
‘व्यवसायिक कर व्यवसायकै हीतमा’
प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार १६:५९
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले राज्यलाई व्यवसायीले तिर्ने कर व्यवसायीकै हीतमा खर्च हुनुपर्नेमा जोड दिएका छन ।
वीरेन्द्रनगर नगरपालिकाका नयाँ कार्यकारी अधिकृत विमलराज गौतमलाई शुक्रबार संघमा स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दे उनले पछिल्लो समय व्यवसायिक करबाट संकलन भएको रकमबाट बजेट विनियोजन गरी नगर क्षेत्रमा सीसीक्यामेरा जडान शुरु गर्नु खुसीको कुरो भएको बताएका