विना धितो साढे ३ लाख ऋण लगानी
प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १८:१३
सुर्खेत । बौद्ध ग्रामिण सहकारी संस्थालाई उत्कृष्ट एवं नमुना सहकारी बनाउनका घुवित्त कार्यक्रम मार्फत सदस्यहरुलाई ऋण लागानी गरेकोे संस्थाका अध्यक्ष पञ्चसिंह रोकायले बताएका छन् । बौद्ध ग्रामिण बहुद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतले वीरेन्द्रनगरमा अायाेजना गरेकाे लघुवित्ततर्फका विषेश सदस्यहरुको समिक्षा गोष्ठीमा राेकायले यस्ताे बताएका हुन् ।
रोकायले संस्थाले लगानी गरेको ऋणलाई सदस्यहरुले सही ठा