
सिकल-सेल एनीमियाका ५२ विरामी भेटिए
प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १७:३७
दाङमा गत आर्थिक वर्षमा मात्रै सिकलसेल एनीमीयाका ५२ जना बिरामी फेला परेको तथ्य सार्वजनिक भएको छ । जिल्ला जनस्वाथ्य कार्यालय दाङका प्रमुख डा. भुवन पौडेलका अनुसार थारु समुदायमा देखीने उक्त सिकलसेल एनीमिया रोगबाट २२ पुरुष र ३० महिला गरी ५२ जना विरामीहरु प्रभावित भएका हुन् ।
मानिसको शरिरमा रगतको कमी हुनु, रक्तअल्पता हुनु र हसिया आकारको रक्तकण बन्नु नै सिकलसेल हो । यो रोग लागेपछि विस्तारै शरिरका विभिन्