☰ open Loading... 21 May 2024|  

अर्थ

मन्त्रालय नै खारेज गरिदिए हुन्छ : गरिबी निवारणमन्त्री

मन्त्रालय नै खारेज गरिदिए हुन्छ : गरिबी निवारणमन्त्री

    प्रकाशित मितिः १३ माघ २०७३, बिहीबार २३:०५
काठमाडौँ । ‘प्रधानमन्त्रीज्यू, तपाईं पनि गरिबीका लागि सशस्त्र क्रान्ति गरेर आउनुभयो । क्रान्तिमा लाग्दा टाउकाको मूल्यसमेत तोकिएको थियो । म पनि गरिबीका लागि लड्न खोज्दै छु,’ सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग गुनासो पोखे, ‘मन्त्रालय एकातिर छ, कार्यक्रम अर्कैतिर । कसरी गरिबी निवारण हुन्छ ?’ गरिबसँग जोडिएका कार्यक्रमलाई मन्त्रालयमातहत ल्याउन उ
मेसिन भित्रिदा उद्यमी खुसी

मेसिन भित्रिदा उद्यमी खुसी

    प्रकाशित मितिः १२ माघ २०७३, बुधबार १८:०२
खोला तथा वनपाखामा खेर गई सडेर कुहिएर जाने बिषालु घाँस अल्लो प्रशोधन गरी धागो निकाल्ने मेसिन जिल्लामा भित्रने भएपछि यहाँका उद्यमी आम्दानीको स्रोत बढ्ने भन्दै हर्षित भएका छन् । हालै उद्योग मन्त्रालयले सुदूरपश्चिमका डडेल्धुरा र दार्चुलामा अल्लो प्रशोधन गर्ने मेसिन उपलब्ध गराउने भने पछि स्थानीय अल्लो उद्यमी खुसी भएका हुन् । प्रशोधन गर्ने मेसिन राखिने भए पछि जिल्लाको पहिचान अल्लोले गराउने भन्दै
तुलसीपुरमा पर्यटन महाेत्सव हुँदै

तुलसीपुरमा पर्यटन महाेत्सव हुँदै

    प्रकाशित मितिः ९ माघ २०७३, आईतवार १८:२५
दाङ । तुलसीपुर उद्योग बाणिज्य संघले यही माघ १३ गतेदेखी आयोजना गर्न लागेको मध्यपश्चिम क्षेत्रिय व्यापार तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेलाको मुख्य आकर्षणको रुपमा चौकिगााई (याक), उट र अष्ट्रिज रहने भएका छन । हिमाली जिल्लाहरुमा पाईने चौरीगाई र तराईमा पाईने उट महोत्सव स्थलमा प्रदर्शनका लागि राख्न लागेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानक
बैंकद्वारा तीन अर्ब लगानी

बैंकद्वारा तीन अर्ब लगानी

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १८:४८
कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले चालु आर्थिक वर्षको पुस महिनासम्म रु तीन अर्ब तीन करोड ५८ लाख कर्जा लगानी गरेको छ । बैंकको स्वर्ण महोत्सवका अवसरमा आज क्षेत्रीय कार्यालय धनगढीमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सो अवधिमा रु दुई अर्ब ५१ करोड छ लाख साँवा असुली भएको छ । यस्तै बैंकले ब्याज असुली रु २९ करोड ४८ लाख २५ हजार तथा लगानी रकम रु पाँच अर्ब ३८ करोड ७१ हजार रहे
हुलाक बचत बैंकप्रति आकर्षण बढ्दो

हुलाक बचत बैंकप्रति आकर्षण बढ्दो

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १५:३४
थोर थोरै रकम जम्मा गर्न सकिने तथा राम्रो ब्याजदर प्राप्त हुने भएपछि बाँकेमा सञ्चालित हुलाक बचत बैंकप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । जिल्ला हुलाक कार्यालयद्वारा सञ्चालित सो बैंकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक बचतकर्तालाई चार प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ । विसं २०६३ असोजदेखि सञ्चालनमा ल्याइएको सो बैंकमा गत मङ्सिरसम्म एक हजार ६६७ बचतकर्ता रहेका जिल्ला हुलाक कार्यालयका प्रम
पश्चिम सेती आयोजना : स्थानीयवासीलाई १० प्रतिशत सेयर

