☰ open Loading... 4 November 2025|  

शिक्षा

एमयूमा पिएचडी कार्यक्रम सञ्चालन हुँदै

एमयूमा पिएचडी कार्यक्रम सञ्चालन हुँदै

    प्रकाशित मितिः १० माघ २०७४, बुधबार १७:५६
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा पिएचडी कार्यक्रम यसै शैक्षिक सत्रदेखि सुरु हुने भएको छ । बुधबार वीरेन्द्रनगरमा प्रदेश नं. ६ का प्रदेश प्रमुख माननीय दुर्गा केशर खनाललाई उक्त कार्यक्रमको समुद्घाटनका लागि निमन्त्रणा तथा बधाई दिँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले पिएचडी कार्यक्रम सञ्चालन गर्न लागेकाे जानकारी दिएका हुन् । उपकुलपति
समझदारी पत्रमा हस्ताक्षर

समझदारी पत्रमा हस्ताक्षर

    प्रकाशित मितिः ९ माघ २०७४, मंगलवार १८:०८
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र भारतको शारदा विश्वविद्यालय विच उपकुलपतिस्तरमा द्विपक्षीय आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यी दुवै विश्वविद्यालयका विद्यार्थी, फ्याकल्टी, बिशेषज्ञ अादनप्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएकाे हाे । एमयू र शारदा विश्विवद्यालविच संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम, सेमिनार, सम्मेलन आयोजना गर्न पाउने उपकु
विपन्न बालबालिकालाई न्यायो कपडा वितरण

विपन्न बालबालिकालाई न्यायो कपडा वितरण

    प्रकाशित मितिः ८ माघ २०७४, सोमबार १८:२२
सागर परियार जुम्ला । जुम्लाको कठयांग्रीदो चिसोबाट बालबालिका तथा बृद्धाबृद्धहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । अझ त बजार क्षेत्रका भन्दा ग्रामिण बस्तीका बालबालिका चिसोबाट बढि प्रभावित भएका छन् । लांगमा लगाउने बाक्लो कपडा नभएको, घरमै भएका अन्नपात प्रसस्त झोल खानु पर्ने ज्ञान नभएको, केहि समस्या हुदाँ बखत नऔषधी पाईन्छ । न स्वास्थ्य कर्मीहरु पुग्छन् । यो यर्थात दृष्यि जुम्ला तिला गाउँपालिका सुडी
त्रुटी लुकाउँदै मप विश्वविद्यालय ‘एउटै सेमेस्टरको दुई रिजल्ट’

त्रुटी लुकाउँदै मप विश्वविद्यालय ‘एउटै सेमेस्टरको दुई रिजल्ट’

    प्रकाशित मितिः ५ माघ २०७४, शुक्रबार १३:४५
सुर्खेत ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आफ्नो त्रुटी लुकाउँन एउटै संकायको दुई पटक रिजल्ट प्रकाशित गरेको छ । विश्वविद्यालयको इन्जिनियरिङ्गक सकायका सहायक डिन वीरेन्द खड्काले आफ्नो त्रुटी लुकाउन चाथौँ सेमेस्टार (ब्याक) को रिजल्ट दुई पटक प्रकाशित गरेका हुन् । पुस २० गते विश्वविद्यालयले इन्जिनियरिङ्ग सकायको प्रकाशित रिजल्टमा एनक्यु लगाएर निकालेको २ साता नवित्दै इन्जिनियरिङ्ग संकायका सहायक
युवा पलायन रोक्न जीवनमुखी शिक्षा

युवा पलायन रोक्न जीवनमुखी शिक्षा

    प्रकाशित मितिः ३ माघ २०७४, बुधबार १८:३८
वीरेन्द्रनगर । युवाहरुलाई विदेश पलायन वाट रोक्न तथा स्वरोजगार वनाउनका लागी जीवनमुखी शिक्षाको आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद तथा वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजना गरेको इन्श्योर र एनक्यूएसका सरोकारवालासँगको अन्र्त्क्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवे
ग्रामीण स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन

ग्रामीण स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन

    प्रकाशित मितिः ३० पुष २०७४, आईतवार १२:२९
सागर परियार जुम्ला । तिला गाउँपालिका ४ निवासी बिमला शाहीलाई पिसाब पोल्ने समस्या छ । गएको एक दुई हप्ता पहिले उनी प्रत्येक महिना सदरमुकाम गएर आफ्नो पिसाब चेक गराउन्थीन । उनलाई पिसाब पोल्ने समस्या त छदैछ । चिसोका कारण रुघखोकी लागेपछि गएको शुक्रबार बिमला शाही कुडारी स्वास्थ्य चौकीमा पुगिन् । स्वास्थ्य चौकीमा रुघाखोकीको मात्र औषधीमा नभई दिशा पिसाब चेक गर्ने ल्याव सेवा संचालन भएको सुन्दा उनि दंग परि
खाजाकाे रकम बचत गरेर बालबालिकालार्इ न्यानो कपडा हस्तान्तरण

खाजाकाे रकम बचत गरेर बालबालिकालार्इ न्यानो कपडा हस्तान्तरण

    प्रकाशित मितिः २९ पुष २०७४, शनिबार १७:२२
वीरेन्द्रनगर । सुर्खेतका युवाहरुले खाजा खर्च कटाएर सडक वालवालिका हरुलाई न्यानो कपडा वितरण गरेका छन् । भैरव युवा सशक्तीकरण केन्द्रमा पुनर्स्थापनाका लागि राखिएका १५ जना सडक बालबालिकालाई न्योनो कपडा वितरण गरेका हुन् । म्यान्स रुम रिलोडेड सस्था सुर्खेतका सागर लम्सालले पत्रकारहरुको उपस्थितिमा भैरव युवा सशक्तीकरण केन्द्रका अध्यक्ष ललित भट्टराईलाई न्यानो कपडा हस्तान्तरण गरेका थिए । न्यानो कपडा हस्तान्
लायन्स क्लवद्वारा निःशुल्क दन्त शिविर

लायन्स क्लवद्वारा निःशुल्क दन्त शिविर

    प्रकाशित मितिः २८ पुष २०७४, शुक्रबार १९:३५
सुर्खेत । लाइन्स क्लब इटरनेशनल ३२५ बी टु अन्तरगतका क्लवहरूकाे संयुक्त अायाेजनामा वीरेन्द्रनगरमा निःशुक्ल दन्त शीविर सम्पन्न गरेकाे छ । वीरेन्द्रनगर-८ सिद्ध बहिरा विद्यालयमा शुक्रबार निःशुल्क दन्त शिविर सम्पन्न गरेकाे हाे । शिविरमा ७० जना बालबालिकाको दाँत परिक्षण गरिएको सुर्खेत मध्यपश्चिम लाइन्स क्लवका अध्यक्ष भानुभक्त खड्काले जानकारी दिए । ७० जना विद्यार्थीहरुलाई सरसफाई सामाग्री समेत वितरण गरिए
सहायक डिन नियुक्ति सच्याउन एमयूलाई अख्तियारको अनुरोध

सहायक डिन नियुक्ति सच्याउन एमयूलाई अख्तियारको अनुरोध

    प्रकाशित मितिः २८ पुष २०७४, शुक्रबार १९:२८
विश्वविद्यालयले उल्टै भन्यो, ‘स्वायत्त संस्थाको निर्णय सम्मान गर’ सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय ९एमयू०लाई इन्जिनियरिङ संकायको सहायक डिन नियुक्ति प्रक्रिया सच्याउन अनुरोध गरेको छ । उजुरी परेको झण्डै १० महिनापछि अन्तिम निर्णय गर्दै अख्तियारले एमयू कार्यकारी परिषद्ले आवश्यक पदहरुको योग्यतालाई विनियम, निर्देशिका र कार्यविधि बनाई व्यवस्थित गर्नुको साटो पटक
प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ

प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ

    प्रकाशित मितिः २७ पुष २०७४, बिहीबार १८:०३
  दाङ । प्राविधिक शिक्षा सञ्चालन गर्न दाङमा महायज्ञ गरिने भएकाे छ । जिल्लाकाे दूधरास माध्यामिक विद्यालयले आगामी माघ १८ देखि २४ गते सम्म महायज्ञ आयोजना गर्ने जनाएको हो । विद्यालयमा इञ्जिनियरिङमा डिप्लोमा तहसम्मको पढाइ सञ्चालनका लागि महायज्ञ आयोजना गर्ने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं महायज्ञ आयोजक मूल समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिए । प्राविधिक शि