
तपस्या विजनेशको शाखा सुर्खेतमा
प्रकाशित मितिः ५ असार २०७६, बिहीबार १७:३१
सुर्खेत । लेखा तथा कर लगायतका विषयमा सेवा दिने उदेश्यले सुर्खेतमा तपस्या विजनेश मेनेजमेन्ट प्रा.लिको शाखा सुर्खेतमा स्थापना गरिएको छ । काठमाडौं केन्द्रीय कार्यालय रहेको प्रा.लि.को कर्णालीका दश जिल्ला हेर्नेगरी सुर्खेतमा बिहिबार शाखाको उद्घाटन गरिएको हो ।
प्रा.लि.को कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री प्रकाश ज्वालाले गर्नुभयो । उहाँले व्यापारीलाई मात्रै नभई आम नागरिकहरुल