☰ open Loading... 20 September 2024|  

बाढीपहिरो

यूट्यूवमा दिपाको गीत चुस्त, रेखाको सुस्त

यूट्यूवमा दिपाको गीत चुस्त, रेखाको सुस्त

    प्रकाशित मितिः १६ श्रावण २०७५, बुधबार १३:४५
साउन लागेपछि नेपाली चलचित्रको गीत रिलिज गर्ने होड नै चलेको छ । दुई साताको अन्तरालमा आधा दर्जनभन्दा बढी गीत सार्वजनिक भएका छन् । साउन, भदौ र असोजमा चलचित्रको भेल आउन लागेकाले पनि निर्माताहरु अहिलेदेखि नै गीत हिट गराउन लागिपरेका हुन् । किनकी, गीत-संगीतकै कारणले पनि चलचित्रको व्यापारमा धेरै ठूलो फरक पर्दछ । गीत-संगीतमा दर्शकले देखाएको चासोले पनि कुन चलचित्र र कुन कलाकारले कस्तो प्रभाव पार्न सकेका
यस्ताे छ चलचित्र एकदिनकाे गीत चरी बस्याे डालीमा….(भिडियाे)

यस्ताे छ चलचित्र एकदिनकाे गीत चरी बस्याे डालीमा….(भिडियाे)

    प्रकाशित मितिः १४ श्रावण २०७५, सोमबार २०:०७
सुर्खेत । चलचित्र एक दिनमा समावेश गीत चरी बस्याे डालीमा बाेलकाे गीत सार्वजनिक भएकाे छ । श्रीनाथ फिल्मसको व्यानरमा निर्माण भइरहेकाे चलचित्र एक दिनको चरी बस्यो डालीमा बोलको गीत बुढासुब्बा म्युजिक प्रा.लि. मार्फत सार्वजनिक भएकाे हाे । बरिष्ठ कलाकार प्रेमदेव गिरीकाे शब्द तथा संकलनमा रहेकाे चरी बस्याे गीतमा स्वर मनु मन्दिरले दिएकी छन् । तीजपछि सार्वजनिक हुने चलचित्रमा तीजकाे झल्काे दिने गीत समावेश ग
पत्रकार गीताको सनसनीपूर्ण तीज गीत(भिडियोसहित)

पत्रकार गीताको सनसनीपूर्ण तीज गीत(भिडियोसहित)

    प्रकाशित मितिः १४ श्रावण २०७५, सोमबार ०८:२२
काठमाडौं । पछिल्लो समय तीज गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ । तीज गीतमा विकृति भित्रिएको भन्ने जनजुनासो आईरहेका बेला पत्रकार गीता थापाको टिपिकल तीज गीत ‘शिरै लाउनी शिरफुल मेरो’ बजारमा आएको छ । भर्खरै मात्र बजारमा आएको गीतमा गीता थापा, मानसिंह खड्का, शेरबहादुर आचार्य, सुनिता बुढा र सीमा परियारको आवाज रहेको छ । तिलक केसी र पतिराम रोकायको शब्द रहेको गीतमा सुरेश पुनको लय रहेको छ । पछिल्लो समय ग
पत्रकार धनराज वास्तविकले कस्लार्इ ल्याए ‘मार्इती घर’?(भिडियाे सहित)

पत्रकार धनराज वास्तविकले कस्लार्इ ल्याए ‘मार्इती घर’?(भिडियाे सहित)

    प्रकाशित मितिः १३ श्रावण २०७५, आईतवार ०७:३०
काठमाडौं, पत्रकार धनराज वास्तविक काे शब्द संगीतमा मौलिक तिज गित ‘मार्इती घर’ सार्वजनिक भएको छ । बि जी इन्टरटेनमेन्ट प्रालि को प्रस्तुती रहेको उक्त तिज गित ‘मार्इती घर’ गायिका तृप्ती खड्का गुरूङ को प्रस्तुति रहेकाे छ। तृप्ती खड्का गुरूङ र यम बिष्टकाे स्वर रहेकाे ‘माइती घर’ बाेलकाे गितमा बाल्यकाल देखी सँगै हुर्केको सँगै खेलेको साथीहरु सँग छुट्नु पर्दाको बेदना र बिहे भएपछी आफुले भनेको बेलामा माइत गए
प्रेमीसँग इन्गेजमेन्ट गरेपछि प्रियंकाले छोडिन् सलमानको ‘भारत’

