पठनपाठनमा सुधार गर्न मोवाइल वैठक प्रभावकारी
			      
						
प्रकाशित मितिः १० फाल्गुन २०७४, बिहीबार १६:४५ 
		
		
		
			बुद्धिमान पुन
सल्यान । सल्यानका बिभिन्न बिद्यालयहरुमा पठनपाठनमा सुधार गर्न थालिएको मोवाइल वैठक प्रभावकारी बन्दै गएको छ । जिल्लाका दुई वटा गाउपालिकामा विद्यालयको पठनपाठनमा सुधार गर्नका लागी थालिएको मोवाइल वैठक प्रभावकारी बन्दै गएको हो । जिल्लाको दार्मा गाउपालिकाका ३६ विद्यालय र कुमाख गाउपालिकाका ९ विद्यालयले अहिले विद्यालयको पढाइ र सिकाइ उपलव्धीमा सुधार गर्नका लागी मोवाइल वैठक संचालन गर्ने गरेका छ		
		
	







