग्गा भदौ दोस्रो साता आएको बाढीले बगाएपछि खेतीमै आश्रित परिवार समस्यामा परेका हुन् । धान र सखरखण्डी लगाएको खेत नदीमा आएको बाढीले कटान गरी बगरमा परिणत गरेको स्थानीय मंगल चौधरीले बताउनुभयो । “जग्गा बगेपछि पीडित परिवारले मजदु

कार्यसम्पादन मुल्याङ्कनमा दैलेख जिसस प्रथम

    प्रकाशित मितिः २२ भाद्र २०७४, बिहीबार ०९:३७
स्थानीय निकाय स्वायत्त शासन ऐन ०५५ र स्थानीय आर्थिक प्रशासन  नियामावली, ०६४ बमोजिम विभिन्न सुधारका कामहरु गरेकाले दैलेख जिल्ला समन्वय समिति न्युनतम शर्त तथा कार्यसम्पादन मूल्याकन ९एमसिपीएम० मा देशकै प्रथम स्थान ओगट्न सफल भएको छ । त्यस्तै दोस्रोमा प्यूठान र तेस्रोमा बाँके रहेका छन् । बाँके यसअघि दोस्रो स्थानमा रहेको थियो । प्रचलित ऐन, नियमावली तथा मन्त्रालयको परिपत्रको पालना तथा तोकिएको काम तोकिएक
मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

    प्रकाशित मितिः २१ भाद्र २०७४, बुधबार १७:३०
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले राजधानीका विवादास्पद निजी कलेजलाई सम्बन्धन दिन थालेको विषय सर्वोच्च अदालतसम्म पुगेको छ । सम्बन्धन खारेज गर्न उत्पे्रषणयुक्त परमादेशको रिट निवेदनसहित अधिवक्ता जगदिश आचार्य अदालत पुगेका हुन् । सोमबार दर्ता भएको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधिस डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न मध्यपश्चिम
कार्यकारी लिन सिंहदरबारकाे यात्रा

कार्यकारी लिन सिंहदरबारकाे यात्रा

    प्रकाशित मितिः २१ भाद्र २०७४, बुधबार ०८:१०
सुर्खेत । चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले कार्यकारी अधिकृत (उपसचिव) को माग गरेको तीन महिना बितिसक्यो । जिल्ला कर्मचारी व्यवस्थापन समितिसमक्ष थुपै्रपटक अनुनय गर्दासमेत सफल नभएपछि नगरप्रमुख शाही अन्ततः सिंहदरबार धाएरै कार्यकारी ल्याउन मिसनमा लागेका छन् । राजधानी जाने क्रममा शनिबार वीरेन्द्रनगर भेटिएका शाहीले कार्यकारी अधिकृत नहु“दा आर्थिक प्रशासनको काम ठप्प भएको गुनासो
नेपालकाे फौज्दारी कसुरसम्बन्धी कानुन दक्षिण एसियाकै उत्कृष्ट

नेपालकाे फौज्दारी कसुरसम्बन्धी कानुन दक्षिण एसियाकै उत्कृष्ट

    प्रकाशित मितिः २० भाद्र २०७४, मंगलवार २२:१३
काठमाडौँ । व्यवस्थापिका–संसद्बाट पारित फौज्दारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन विधेयक–२०७४ दक्षिण एसियामै उत्कृष्ट भएको कानुनविद्हरुले बताएका छन् । फौज्दारी कसुर कानुनका सम्बन्धमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यो कानुन दण्डात्मकभन्दा पनि सुधारात्मक भएको धारणा व्यक्त गरेका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद