☰ open Loading... 24 November 2024|  

शिक्षा

स्मार्ट जीवनका लागि सडक नाटक

स्मार्ट जीवनका लागि सडक नाटक

    प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार १७:५९
समाजमा रहेका कुरिती, कु–संस्कारका बिरुद्धमा बालबालिकाहरु फरक ढंगबाट प्रस्तुत हुन थालेका छन् । समाजमा सानै उमेरमा बाल बिवाह हुने गरेको र छिटो बच्चा जन्माउने भएकोले परिवार स्मार्ट नहुने हुँदा यसबारे सचेतना दिन थालेका हुन् । प्रवाशी कामदार, नव दम्पती र हजार दिनका आमाहरुलाई लक्षित गरि परिवार नियोजनका अस्थायी र स्थायी साधनको बारेमा परिवार नियोजन स्मार्ट बन्छ जीवन बिषयमा नाटक प्रदर्शन गरिएको छ । बिद

फगाममा स्वास्थ्य तालिम

    प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार १७:५३
स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति फगाम रोल्पाको पुनरताजकिय तथा सेवा बजारीकरण सम्बन्धि तालिम शुरु भएको छ । फगाम स्वास्थ्य चौकीमा सोमबारबाट सो तालिम शुरु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको सहभागिता र स्वास्थ्य पर्बद्धनका लागि सामुदायिक शशक्तिकरण सीइएचपी नेपालगञ्जको सहयोगमा दुई दिने तालिम शुरु भएको हो । स्वास्थ्य संस्था संचा
उमेरले छेकेन आमाहरुको पढ्ने रहर

उमेरले छेकेन आमाहरुको पढ्ने रहर

    प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार १७:०७
भन्छन्, ‘नपढे पो लाज, पढ्न के को शरम ?’ गंगा ऐडी जब औला भाँचेर आफ्नो उमेर गन्न थाल्छिन् तब उनलाई लाग्छ, ‘अहो म त डाँडामाथिको घाम पो भएछु ।’ ६० वर्ष पुगिन् गंगा । ‘उमेरले तीन बिस पो छोइसकेछ’ आफूलाई वृद्ध अवस्थाले छोइसकेको अनुभूत हुन्छ उनलाई । तर उनै ‘डाँडामाथिकी घाम’ झोलाभरी किताब बोकेर भर्खर विद्यालय धाउन थालेकी छिन् । उबेला पढ्न पाइनन् । सानैमा विवाह भयो । छोराहरु जन्मिए । घर व्यवहार सम्हाल्
विद्यार्थीले गरे देउती बज्यै मन्दीरमा सरसफाई

विद्यार्थीले गरे देउती बज्यै मन्दीरमा सरसफाई

    प्रकाशित मितिः ९ आश्विन २०७३, आईतवार १२:४२
प्रदेश नम्वर ६ को पर्यटकिय स्थलको रुपमा रहेको सुर्खेतको देउतीबज्यै मन्दीरमा आईतबार सरसफाइ गरिएको छ। सैनिक महाविद्यालयका विधार्थी, पदाधिकारी, कर्मचारी र नेपाली सेनाले संयुक्त रुपमा विहान मन्दीर सरसफाई गरेका हुन् । मन्दीर आसपासमा रहेको झाडी र थुप्रिएको फोहोर हटाइएको सैनिक महाविद्यालयले जानकारी दिएको छ । विद्यालयका अनुसार पानीका बोतल, अगरबतीका खोलहरु र फोहोर पनि हटाइएको छ । नजिकिदै गरेको चाड
दशैँ तिहारको शुभकामना आदान–प्रदान

दशैँ तिहारको शुभकामना आदान–प्रदान

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १८:४७
अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विभाग मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले विजया दशैं तथा दीपावलीको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आफ्नै कार्यालयमा आयोजना गरिएको कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, शिक्षक, कर्मचारी जिल्लास्थित राजनीतिक दलहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागका विभागीय प्
विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १०:५५
विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । एमकेवी समूहको सहयोगमा शनिबार ति सामग्रीहरु वितरण गरिएको हो । बागचौर नगरपालिकाको बन्याचौर मा.वि लस्तममा ५ जना विपन्न वर्गका विद्यार्थीलाई सहयोग स्वरुप स्टेशनरी, डे«स, झोला, गरी १३ हजार बराबरको सामान वितरण गरिएको समुहकी सदस्य मारिया राईले जानकारी दिईन् । आइती वली, गणेश परियार, मिना डि.सी., लिला डि.सी. र सुरेश डि.सी.लाई शैक्षिक स
सुन खोज्न छाडेर ज्ञान खोज्दै किशोरी

सुन खोज्न छाडेर ज्ञान खोज्दै किशोरी

    प्रकाशित मितिः ७ आश्विन २०७३, शुक्रबार १७:४१
‘साथीहरुको लहलहैमा लागेर पढाइ बिचैमा छोडे तर जीवनको बाटो देखाउने पढाइ नै रहेछ ।’ यो भनाइ विद्यालय पुनः भर्ना भएकी पश्चिम सुर्खेतकी एक किशोरीको हो । विद्यापुर–१ का अमृता राजी आजभोली पढाइलाई महत्व बढी दिन्छिन् । उनीसंगका साथीहरु विद्यालय बिचैमा छोडेका र उनीहरुकै हलहैमा लागेर आफ्नो माध्यमिक तहको पढाइ नै रोकिन । यति मात्र हैन् पढाई छोड्दा अमृताका दुःखका दिनगन्ती शुरु भए । ९ जनाको परिवार र त्यस
सिकलसेलका १६५ बिरामी अस्पताल सिफारिस

सिकलसेलका १६५ बिरामी अस्पताल सिफारिस

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १८:१४
सिकलसेल एनेमियाका गम्भीर प्रकृतिका १६५ बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचारका लागि सिफारिस गरिएको छ । बाँकेको भेरी अञ्चल अस्पताल र बर्दिया अस्पतालमा ११४ जना बिरामीलाई जान सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए । सरकारले एक लाख रुपैयाँसम्म उपचार खर्च बेहोर्ने प्रजिअ थापाले बताए । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायका मानिसहरु सिकल
थाइराइडसम्बन्धीका १२ तथ्य जान्नुहोस्

थाइराइडसम्बन्धीका १२ तथ्य जान्नुहोस्

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १७:३५
१. पुतलीको आकारमा हुने थाइराइड ग्रन्थी घाँटीमा हुन्छ । थाइराइडबाट उत्पादन हुने हर्मोन रगतको माध्यमबाट शरीरका विभिन्न तन्तु र अंगमा गई क्यालोरी उपयोग, अक्सिजन खपत गर्ने, पाचन प्रक्रिया तथा दिमागको कार्यमा सहयोग गर्छ । २. २ करोड ७० लाखभन्दा बढी अमेरिकी कुनै न कुनै प्रकारको थाइराइड समस्याबाट पीडित छन् । १ करोड ३० लाखलाई त आफूलाई थाइराइड लागेको पनि थाहा हुन्न । ३. थाइराइडको समस्याबाट पुरुषभन्दा मह
दिउसको निन्द्रा स्वास्थ्यका लागि हानीकारक !

दिउसको निन्द्रा स्वास्थ्यका लागि हानीकारक !

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १७:२९
दिनको समयका विना कारण धेरै थकाइ लाग्नु र एक घण्टा भन्दा बढी सुत्नु डाइबेटिजको संकेत रहेको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानकर्ताले स्वास्थ्य मानिसलाई दिनको समयमा विना परिश्रम थकाइ नलग्ने र थकान महशुस गर्ने र दिनमा धेरै सुत्ने गर्ने मानिसमा केही स्वास्थ्य खरावी अथवा टाइप टु डाइबेटिज भएको संकेत रहेको बताएका छन् । जापानको टोकियो विश्वविद्यालयले करिब ३ लाख मानिसमा गरेको अध्ययनले यस्तो तथ्य फ