☰ open Loading... 21 September 2024|  

बाढीपहिरो

दोस्रो पटक साटे प्रियंका र आयुष्मानले औँठी

    प्रकाशित मितिः २७ श्रावण २०७५, आईतवार १८:०१
गएको महिना इन्गेजमेन्ट गरेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले फेरि औँठी साटेका छन् । शनिवार काठमाडौंमा रहेको पाँचतारे होटल द्वारिकामा पारिवारिक समारोहका बीच दुवैले दोस्रो पटक एकअर्कालाई औँठी पहिराए । लामो समयदेखि प्रेममा रहेका यी दुईको विवाहको मिति भने अझै तय भएको छैन । पुनः प्रियंका र आयुष्मानले औँठी साट्दा दुवैले विश्वास गर्ने सिमित चलचित्रकर्मीहरुको मात्र उपस्थिति थिय
सुर्खेती कलाकार विष्टले ल्याए तीज काेशेली मार्इती देश सम्झेर (भिडियाे)

सुर्खेती कलाकार विष्टले ल्याए तीज काेशेली मार्इती देश सम्झेर (भिडियाे)

    प्रकाशित मितिः २७ श्रावण २०७५, आईतवार १२:३२
सुर्खेत । सुर्खेतका चर्चित गीतकार तथा संगीतकार हरि विष्टले यस वर्षकै उत्कष्ट माैलिक तीज गीत सार्वजिनक गरेका छन् । विष्टले सामजमा चेलीहरुले तीजमा माइतीलार्इ कसरी सम्झन भन्ने सन्देशमुकल गीत मार्इती देश सम्झेर बाेलकाे तीज गीत सार्वजनिक गरेका हुन् । गीतमा सुर्खेतकै चर्चित गायिका टिका पुन र झलक संगीतमको संगीत संयोजनले स्वर दिएका छन् । गीतमा मोडल तथा अभिनेत्री दिपाशा बि‍‍.सी. ले गीतमा अभिनय गरेकी छन्
माधवीलाई ‘नाँच्ने बुढा चाहियो’

माधवीलाई ‘नाँच्ने बुढा चाहियो’

    प्रकाशित मितिः २४ श्रावण २०७५, बिहीबार १४:५७
सुर्खेत : कैलालीकी सर्जक तथा कलाकार माधवी घर्तीमगरले नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । हरितालिका तीजलाई मध्यनजगर गर्दै विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतीमा सार्वजनिक गरिएको ‘नाँच्ने बुढा चाहियो’बोलको उक्त गीतमा गायिका माधवी घर्तीमगर र गोपालजङ्ग थापाको स्वर रहेको छ । तीजमा महिलाहरुले पारिवारिक पीडा र वेदनाहरु गीतमार्फत व्यक्त गर्ने गरिए पनि यो गीतमा श्रीमान् श्रीमतीबीचको सुमधुर सम्बन्धका
हट गीत सार्वजनिकपछि मौन प्रियंका, चर्चा प्रमोदको

हट गीत सार्वजनिकपछि मौन प्रियंका, चर्चा प्रमोदको

    प्रकाशित मितिः २३ श्रावण २०७५, बुधबार ०७:२१
असोज १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’को एक गीतमा नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरिविचको अन्तरंग दृश्य समावेश छ । यो गीतको भिडियो सार्वजनिक भएपछि नायिका कार्कीको चर्को आलोचना भयो । प्रियंका जस्ती चलेकी अभिनेत्रीले यस्तो सिन दिएको भन्दै दर्शक र चलचित्रकर्मीले नै उनको आलोचना गरे । कतिपयले त इन्गेजमेन्ट गरेपछि पि्रयंकाको यस्तो दृश्य आएको भन्दै आलोचना गरे । तर, यो आलोच
भन्सालीको फिल्म पनि छोडिन् प्रियंकाले

भन्सालीको फिल्म पनि छोडिन् प्रियंकाले

    प्रकाशित मितिः २३ श्रावण २०७५, बुधबार ०७:२०
प्रियंका चोपडालाई अब बलिउडभन्दा हलिउड प्यारो बनेको छ । एउटा नयाँ हलिउड फिल्म हात पारेपछि उनले बलिउडका ठूला-ठूला अफर पनि रिजेक्ट गरिदिएकी छन् । केही दिनअघि प्रियंकाले सलमान खानको फिल्म ‘भारत’ बाट हात झिकेकी थिइन् । यस विषयमा अहिलेसम्म पनि चर्चा भइरहेको छ । प्रेमी निक जोनससँग बिहेको तयारीमा रहेकाले सो फिल्म छोडेको बताइए पनि पछि यो असत्य सावित भयो । उनले क्रिस प्रेटको प्रमुख भूमिका रहेको हलिउड फिल
सुर्खेती कलाकार गिरीले ल्याए नौं डाडा पारी मार्इती (भिडियो)

सुर्खेती कलाकार गिरीले ल्याए नौं डाडा पारी मार्इती (भिडियो)

    प्रकाशित मितिः २२ श्रावण २०७५, मंगलवार १६:११
सुर्खेत । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु बजारमा आउने क्रम चलिरहेको छ । यसैक्रममा सुर्खेतका चर्चित नृत्य निर्देशक एवम् लोक गीत संकलक धर्मराज गिरीले तीज कोशेली नौं डाडा पारी मार्इती र मावली बोलको गीत सार्वजनिक गरेका छन् । म्युजिक कम्पनी धिताल फिल्मस् प्रा.लि.को व्यानरमा तीज विशेष गीत नौं डाडा पारी माईती र मामली बजारमा ल्याएको गिरीले पश्चिमनेपाललाई जानकारी दिए
सर्जक ढकालले कस्लाई चढाए डोली (भिडियो)

सर्जक ढकालले कस्लाई चढाए डोली (भिडियो)

    प्रकाशित मितिः २१ श्रावण २०७५, सोमबार १३:४८
सुर्खेत । हरितालिका तीजलाई लक्षित गरेर सर्जक विशाल ढकालले नयाँ तीज गित सार्वजनिक गरेका छन् । सिंगारो म्युजिक प्रा.लि.को प्रस्तुतीमा सर्जक ढकालले डोली चढियो बोलको नयाँ तीज गीत सार्वजनिक गरेका हुन् । ढकालकै लय/शब्द रहेको गीतमा चर्चित गायिका टिका पुनले स्वर रहेको छ । मौलिक लोक संस्कृतीलाई सम्वद्र्धन र संरक्षण गर्ने हेतुले नयाँ गीत सार्वजनिक गरेको सिंगारो म्युजिक प्रा.लि.का प्रवन्ध निर्देशक समेत
हलमा देखियो आर्यन र साम्राज्ञीको क्रेज

हलमा देखियो आर्यन र साम्राज्ञीको क्रेज

    प्रकाशित मितिः २१ श्रावण २०७५, सोमबार १०:४१
शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ ले घरेलू बजारमा सुखद सुरुवात गरेको छ । फिल्मको ओपनिङ अकुपेन्सी ६० प्रतिशत थियो । शुक्रवारभन्दा फिल्मको कलेक्सन ग्राफ शनिवार उकालो लागेको छ । शनिवार बिहान ६५ प्रतिशत रहेपनि ‘कायरा’ ले दिउँसोदेखि साँझसम्म शतप्रतिशत अकुपेन्सी कायम गरेको छ । बिहान पानीका कारण सिंगल थिएटरमा दर्शकको उपस्थिति न
यसरी गरिदैछ दैलेखमा वर्षे मेलाको तयारी (फोटोफिचर)

यसरी गरिदैछ दैलेखमा वर्षे मेलाको तयारी (फोटोफिचर)

    प्रकाशित मितिः १६ श्रावण २०७५, बुधबार १७:२१
बिशाल सुनार दैलेख । युगौ युग देखि सञ्चालन हुदै आएको बर्षे मेला(लाखे जात्रा) यहि श्रावण २४ गते देखि भाद्र १८ गते सम्म सञ्चालन हुने भएको छ । दैलेख जिल्लाका सर्वाधिक लोकप्रिय र सवै भन्दा लामो समय सम्म चल्ने वर्षे मेला यस वर्ष पनि निरन्तरता दिईने भएको छ । सदियौ देखि संचालन गर्दै आएको वर्षे मेलालाई यस पालि पनि न्यू ज्वाला क्लव पुरानो बजार,भगवती यूवा क्लव भगवती टोल,एभरेष्ट क्लव नयाँ बजार र सुनगाभा यूव