पश्चिम सेती आयोजना : स्थानीयवासीलाई १० प्रतिशत सेयर

    प्रकाशित मितिः ६ माघ २०७३, बिहीबार १६:४८
पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्णय गरेपछि २५ वर्षदेखि प्रतीक्षामा रहेका सुदूरपश्चिमवासीलाई यसले खुसी दिलाएको छ । प्राधिकरण र चीनको प्रवद्र्धक कम्पनी थ्री गर्जेजबीच भएको सम्झौतामा आयोजनास्थलका प्रभावित नागरिक र जिल्लावासीलाई १० प्रतिशत सेयर दिने विषयसमेत समावेश भएपछि त्यसले सुदूरपश्चिम क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ । आयोजना सु
द्धारीखोला जलविद्युत : सवस्टेशन निर्माण नहुँदा विद्युत उत्पादनमा ढिलाई

द्धारीखोला जलविद्युत : सवस्टेशन निर्माण नहुँदा विद्युत उत्पादनमा ढिलाई

    प्रकाशित मितिः ६ माघ २०७३, बिहीबार १२:२६
दैलेख । स्वदेशी लगानीको ३.७५ मेगावाटको द्वारीखोला जलविद्युत आयोजनाबाट विधुत् उत्पादनमा ढिलाइ हुने भएको छ । निर्माणको सवै काम पुरा भएपनि उत्पादित विजुलि राष्ट्रिय प्रसारणा लाईनमा जोड्न सवस्टेसन अझै नवनेकाले ढिलाइ हुने भएको छ । ०७३ साउनमा दैलेखमा विधुत्तिकरण गर्ने गरी सुरु भएको हाइड्रोपावर माघ अन्तिमसम्म पनि सकिने छाँटकाट देखिदैन । आयोजनामा लगानि गरेको प्रर्वद्धक भूगोल इनर्जीका सच्चालक पुष्प ढुंगेल
घरेलु उद्योगतर्फ महिलाकाे आकर्षण बढ्दै

घरेलु उद्योगतर्फ महिलाकाे आकर्षण बढ्दै

    प्रकाशित मितिः ५ माघ २०७३, बुधबार १७:१४
रोल्पा । यहाँका महिला घरेलु तथा साना उद्योगतर्फ आकर्षित हुँदै गएका छन् ।  घरेलु तथा साना उद्योग विकास समितिमा पछिल्ला दिनमा दर्ता भएका साना उद्योग अधिकांश महिलाद्वारा सञ्चालन गर्ने गरी दर्ता भएका उक्त कार्यालयका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए । जिल्लामा हाल फर्निचर, ग्रील, अल्लो कपडा, मह उत्पादन, सिलाइकटाई, बाख्रापालन, कुखुरापालन, झोला, बेकरी, होटल र कम्प्युटर प्रशिक्षणलगायत एक हजार तीन स
पश्चिम सेतीको बाटो खुल्यो

पश्चिम सेतीको बाटो खुल्यो

    प्रकाशित मितिः ४ माघ २०७३, मंगलवार ०९:३०
काठमाडौं ।  ७ सय ५० मेगावाट क्षमताको बहुचर्चित पश्चिम सेती जलाशययुक्त आयोजना अघि बढाउने बाटो खुलेको छ । चिनियाँ कम्पनी थ्री गर्जेज र विद्युत् प्राधिकरणबीच संयुक्त लगानीमा पश्चिम सेती आयोजना विकास गर्ने सम्झौतामा सोमबार हस्ताक्षर भएपछि मुलुकमा डेढ खर्ब लगानी भित्रिने वातावरण बनेको छ । पश्चिम सेतीबाट सुक्खायामको बढी बिजुली माग हुने साँझमा ४ र बिहान २ गरी ६ घण्टामा ७ सय ५० मेगावाट बिजुली उत्पादन हु
उद्योगमन्त्रीलाई ११ बुदे मागपत्र बुझाइयाे

उद्योगमन्त्रीलाई ११ बुदे मागपत्र बुझाइयाे

    प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १८:०५
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई विभिन्न ११ बुँदे माग कार्यान्वयनका लागि आग्रह गरेको छ । सोमबार संघको कार्यालयमा मन्त्री जोशीलाई स्वागत तथा सम्मान गर्दै संघका अध्यक्ष प्रकाश अधिकारीले ११ बुँदे मागपत्र बुझाएका हुन । छैठौं प्रदेशको सम्भावित राजधानीका रुपमा रहेको सुर्खेतमा औद्योगिक पूर्वाधार एवं संरचना निर्माण अविलम्ब शुरु गर्नुपर्ने, साटाखानीस्थित रानीचौतार