☰ open Loading... 17 May 2024|  

फरक विश्व

भोट माग्ने गज्जबको काइदा, ढलको पानीमा सुतेर फेसबुक लाइभ

भोट माग्ने गज्जबको काइदा, ढलको पानीमा सुतेर फेसबुक लाइभ

    प्रकाशित मितिः २१ असार २०७५, बिहीबार ०९:४३
नेपालमा असार पन्ध्रको धान दिवसमा नेताहरुका अनेक चर्तिकलाले अहिले सामाजिक सञ्जाल रंगिएका छन् । चुनावमा पनि नेताहरुले यस्तैखाले अनेक चटक देखाउँछन् । उता पाकिस्तानमा पनि नेताहरु के कम ? अहिले आम चुनावको सरगर्मी बढिरहेको बेला पाकिस्तानमा एकजना नेताले जनताको मन र भोट आफुतर्फ तान्नका लागि अनौठो जुक्ति निकालेका छन् । चुनाव नजिकिँदै जाँदा नेताहरु जनताका घरदैलो पुगेर भोट मागिरहेका बेला एकजना स्वतन्त्र उ
करिब ६५ वर्ष पुरानो युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

करिब ६५ वर्ष पुरानो युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

    प्रकाशित मितिः ४ असार २०७५, सोमबार १८:३७
सोल- उत्तर र दक्षिण कोरियाले विगत लामो समयदेखि जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन्। यसै वर्षको अन्त्यतिर युद्ध अन्त्यको घोषणा गर्ने तयारी गरिएको दक्षिण कोरियाली विदेशमन्त्रीले काङ कियाङ् ह्वाले जानकारी दिए। उक्त घोषणा कहिले र कसरी गरिँदैछ भन्ने बारेमा भने उनले खुलाएनन्। तर पनि यस वर्षको अन्त्यतिर करिब ६५ वर्ष पुरानो दुई कोरियाबीचको युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गरिने जानकारी
रुकुमका युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र

रुकुमका युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र

    प्रकाशित मितिः २५ माघ २०७४, बिहीबार १५:५१
रुकुम  ।  सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् ।  जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश ग¥यो भने थाहा पाउने सेक्युरिटी सिस्टम नामको यन्त्र आविष्कार गरेका हुन । हाल दाङको पद्मोदय नमूना माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले यस्तो यन्त
जाजरकोटमा दुई टाउका भएको आनौठो भेडा

जाजरकोटमा दुई टाउका भएको आनौठो भेडा

    प्रकाशित मितिः २७ असार २०७४, मंगलवार १५:२१
जाजरकोट । यहाँको एक कृषकको घरमा पालेको भेडाले अनौठो पाठी जन्माएको छ । भेरी नगरपालीका –९ पौरीका कृषक गोरसिंह नेपालीले पालेको भेडाले अनौठो पाठी जन्माएको हो । भेडाले एउटै शरिर दुई वटा टाउका भएको पाठी जन्माएको छ । पाठीका दुइवटा टाउका संगै दुई मुख, चार कान र चार आँखा स्पष्ट छुट्टिएका छन । अस्वभाविक लाग्ने दुई टाउका भएको भेडाको पाठी जन्मिएको स्थानिय दिपेन्द्र मावि का शिक्षक पुर्ण वहादुर नेपालीले जानक
मानिस र मुसाको संगत, यसरी भयो सुरुवात

मानिस र मुसाको संगत, यसरी भयो सुरुवात

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार ०७:५२
काठमाडौँ । घरमा लत्ताकपडादेखि तारसमेत काट्ने मुसा मार्नकै मानिसले पासो थाप्ने, विष राख्ने र बिरालो पाल्ने गर्दछन् । मानिस र मुसाबीच दुश्मनी मात्र छैन, कतिले घरमै मुसालाई पालेका छन्। मेडिकल अनुसन्धानमा त मुसामाथि धेरै नै प्रयोग भएका छन्। मानिस र मुसाको संगतबारे हालै वैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् । जीवाष्म अध्ययनबाट वैज्ञानिकहरुले मुसा १५ हजार वर्षअघि देखि मानिसको साथमा रहँदै आएको बता

