☰ open Loading... 26 April 2024|  

शिक्षा

थपिदै क्षेत्रीय अस्पतालमा सेवा

थपिदै क्षेत्रीय अस्पतालमा सेवा

    प्रकाशित मितिः १८ फाल्गुन २०७३, बुधबार ०८:३८
सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरको कालागाउँमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विगत वर्षभन्दा पछिल्लो समय समय अनुकुल सेवाहरु विस्तार गर्न थालेको छ । भौतिक रुपमा असक्षम र सेवामा गुणस्तर छैन् दाग लगाएको यो अस्पतालले पछिल्ला वर्ष सेवामा गुणस्तर कायम गर्दै लगेको छ । केहि वर्ष अघिसम्म अस्पतालमा जिर्ण भवन, वेडहरुमा उडुसको विगविगी, सामान्य सेवा लिन विरामी बाहिर रिफर हुनु पर्ने बाध्यता थियो । प
सुर्खेत क्याम्पस शिक्षामा स्ववियु मतदान अझै शुरु भएन

सुर्खेत क्याम्पस शिक्षामा स्ववियु मतदान अझै शुरु भएन

    प्रकाशित मितिः १८ फाल्गुन २०७३, बुधबार ०८:३४
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज (बुधबार) देशभरीकै त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा हुँदैछ । करिव ८ वर्षपछि रिक्त रहेका स्ववियु पदाधिकारीहरुको आज (बुधबार) हुने निर्वाचनले टुङ्गो लगाउँदैछ । मतदान विहान ७ बजेबाट शुरु हुने भनिएपछि क्याम्पस शिक्षामा ८ः३० हुँदा मतदान शुरु हुन सकेको छैन । व्यवस्थापनमा ढिलाई भएकाले मतदान गर्न केही ढिलाई भएको निर्वाचन समितिको भनाई छ ।

अमेरिकामा नेपाली विषयको पढाइ

    प्रकाशित मितिः १६ फाल्गुन २०७३, सोमबार १६:५८
 संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ । वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई पनि सूचीकृत गरेको बताए । हाल नेपाल भ्रमणमा रहनुभएका आयुक्त गुरुङका अनुसार
स्ववियु निर्वाचन :  सुर्खेत क्याम्पस शिक्षामा सात संगठन मैदानमा

स्ववियु निर्वाचन : सुर्खेत क्याम्पस शिक्षामा सात संगठन मैदानमा

    प्रकाशित मितिः १६ फाल्गुन २०७३, सोमबार ०८:०५
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पर्सी (बुधवार) देशभरीकै त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा हुँदैछ । सुर्खेत क्याम्पस शिक्षामा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाृचनमा सातवटा विद्यार्थी संघ–संगठनहरुले प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका छन् । क्याम्पस शिक्षामा १० संगठन भएपनि स्ववियु निर्वाचनको लागि उम्मेदवारी सात संगठनले मात्रै दर्ता गरेका निर्वाचन अधिकृत
परिपत्र अनुसार काम गर्दैनन् जुम्लाका स्वास्थ्य संस्था

परिपत्र अनुसार काम गर्दैनन् जुम्लाका स्वास्थ्य संस्था

    प्रकाशित मितिः १० फाल्गुन २०७३, मंगलवार ११:२५
जुम्ला । सरकारले देशभरका सबै सरकारी स्वास्थ्य निकायको बहिरंग सेवा (ओपीडी) बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला राख्न परिपत्र गरेपनि जुम्लामा भने त्यसको हालसम्म कार्यान्वयन हुन सकेको छैन । यसअघि धेरैजसो अस्पतालका ओपीडी बिहान १० देखि दिउसो २ बजेसम्म मात्र सञ्चालन हुने गरेको पाइएपछि सरकारले देशभरका सबै स्वास्थ्य संस्थामा बहिरंग सेवा साँझ ५ बजेसम्म खुल्ला राख्न निर्देशन दिएको थियो । स्वास्थ्य निकायमा
एक्काइस वर्षपछि उपचार पाइन् जयनन्दाले

एक्काइस वर्षपछि उपचार पाइन् जयनन्दाले

    प्रकाशित मितिः ८ फाल्गुन २०७३, आईतवार १४:००
बाजुरा । बडिमालिका नगरपालिका–९ की ६० वर्षीया जयनन्दा पाध्याय पाठेघरको बिरामी भएको २१ वर्ष पुग्यो । तीन सन्तानकी आमा पाध्यायले अर्थाभावका कारण जिल्ला बाहिर गएर उपचार गर्न सकेकी थिनन । सामान्य परिवारकी पाध्यायले पाठेघरको उपचार गराउन नसक्दा धेरै सास्ती भोग्नुपरेको थियो । जिल्लामै पाठेघर खस्नेको उपचार नहुँदा उहाँले रोग पालेर बस्न बाध्य भएकी हुन। जिल्लामा पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शिविर

किर्ते गरेर शिक्षक पदपूर्ती गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

    प्रकाशित मितिः ६ फाल्गुन २०७३, शुक्रबार १९:२३
बैतडी । किर्ते कागज बनाएर फरार रहेको आरोपमा बैतडीको उदयदेव गाविसको पिपलकोट माध्यमिक विद्यालय लोजनीका प्रधानाध्यापक रमेशदत्त ओझालाई प्रहरीले पक्राउ गरेको छ । गएको असारमा विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको दस्तखत किर्ते गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका थिए । विद्यालय व्यवस्थापन समितिले जाहेरी दर्ता
सुर्खेतसहित पश्चिम नेपालका यी जिल्लामा बन्दैछ, प्रिफ्याब भवन

सुर्खेतसहित पश्चिम नेपालका यी जिल्लामा बन्दैछ, प्रिफ्याब भवन

    प्रकाशित मितिः ६ फाल्गुन २०७३, शुक्रबार १७:२१
शल्यक्रिया सेवाका लागि तेह्र अस्पतालमा प्रिफ्याब भवन बन्ने काठमाडौँ । स्वास्थ्य मन्त्रालयले २४ सै घन्टा आकस्मिक शल्यक्रिया सुरु गर्न भौतिक पूर्वाधार नभएका १३ वटा जिल्ला अस्पतालमा प्रिफ्याब भवन निर्माण गर्ने भएको छ । अहिले झन्डै ३० जिल्ला अस्पतालमा केहीमा भौतिक पूर्वाधार भए पनि विशेषज्ञ चिकित्सक छैनन् भने कतै शल्यक्रियाका लागि आवश्यक भवनको अभाव भएकाले आकस्मिक शल्यक्रियाका लागि पनि समस्या हुने ग
अनेरास्ववियुद्वारा उम्मेदवारी घोषणा

अनेरास्ववियुद्वारा उम्मेदवारी घोषणा

    प्रकाशित मितिः ६ फाल्गुन २०७३, शुक्रबार १३:२५
सुर्खेत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले स्वतन्त्र विद्यार्थी युनियनमा उम्मेद्वारी घोषणा गरेको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने बिद्यापुर जनता बहुमुखि क्याम्पसमा सभापतिका लागि अनेरास्ववियुले उम्मेद्वारी घोषणा गरेको हो । अनेरास्वबियुले स्ववियु सभापतिमा नन्दराम खनाल, सचिब बिनिता बिसी, कोषाध्यक्ष दिपक भुसाललाई उम्मेद्वार घोषणा गरेको छ । यस्तै, सदस्यमा खगेन्द्र चुहान मगर, भ
भिडियो एक्सरे सेवा सुरु

भिडियो एक्सरे सेवा सुरु

    प्रकाशित मितिः ५ फाल्गुन २०७३, बिहीबार १३:१२
जिल्ला अस्पताल बिजुवारमा लामो समयपछि नयाँ भिडियो एक्सरे मेसिन ल्याइएको छ । पहिलाको मेसिन बिग्रँदा झन्डै ६ महिनादेखि बिरामीले सेवा लिन पाएका छैनन् । कोटेसनमार्फत ४ लाख ९८ हजारमा मेसिन खरिद गरी मंगलबारदेखि सञ्चालनमा ल्याएको जिल्ला स्वास्थ्य प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। कृष्ण शाहले बताए । ‘एक्सरे मेसिन बिग्रँदा महँगो शुल्क तिरेर बिरामी निजी क्लिनिक जान बाध्य थिए,’ शाहले भने, ‘अहिले सहज भएको छ ।’