गर्भवतीसँग उपमेयर : चिसो भुइँमा गर्भवती, सोफामा जनप्रतिनिधि
प्रकाशित मितिः २७ कार्तिक २०७६, बुधबार १९:३८
दैलेख : जिल्लाको नारायण नगरपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको गर्भवती महिलासँग उपमेयर भेटघाट कार्यक्रम आयोजना गर्यो। कार्यक्रमका क्रममा चिसो भुइँमा गर्भवती महिलाहरू बसिरहेका थिए। उनीहरूका अगाडि राखिएका सोफा सांसद, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीलगायतका अतिथिले भरीभराउ थियो। नगरपालिका स्वास्थ्य शाखाले बुधबार नगरपालिकाको प्राङ्गणमा उक्त कार्यक्रममा आयोजना गरेको हो। कार्यक्रम गर्भवतीहरू महिलाहर