चिट चोर्ने विद्यार्थीले पारे यस्तो हैरान, डिक्सनरीमै शव्दको अर्थ बदल्न सरकार बाध्य

    प्रकाशित मितिः ६ चैत्र २०७३, आईतवार २०:३०
हामीकहाँ सुरु भएको एसइइ परीक्षमा विद्यार्थीहरुले लगेका बोराका बोरा चिट बरामद भैरहेका छन् । विद्यार्थीले चिट चोर्ने यो परम्परा हामीकहाँ मात्र होइन रहेछ । देश काल परिस्थिति अनुसार चिट चोर्ने तरिका मात्र फरक हुँदो रहेछ, तर रोग जहाँतहीँको उस्तै रहेछ । हेर्नुस त, विद्यार्थीहरुलाई चिट चोर्नबाट रोक्नका लागि शव्दकोषमा विद्यमान शव्दको अर्थ नै बदल्नुुपरेको छ । यो अनौठो घटना रोमानियाको हो । त्यहाँका अधिक

अमेरिकामा नेपाली विषयको पढाइ

    प्रकाशित मितिः १६ फाल्गुन २०७३, सोमबार १६:५८
 संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ । वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई पनि सूचीकृत गरेको बताए । हाल नेपाल भ्रमणमा रहनुभएका आयुक्त गुरुङका अनुसार
अटेर गर्ने गैससलाई प्रहरीद्वारा ठेगान लगाइने

अटेर गर्ने गैससलाई प्रहरीद्वारा ठेगान लगाइने

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १२:३६
स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जिल्ला विकास समिति जुम्लासँगको समन्वयमा अटेर गर्ने गैरसरकारी संस्थालाई प्रहरीद्वारा ठेगान लगाउने चेतावनी दिएका छन । सामुदायिक विकास कार्यक्रम (सिडिपी)को सहयोगमा जिविसद्वारा आयोजित सहभागितामूलक समावेशी योजना तर्जुमा सम्बन्धी अभिमुखीकरणमा उनले यो चेतावनी दिएका हुन । जिल्लामा कार्यरत धेरै गैरसरकारी संस्थाले मनोमानी ढङ्गबाट कार्यक्रम सञ्चालन गरिरहेक
टिकट काटेरै ८० बाजलाई विमान यात्रा

टिकट काटेरै ८० बाजलाई विमान यात्रा

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार ०७:५१
बाजहरुले भरिएको एतिहाड एयरलाइन्सको एक विमानको फोटो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भाइरल बनेको छ। वास्तवमा साउदी अरबका एक राजकुमारले ८० ओटा बाज विमानको सिटमा राखेर यात्रा गरेको खुल्न आएको छ । ‘मेरो क्याप्टेन साथीले यो फोटो मलाई पठाएका हुन्,’ एक रेडिट प्रयोगकर्ताले बाजहरुले भरिएको विमानको फोटो राखेर लेखेका छन्। लगत्तै फोटो भाइरल बनेको थियो । साउदी अरब, कुवेत, कतारजस्ता देशमा बाज पाल्नु सामा
यस्तो हाटबजार-जहाँ केटीहरुको किनबेच हुन्छ

यस्तो हाटबजार-जहाँ केटीहरुको किनबेच हुन्छ

    प्रकाशित मितिः १० माघ २०७३, सोमबार ११:०२
केटीहरु विक्रीका वस्तु होइनन् । तर बुल्गेरियामा यस्तो हाटबजार लाग्छ, जहाँ केटीहरुको किनबेच हुन्छ । बुल्गेरियाको स्टारा जागोर भन्ने स्थानमा हरेक तीन वर्षमा केटीहरुको बजार लाग्छ । कुनै पनि पुरुषले छानी(छानी भनेजस्ती केटी किनेर श्रीमती बनाउन सक्छन् । यो हाटबजार गरिब परिवारका मानिसहरुले लगाएका हुन्, जो आफ्नो छोरी(चेलीको विवाह खर्च धान्न सक्दैनन् । बजारमा केटीहरुलाई बेहुलीको पोशाकमा सजाएर रािखएको हु