☰ open Loading... 30 April 2024|  

फरक विश्व

पत्याउनु हुन्छ, जहाँ एक किताबकाे पन्ना १६ लाख डलरमा बिक्री भयाे !

पत्याउनु हुन्छ, जहाँ एक किताबकाे पन्ना १६ लाख डलरमा बिक्री भयाे !

    प्रकाशित मितिः ६ मंसिर २०७३, सोमबार १३:३९
जासूसी दुनियाकाे जानेमाने कार्टुन किरदार टिनटिनकाे एक कार्मिक स्ट्रिपकाे विक्री १५.५ लाख युराे अर्थात १६.४ लाख डलरमा विक्री भएकाे छ । पेरिसमा विक्री याे स्ट्रिपकाे असल पन्न चीनका स्याहीले बनाएका थिए । यसमा 'एक्सप्लोरर्स ऑन द मून' कहानीकाे एक भाग देखाइएकाे छ । जुन बेल्जियमका कार्टूनिस्ट जॉर्ज रेमीले बताएका थिए । उनी एर्ज़ेकाे नामबाट पनि परिचित छन् । यसमा स्पेससूट पहिरन टिनटिन र उनका कुर्त

यो हो दुनियाकै महँगो तरकारी, किलोको ५० हजार रुपैयाँ

    प्रकाशित मितिः २३ कार्तिक २०७३, मंगलवार १४:३७
तरकारी किन्न बजारमा जाने गृहिणीहरुको दैनिकजसो गुनासो हुनेगर्छ की तरकारीको भाउले आकास छोइसक्यो । बजारको मामुली तरकारीको भाउले समेत आकास छोइरहेको परिप्रेक्ष्यमा यदि उनीहरुलाई दुनियाकै सबैभन्दा महंगो यस तरकारीको बारेमा सुनाइदिने हो भने साँच्ची आफ्नै कानमाथि विश्वास गर्न सक्दैनन् होला ।   दुनियाको सबैभन्दा महंगो तरकारीको भाउ सुन्दा जो कोहीपनि तिनछक पर्दछ । दुनियाकै सबैभन्दा महंगो तरकारी
कुखुराले ट्राफिक नियम उलंघन गर्दा पक्राउ

कुखुराले ट्राफिक नियम उलंघन गर्दा पक्राउ

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १४:५३
गाडी चालक तथा पैदल यात्रुले हरेकले सडक पार गर्नका लागि ट्राफिक नियम हुन्छन् । यस्ता नियाम पालना गर्न अनिवार्य छ । मान्छेले ट्राफिक नियम पालना नगर्दा कारबाही हुन्छ । तर, स्कटल्याण्डमा भने ट्राफिक नियम मिचेको भनेर कुखुरालाई कारवाही गरिएको छ । निकै व्यस्त ट्राफिक रहेको पिक आवरमा सडक पार गरिरहेको कुखुरालाई पुलिसले बजार क्षेत्रबाट गिरफ्तार गरेको हो । कुखुराले नियम विपरित सडक पार गरिरहँदा ट्राफिक जाम थ
ट्रक ड्राईभरका लागि छुट्टै कण्डम

ट्रक ड्राईभरका लागि छुट्टै कण्डम

    प्रकाशित मितिः ३० आश्विन २०७३, आईतवार १२:३१
भारतमा हालसालै नया ब्रान्डको कन्डमको लन्च भएको छ । यसको नाम हो डिप्पर । उक्त कण्डम विशेष गरी ट्रक ड्राइभरहरुलाई लक्षित गरी बनाइएको हो । यो कण्डमको नाम कसरी रह्यो होला रु चासोको विषय हुन सक्छ । वास्तवमा भारतीय ट्रकहरुका पछाडि लेखिने चेतावनीमूलक शव्दावलीहरुबाट यो नाम लिइएको हो । ट्रकको पछाडि लेखिएको हुन्छ रातको समयमा डिप्पर प्रयोग गर्नुहोस् । यो सन्देशको आफ्नो अर्थ छ । यस अनुसार रातको समयमा ट्रक च
कार्टुनको विश्व इतिहास जान्नुहोस्

कार्टुनको विश्व इतिहास जान्नुहोस्

    प्रकाशित मितिः ३० आश्विन २०७३, आईतवार १२:२६
कार्टुन काँडा हो, सँगै फुल पनि । कार्टुन, क्याक्टसको प्रतिबिम्ब हो जसको आङभरी काडा हुन्छ र मरुभुमिमा पनि जीवनको आशा जीवित राख्दछ । कुनै कुराको नक्कल गरी बनाइएको ब्यङ्ग्य र बिनोद मिश्रित चित्रलाई सामन्यतया कार्टुन भनिन्छ । यसको प्रयोग हिजोआज टेलिभिजन र वेभसाइटमा पनि हुन थालेको छ । कार्टुन मूलतः छापा पत्रकारिताकासँग सम्बन्धित छ । आज हामी कार्टुनको विश्व इतिहासका विविध पाटा केलाउने प्रयास गदैछौं ।
विश्वका सात अनौंठा स्वीमिङ्ग पुल (फोटोफिचर)

