☰ open Loading... 27 September 2025|  

अर्थ

रारा क्षेत्रका होटल भरिभराउ

रारा क्षेत्रका होटल भरिभराउ

    प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार ११:४६
रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँका होटल भरिभराउ छन् । रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । दिनहुँ हवाई तथा सडकमार्ग भएर ३०० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आउने गरेका छन् । नेपालगन्जबाट सोझै जहाजमा रारा पुग्न सकन्छि भने दैलेख, कालीकोट र जुम्ला भएर सडकमार्ग प्रयोग गरी दुई दिनमा रारा पुग्न सकिन्छ । जाडो मौसम सु
परिचयपत्र दिएर मात्रै गरिवी अन्त्य हुँदैन : मन्त्री थानी

परिचयपत्र दिएर मात्रै गरिवी अन्त्य हुँदैन : मन्त्री थानी

    प्रकाशित मितिः ४ कार्तिक २०७३, बिहीबार ०९:४३
गरिबी निवारणसम्बन्धी कार्यक्रमहरु आफ्नो मन्त्रालय अन्तर्गत नभएको दुखेसो सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले गरेका छन् । अर्थ मन्त्रालय आफैले मात्र युवा स्वरोजगार कोष चलाएकोले यसबाट लक्षित वर्ग सधैँ उपेक्षित भएको तर्क मन्त्री थानीको छ । ‘अर्थ मन्त्रालयले आफै प्रोजेक्ट चलाउने होइन’ उनले पश्चिम नेपालसंग कुरा गर्दै भने, ‘कम्तिमा गरिवी निवारणसंग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरु एकद्धार
सुर्खेतका होटलमा ठुलो लगानी

सुर्खेतका होटलमा ठुलो लगानी

    प्रकाशित मितिः २९ आश्विन २०७३, शनिबार १६:३४
ठूला सुविधासम्पन्न होटलको अभावका कारण वीरेन्द्रनगर हुने क्षेत्रीयस्तरका अधिकांश कार्यक्रमहरु नेपालगञ्जमै आयोजना गरिन्थे । व्यापारिक, राजनीतिक चहलपहल नहुँदा ठूलो लगानीमा होटल सञ्चालन गर्न व्यवसायी डराइरहेका अवस्था थियो । तर, पछिल्लो समय ठूला एवं सुविधासम्पन्न होटलहरु खुल्ने क्रम बढेको छ । स्थलमार्ग हुँदै कर्णाली जाने यात्रुहरु बढ्नु र सुर्खेत–काठमाडौं सिधा हवाई सेवा सञ्चालन हुनुले उत्साही भएका व्य
रु. १० र २० का नयाँ नोट अभाव

रु. १० र २० का नयाँ नोट अभाव

    प्रकाशित मितिः २१ आश्विन २०७३, शुक्रबार ०८:४४
दशैका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट कम पठाएपछि सल्यानका बजारमा १० र २० रुपैयांका नयाँ नोटको अभाब भएको छ । बैंकहरुले समेत २० रुपैयाँका नयाँ नोट नभएको बताएपछि दशैँमा नयाँ नोट लिन नपाएको गुनासो नागरिकहरुको छ । यो बर्ष राष्ट्र बैंकले२० रुपैयाँ दरका २१ करोड थान नयाँ नोट छापेको थियो । तर चाहेजति नोट बितरण नगर्दा २० र १० रुपैयाँका नयाँ नोटको बजारमा अभाव भएको हो । शारदा नगरपालिका ४ साहुटोलका ब्या
लघुवित्तका नाममा धनीलाई संरक्षण नगरौं : लघुवित्त विज्ञ श्रेष्ठ

लघुवित्तका नाममा धनीलाई संरक्षण नगरौं : लघुवित्त विज्ञ श्रेष्ठ

    प्रकाशित मितिः १८ आश्विन २०७३, मंगलवार १६:४१
नेपालमा सञ्चालन भएका लघु वित्त कार्यक्रमका नाममा धनी व्यक्तिको संरक्षण गर्ने कार्य रोक्नु पर्ने लघुवित्त कार्यक्रमका संस्थापक एवं  लघुवित्त बिज्ञ शंकरमान आचार्यले बताएका छन् । गरिव, विपन्न र सीमान्तकृत समुदायका लागि लक्षित लघुवित्त कार्यक्रम पछिल्लो समय धनी व्यक्तिहरुलाई पोस्ने खालका भएकाले यस्ता गतिविधि रोक्नु पर्ने तर्क उनको छ । सेवामुलकभन्दा नाफामुलक रुपमा लघुवित्त कार्यक्रम सञ्चालन भएकोमा आपत
बैंकमा रकम सकियो सेवाग्राही मर्कामा

