☰ open Loading... 2 May 2024|  

शिक्षा

६ महिना वित्याे तर कालिकाेटमा पाठ्य पुस्तक पुगेन

६ महिना वित्याे तर कालिकाेटमा पाठ्य पुस्तक पुगेन

    प्रकाशित मितिः १७ भाद्र २०७४, शनिबार १६:२८
कालिकोट । शैक्षिकसत्र सुरु भएको ६ महिना बितिसक्दा पनि कालिकोटमा केही बिद्यालमया पाठ्पुस्तक नपुगेको प्रति कालिकोट नागरिक समाजले ध्यानाकर्षण गराएको छ । कक्षा एक देखि १० सम्मको निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत सरकारले उपलब्ध गराउने गरेको पाठ्यपुस्तक जिल्लाका अधिकांश बिद्यालयमा विद्यार्थीको हातमा नपुगेको गुनासो आएको भन्दै नागरिक समाजले अनुगमन गरी सम्बन्धित निकायको ध्यान केन्दि्रत गर्ने भएको छ । का
मदिरा नियन्त्रण गर्न शिक्षकले गरे प्रतिबद्धता

मदिरा नियन्त्रण गर्न शिक्षकले गरे प्रतिबद्धता

    प्रकाशित मितिः १७ भाद्र २०७४, शनिबार १३:०८
सागर परियार जुम्ला । मदिरा जथाभावी विक्रि वितरणले गर्दा हिंसात्मक गतिविधिले बढवा पाएको छ । मदिरा विक्रि वितरणमा रोक लगाउन प्रहरी प्रशासनले पनि खासै कडा कदम पनि चालेको पाईदैन । अबैध रुपमा चोरी निकासी गरी मुगाल समुदायहरु गाउँ गाउँमा गएर मदिरा बेच्ने गरिरहेका छन । जसलेगदा घरेलु हिंसा देखि विभिन्न हिंसात्मक गतिविधि बढ्दै गएका छन । यस विषयमा प्रहरी प्रशासन देखि सबै सरोकारवाला पक्ष मौन भईदिदा मदिरा
मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई झट्का, नेपाल इन्जिनियरिङ कलेजले सम्बन्धन रद्द गर्‍यो

मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई झट्का, नेपाल इन्जिनियरिङ कलेजले सम्बन्धन रद्द गर्‍यो

    प्रकाशित मितिः १६ भाद्र २०७४, शुक्रबार १५:२९
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा सम्बन्धन लिने तयारीमा रहेको भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजले सम्बन्धन रद्द गर्ने भएको छ । कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले बिहीबार एमयूका उपकूलपतिलाई पत्र लेख्दै कलेज र नेपाल इन्जिनियरिङ कलेज प्रालिसँगको सम्बन्धन निवेदन खोरज गर्न आग्रह गरेका हुन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले एमयूसँग अपारदर्शीरुपमा सम्बन्धन लिन थालेको भन
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

    प्रकाशित मितिः १५ भाद्र २०७४, बिहीबार १९:३०
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा समूहका विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ । विज्ञान समूहका विद्यार्थीको नतिजा भने गत साउन बीस गते नै सार्वजनिक भइसकेको छ । यस पटक कक्षा बाह्रको परीक्षार्थीको उत्तीर्ण प्रतिशत घटेको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गत वर्ष
मप विश्वविद्यालयले सम्वन्ध दिएको नेपाल इन्जिनियरिङ कलेजको कर्तुत सार्वजनिक

मप विश्वविद्यालयले सम्वन्ध दिएको नेपाल इन्जिनियरिङ कलेजको कर्तुत सार्वजनिक

    प्रकाशित मितिः १५ भाद्र २०७४, बिहीबार १९:२७
काठमाडौं : नेपाल इन्जिनियरिङ कलेज 'नेक'ले पोखरा विश्वविद्यालयबाट मध्यपश्चिम विश्वविद्यालयमा सम्बन्धन सारेको प्रकरणले चरम रुप लिएको छ भने यसका अध्यक्ष लम्बोदर न्यौपानेले राजीनामा दिएका छन् । दुई हजार एक सय इन्जिनियरले रेगुलर अध्ययन गरिरहेको नेक संचालक समितिले विश्वविद्यालय परिवर्तसँगै कलेजलाई गैर नाफामुलकबाट नाफा मुलक कलेजमा रुपान्तरण गरेको थियो । कलेजले प्रालिमा दर्ता गरेसँगै नाफा उपभोग गर
त्रिभुवन विश्वविद्यालय शिक्षा (आइ .सि.टि.) संकाय डिनलाइ विद्यार्थीको खुल्ला पत्र