विश्वका सात अनौंठा स्वीमिङ्ग पुल (फोटोफिचर)

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १३:१७
रीटी राह, माल्दीप रीटी राह एक सय फीट गहिरो छ । यो स्वीमिङ्ग पुलमा रमाउनेहरुका लागि शान्त र आराम महसुश हुने गरी निर्माण गरिएको छ । मरीना बे सैंड्स होटल सिंगापुर ५७ तला रहेको यो होलटरको ५ सय फिट ठुलो स्वीमिङ्ग पुल रहेको छ । यहाँ पुग्ने आगन्तुक आफै आश्र्चयमा पर्ने गर्दछन् । यही होटलबार सिंगापुरका अधिकाँश दृष्य हेर्न सकिन्छ । कतिकींज होटल, सैंटोरिनी, ग्रीस यस होटलमा अत्याधिक चिसो पानी रहेको स
माछा हिडेपछि…..

माछा हिडेपछि…..

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १८:१८
हिन्दु धार्मिक ग्रन्थअनुसार भगवानको पहिलो अवतार माछा हो । त्यसपछि जमिन र पानी दुवैमा बाँच्न सक्ने कछुवाको अवतार भयो । अनि मात्र जमिनमा पूर्ण रूपले बाँच्न सक्ने बँदेल, सानो कदको मानिस हुँदै अन्त्यमा पूर्ण आकारको मानिसका रूपमा भगवानले अवतार लिएको चामत्कारिक कथा धर्मग्रन्थमा पढ्न पाइन्छ । केही विद्वानले धार्मिक ग्रन्थको कथा र विज्ञानको ‘क्रमिक विकास सिद्धान्त’ (इभोलुसनरी साइन्स) उस्तै रहेको दाबी गर्
ड्यूटीमा खटिएका महिला सैनिकको आपत्तिजनक तस्बिर

ड्यूटीमा खटिएका महिला सैनिकको आपत्तिजनक तस्बिर

    प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार ०८:४०
इजरायल डिफेन्स फोर्समा कार्यरत महिला सैनिकहरुको विभिन्न रोचक तस्बिरहरु सार्वजनिक भएपछि उक्त तस्बिरहरु भाइरल भएको थियो । इजरायलमा सन् २००५ मा २४७ जना रहेको महिला सैनिकको संख्या २०१५ मा २ हजार ४७ जना पुगेको थियो । इजरायमा महिला महिलाहरुका लागि समेत सैनिक सेवामा प्रवेश अनिवार्य मानिन्छ । धेरै संख्यामा महिला सैनिकहरु भर्ना भएपछि उनीहरुको आपत्तिजनक तस्बिरका कारण २०१३ मा विवाद समेत भएको थियो । विवादि
एकै पुरूषका १३ श्रीमति

एकै पुरूषका १३ श्रीमति

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०९:२३
तपाइँले दर्जनौ श्रीमती भएका पुरुष त जीवनमा  देख्नु भएको होला । तर यस्तो घटना भने पक्कै देख्नु भएको छैन । जो  १३  वटी गर्भवती श्रीमतीको तस्विर पोष्ट गरेर चर्चित बनेका छन् । इन्टरनेटमा अहिले उनीहरुको यो तस्विर भाइरल बनिरहेको छ । उनीहरु एकैसाथ गर्भवती भएको बुझिन आएको छ । करिव तीन देखि पाँच साताको बिचमा यी सब महिला गर्भबती भएको बुझिन आएको छ । प्राय धेरै जना  श्रीमती भएको घरमा कलह हुने गर्दछ । तर अचम्
८ लाख रुपैयाँसम्मका दुनियाकै मूल्यवान केक

८ लाख रुपैयाँसम्मका दुनियाकै मूल्यवान केक

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:२६
एजेन्सीकाे सहयाेग बर्थडे पार्टी, विवाह पार्टी, संस्थाहरुको स्थापना दिवस लगायतमा किसिम किसिमका केक त देख्नुभएकै होला । तर ब्राइड्स नामक म्यागेजिनले यस्ता यस्ता अनौठा तथा भव्य केकका तस्वीर प्रकाशन गरेको छ जसलाई देख्दैमा हैरान भइन्छ । त्यस्ता केक पनि हुन्छन् र रु भनी पत्याउनै गाह्रो पर्दछ । क्याथ्रिन ग्राटविक नामक फोटोग्राफरले खिचेका यी केकका तस्वीरमा देखाइएका केकहरु ६ हजार पाउण्ड अर्थात् झण्डै स