बैंकमा रकम सकियो सेवाग्राही मर्कामा

    प्रकाशित मितिः १६ आश्विन २०७३, आईतवार १८:४७
एक मात्र सरकारी नेपाल बैक लिमिटेड जाजरकोट शाखामा रकम अभाव भएको छ । बैकमा रकम सकिएपछि सेवाग्राही रित्तै फर्कन बाध्य भएका छन् । सरकारी कार्यालयको कारोवार हुने एक मात्र बैक नेपाल बैक लिमिटेड भएकोले पनि रकम सकिएको हो । रकम सकिएपछि सेवाग्राही मर्कामा परेका छन् । करीव २ हजार शिक्षकको दशै पेश्की र चार महिनाको तलब, निजामति कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतको दशै खर्च सहित २ महिनाको तलवभत्ता एक
संस्थानबाटै सहुलियतको चामल विक्री शुरु

संस्थानबाटै सहुलियतको चामल विक्री शुरु

    प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार १८:१३
नेपाल खाद्य संस्थानले चाडपर्र्वलाई लक्षित गरी सहुलियत मूल्यको चामल ल्याएको छ । संस्थानले उपभोक्ताको मागलाई मध्यनजर गरेर पहिलो पटक काठमाडौंपछि सुर्खेतमा सहुलियत मूल्य चामल ल्याएको हो । बाढीपहिरो, खडेरी जस्ता दैविकप्रकोपबाट आक्रान्त सुर्खेती जनताको माग आएपछि सहुलियत मूल्यका चामल विक्री शुरु गरिएको संस्थानले जनाएको छ । दशै, तिहार तथा छठ जस्ता महान चाडपर्व लक्षित सहुलियत दरको सुपथ मूल्य पसलबाट आम
विद्युत लाइन काट्दा १७ लाख बक्यौता उठ्यो

विद्युत लाइन काट्दा १७ लाख बक्यौता उठ्यो

    प्रकाशित मितिः १३ आश्विन २०७३, बिहीबार १७:४७
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीले विद्युत महशुल नबुझाउने ग्राहकको लाईन काट्न थालेपछि बक्यौता रकम संकलन भएको छ । एक महिनाको विचमा केन्द्रले ७० भन्दा बढी ग्राहकको लाईन काटेपछि करिब १७ लाख रुपैयाँ बक्यौता उठेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीले जानकारी दिएको छ । लमही र घोराही क्षेत्रका ग्राहकबाट १६ लाख ९४ हजार ५ सय ४७ बक्यौता रकम संकलन भएको वितरण केन्द्रका सुचना अधिकारी खेम
६ सय करोडका पाँच वटा सानाठुला आयोजना सञ्चालन आउने (भिडियोसहित)

६ सय करोडका पाँच वटा सानाठुला आयोजना सञ्चालन आउने (भिडियोसहित)

    प्रकाशित मितिः १२ आश्विन २०७३, बुधबार १८:३८
सुर्खेत लगानी वर्ष २०७३  शुरु सुर्खेत लगानी वर्ष २०७३ बुधवारबाट शुरु भएको छ । लगानी वर्ष २०७३ को अधार दिगो आर्थिक समृद्धिको पूर्वाधार भन्ने मुल नाराका साथ शुरु भएको हो । सुर्खेत उद्योग बाणिज्य संघको प्रस्तावमा सार्वजनिक नीजि सहकारी परामर्श मञ्चले सुर्खेतमा लगानी सम्वन्धि गतिविधिहरु सञ्चालन गर्नेछ । मुलत लगागी वर्षमा कम्तिमा ६ सय करोडका पाँच वटा साना ठुला परियोजनाहरु सञ्चालन हुनेछन् । यसमा मु
सिद्धार्थ सञ्चारको नाफा झण्डै २४ लाख

सिद्धार्थ सञ्चारको नाफा झण्डै २४ लाख

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १८:३४
सिद्धार्थ सञ्चार सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा शनिबार वीरेन्द्रनरमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । राष्ट्रिय सहकारी संघका सञ्चालक पदम दाहलको प्रमुख आथित्यता तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष दिपबहादुर रानाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा सहकारीका अध्यक्ष दिपबहादुर रानाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी नीति तथा कार्यक्रमका बारेमा जानकारी गराए