त्रिभुवन विश्वविद्यालय शिक्षा (आइ .सि.टि.) संकाय डिनलाइ विद्यार्थीको खुल्ला पत्र

    प्रकाशित मितिः १४ भाद्र २०७४, बुधबार १४:२५
श्री डीन ज्यू, नमस्कार आराम छु आराम चाहान्छु । त्रिभूवन विश्वविद्यालय नेपालकै ठूलो र विशिष्ट पहिचान बोकेको विश्वविद्यालय भएको हजुरलाई अवगतनै छ । जव म कक्षा १२ मा पढ्दै थिए त्यतिबेला मलाई लाग्थ्यो यस बिश्वविद्यालयमा पढ्नेले छातिमा हात राखेर गर्वका साथ म नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयमा पढ्छु भनेर कति सान गर्छन होला तर दुर्भाग्य त्रिभुवन बिश्वविद्यालय मैले सोचेको जस्तो रहेनछ जब म य
विरोधकै विच तीन क्याम्पसलार्इ दियाे विश्वविद्यालयले सम्वन्धन

विरोधकै विच तीन क्याम्पसलार्इ दियाे विश्वविद्यालयले सम्वन्धन

    प्रकाशित मितिः १३ भाद्र २०७४, मंगलवार २०:१७
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले विरोधकै विच तीन क्याम्पसलाई सम्वधन दिने निर्णय गरेको छ । विश्वविद्यालय विस्तारित कार्यालयमा मंगलवार पत्रकार सम्मेलन गरेर पदाधिकारीहरुले गत साउन २९ गते कार्यकारी परिषद्ले योग्य भएका तीन क्याम्पसहरुलाई सम्बन्धन दिने निर्णय गरेको जनाएकाे हो । विश्वविद्यालयका कुलपति प्रा.डा. उपेन्द्र कोइरालाले अवको १० दिनभित्र सम्बन्धनका लागि आवेदन दिएका तीन क्याम्प
स्याउ बेचेर बालबालिकाकाे पढाइ खर्च जुटाउँदै

स्याउ बेचेर बालबालिकाकाे पढाइ खर्च जुटाउँदै

    प्रकाशित मितिः १० भाद्र २०७४, शनिबार १७:१०
बाजुरा । बाजुरा बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनकी बुदी सार्कीले आफ्ना चार छोराछोरी पढाउनका लागि ६ घण्टाको पैदलयात्रा तय गरी सदरमुकाममा स्याउ बेच्न आएकी छिन् । छोराछोरीलाई पढाउनका लागि आर्थिक स्रोत नभएपछि स्याउ बेचेर खर्च धान्नु परेको सार्कीको भनाइ छ । ‘लोग्नेको कृषि पेशाबाहेक अरु कुनै आम्दानी गर्ने ठाउँ नै छैन, यही स्याउ बिक्री गरेर बालबच्चालाई कापी, कलम किनेर लैजान्छु ’। ‘यसवर्ष दुई सय ब
विश्वविद्यालय पदाधिकारीकाे दादागिरी पतन गराएरै छाड्ने विद्यार्थीकाे उदघाेष

विश्वविद्यालय पदाधिकारीकाे दादागिरी पतन गराएरै छाड्ने विद्यार्थीकाे उदघाेष

    प्रकाशित मितिः २० श्रावण २०७४, शुक्रबार २१:१०
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले आफूहरुका मागलाई बेवास्ता गरेको भन्दै संयुक्त विद्यार्थी संगठनहरु पुन: आन्दोलित भएका छन् । दुई महिनादेखि लगातार आन्दोलित विद्यार्थी संगठनहरुले शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा धर्ना दिएर पदाधिकारीकाे दादागिरी पतन गराएर छाड्ने बताएका छन् । अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य एवं विश्वविद्यालय इञ्चार्ज राजेन्द्र बुढाले माग पूरा गर्न २४ घण
एमयूद्वारा शाहीलार्इ निष्काशन गर्ने निर्णय खारेज

एमयूद्वारा शाहीलार्इ निष्काशन गर्ने निर्णय खारेज

    प्रकाशित मितिः ९ श्रावण २०७४, सोमबार ११:५५
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यायले विद्यार्थी नेता अनिलबहादु शाहीलाई निष्काशन गर्ने निर्णय खारेज गरेको छ । नियम विपरित निजि सम्वन्धन दिने तयारीको विरोध लगायतका मागहरु राखी स‌ंयुक्त विद्यार्थीहरुले आन्दोलनका क्रममा रजिष्टारको गाडी तोडफोड गरेपछि विश्वविद्यालयले निष्काश गरेको थियो । शाहीलाई निष्काशन गरेकोमा केन्द्रीय विद्यार्थी संघ संगठन, सुर्खेत स्थित सात राजनितिक दल, मप विश्वविद्यालयका संघ स