डरलाग्दो भवनमै पढाई
प्रकाशित मितिः ३ चैत्र २०७५, आईतवार २१:४२
दैलेख, – आठविस नगरपालिकास्थित ६ नम्वर वडामा रहेको गणेश माध्यमिक विद्यालय पुरै भत्केको छ । त्यही भत्केको विद्यालयमै पढाई चल्ने गरेको छ । पत्थरको विचविचमा प्वालदेखी कक्षाको भत्केको छ ।
बाकी रहेको विद्यालय भवन भत्कदा कक्षामा प्वालबाटै जान मिल्छ । पानी पर्दा विद्यार्थी च्यापिने डर उस्तै छ । कुनै पनि कक्षा कोठामा ताला लगाउँनु पर्दैन् । बान्नो भत्केर खुल्ला रहेको छ । विद्यालय पुरै भग्नाबेस अवस्थामा र









