☰ open Loading... 15 November 2024|  

बाढीपहिरो

बागलुङ बस दुर्घटना: मृतकको सङ्ख्या ८ पुग्यो

बागलुङ बस दुर्घटना: मृतकको सङ्ख्या ८ पुग्यो

    प्रकाशित मितिः ५ चैत्र २०८०, सोमबार २१:४९
बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृतकको संख्या ८ पुगेकाे छ। मृत्यु हुनेमा चारजना पुरुष र चार महिला रहेका छन्। उनीहरुकाे सनाखत भने हुन सकेको छैन। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाहरूको शव सङ्कलन कार्य भइरहेको छ। घाइतेहरू मध्य २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

    प्रकाशित मितिः ५ चैत्र २०८०, सोमबार २०:२६
दाङमा सोमबार भएको जिप दुर्घटनाका घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने थप ६ जना घाइते भएका छन्। घाइतेमध्ये बबई गाउँपालिका– १ का ४५ वर्षीय जितबहादुर बुढाको उपचारका क्रममा पौने १२ बजेतिर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार दुर्घटनाका घाइतेमध्ये चालक बबई–१ का ४७ वर्षीय लोकबहादुर राना र स्थानीय ५० वर्षीय जोकब
बागलुङमा बस दुर्घटना: ७ जनाको मृत्यु, ३० घाइते

बागलुङमा बस दुर्घटना: ७ जनाको मृत्यु, ३० घाइते

    प्रकाशित मितिः ५ चैत्र २०८०, सोमबार २०:०३
रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको रात्रिबस बागलुङमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। रुकुम पश्चिमबाट मध्य पहाडी लोकमार्ग हुँदै काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस सोमबार साँझ पाँच बजेको समयमा बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटना भएको हो। दुर्घटनामा ३० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीका अनुसार अहिले घाइत

सडक दुर्घटनामा मालपोत कार्यालय प्रमुखको मृत्यु

    प्रकाशित मितिः ५ चैत्र २०८०, सोमबार १०:४७
भैरहवामा भएको सडक दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख तिलक रावतको मृत्यु भएको छ। भैरहवाबाट लुम्बिनी आउँदै गरेको बा २१ च ७५५३ नंम्बरको कारले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल अगाडि सडकमा ठक्कर दिँदा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भैरहवा लुम्बिनी सडक खण्डको बेथरीबाट भैरहवातर्फ आउँदै गरेको रावत चढेको मोटरसाइकल र भैरहवाबाट लुम्बिनीतर्फ जाँदै ग

टिपरले च्यापिएका चालकको घटनास्थलमै मृत्यु

    प्रकाशित मितिः ४ चैत्र २०८०, आईतवार २१:१५
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– ३ सालघारीमा टिपरले च्यापिएका चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी– ३ सालघारीको भित्री सडकखण्डमा पाल्पाबाट सिमेन्ट कम्पनीको चुनढुंगा लोड गरी आउँदै गरेको लु.१क ५२८१ नम्बरको टिपर नियन्त्रण गुमाई सडकदेखि ४० मिटर तल खसेको हो। दुर्घटनामा परी टिपरचालक नवलपुरको गैँडाकोट नगरपालिका– १३ बेल्डिहा बस्ने २७ वर्ष

मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

    प्रकाशित मितिः ४ चैत्र २०८०, आईतवार १७:२८
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ। साइकलमा जाँदै गरेको पथरीशनिश्चरे नगरपालिका–१० का ५० वर्षीय प्रेमबहादुर चौहानलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प २२१७ नम्बरको मोटरसाइकलले पथरीशनिश्चरे–१ स्थित पश्चिम बस स्टेण्डमा साइकल यात्रीलाई ठक्कर दिँ
महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

    प्रकाशित मितिः ३ चैत्र २०८०, शनिबार १२:२१
कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ । भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा यहाँ नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गरिएको छ । सङ्घमा आबद्ध दक्ष कलाकारले महेन्द्रनगर सौन्दर्यकरण गर्न श्रमदान गरेका छन् । हरेक वर्ष अरनिको दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको आर्टिस्ट सङ्घले नयाँ काम गर्ने उद्देश्यले भीमदत
थपिएको दैलेख महोत्सव फेरी स्थगित

थपिएको दैलेख महोत्सव फेरी स्थगित

    प्रकाशित मितिः २९ फाल्गुन २०८०, मंगलवार १९:००
दैलेख महोत्सव थपिएर चैत्र ३ गतेसम्म सञ्चालन हुने भएपनि विद्यालयको विरोधपछि फागुन ३० गतेसम्म हुने भएको छ । फागुन ३० गतेसम्म सांस्कृतिक कार्यक्रम गर्ने गरि नारायण नगरपालिकाले नयाँ निर्णय गरेको हो । नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत नहुँदा निमित्त प्रमुख प्रशासकिय अधिकृत निरक रावलको हस्ताक्षरमा चैत्र ३ गतेसम्मको लागि महोत्सवको म्याद थपिएको थियो । चैत्र १ गतेदेखि
सुर्खेतको लाटिकोईलीस्थित शिव मन्दिरमा भक्तजनहरु (फोटो फिचर)

सुर्खेतको लाटिकोईलीस्थित शिव मन्दिरमा भक्तजनहरु (फोटो फिचर)

    प्रकाशित मितिः २५ फाल्गुन २०८०, शुक्रबार १५:२१
आज शिवरात्री देशभर शिवको पुजाआरधना गरेर मनाईदै छ । यसै क्रममा सुर्खेतको वीरेन्द्रनगरस्थित लाटिकोईलीमा रहेको पुरानो शिव मन्दिरमा बाक्लो भक्तजनहरु सहभागी थिए । केही फोटो फिचरहरु । तस्विर ः गोविन्द केसी
राउटे बालक काठको भाँडा बनाउँदै

राउटे बालक काठको भाँडा बनाउँदै

    प्रकाशित मितिः २४ फाल्गुन २०८०, बिहीबार १३:३९
राउटे बालक परम्परागत रुपमा काठको भाँडा बनाउँदै । हिजोआज सरकारले भत्ता लिन थालेसंगै काठका भाँडा कम बनाउँन थालेका छन् । राउटे दैलेखको जंगलमा बसेका छन् । तस्विर ः गोविन्द केसी÷