प्रेमीसँग इन्गेजमेन्ट गरेपछि प्रियंकाले छोडिन् सलमानको ‘भारत’

    प्रकाशित मितिः १२ श्रावण २०७५, शनिबार १३:१०
बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्ना अमेरिकी प्रेमी निक जोनससित बिहेको तयारीमा छिन् । प्रियंका र निकबीच हालै लन्डनमा ईंगेजमेन्टसमेत भइसकेको केही मिडियाहरुले उल्लेख गरेका छन् । ‘पिपुल’ वेबसाइटमा प्रकाशित खबरअनुसार प्रियंकाको जन्मदिन १८ जुलाईमा उनीहरुले ईंगेजमेन्ट गरेका हुन् । निकले अमेरिकाको न्यूयोकर्मा किनेको औंठी प्रियंकालाई लगाइदिएका थिए । ‘प्रेम सम्वन्धलाई नयाँ उचाई दिएर उनीहरु दुवै न
मल्लिका सेरावत भन्छिन्ः सेक्स अफर नमान्दा फिल्म गुमाएँ

मल्लिका सेरावत भन्छिन्ः सेक्स अफर नमान्दा फिल्म गुमाएँ

    प्रकाशित मितिः २१ असार २०७५, बिहीबार ०९:५०
एक समय बलिउडकी सेक्सी नायिकाको रुपमा चर्चा कमाएकी मल्लिका सेरावत आजकाल ओझेलमा छिन् । लामो समयदेखि उनले कुनै फिल्म पाएकी छैनन् । उनले फिल्म ‘मर्डर’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्ममा नै हट सिन दिएकी उनलाई त्यसपछि पनि यस्तै सिनका लागि अफर आउन थाले । उनले केही फिल्म गरिन् । त्यसपछि उनको छवि नै बिगि्रयो । अनि त उनलाई फिल्ममा अफर गर्ने निर्माता निर्देशकले ठाडै सेक्स अफर गर्न थाले
ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर बलिउडमा प्रवेश गर्ने !

ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर बलिउडमा प्रवेश गर्ने !

    प्रकाशित मितिः ४ असार २०७५, सोमबार १८:४१
नयाँ दिल्ली (एजेन्सी)- ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर पनि बलिउडमा प्रवेश गर्न सक्ने देखिएको छ। यतिबेला मिस वर्ल्डसँग जोडिएका सर्तहरुका कारण व्यस्त रहेकी मानुषीले आफूले बलिउडका लागि ढोका बन्द नगरेको बताएकी छिन्। उनका अनुसार, उनीभित्र एक अभिनेत्री लुकेको छ। मानुषीले गत वर्ष चीनमा आयोजित भव्य कार्यक्रममा विश्व सुन्दरीको ताज पहिरेकी थिइन्। यसभन्दा डेढ दशक अगाडि प्रियं

पर्दामा फर्किइन् ‘प्रेमगीत २’ हिरोइन, बाँधियो शारुकसँग जोडी

    प्रकाशित मितिः ४ असार २०७५, सोमबार १८:२८
युवा स्टार प्रदीप खड्कासँग फिल्म ‘प्रेमगीत २’ सिरिजमा स्क्रिन साझेदारी गरेकी अभिनेत्री अश्लेषा ठकुरी फेरि पर्दामा फर्किएकी छिन् । डेब्यु फिल्ममा प्रदीपको छायाँमा परेकी उनी निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको नयाँ फिल्म 'मेरी मामु' मा देखिन लागेकी हुन् । ‘प्रेमगीत’ को दुई सिरिज निर्माता सेन आफैंले निर्माण गरेका थिए । यसको तेस्रो सिरिजको कामलाई केही महिना पोस्टपोन्ड गर्दै उनले एक पारिवारिक
कपिल शर्माले पाए सलमानका साथ

कपिल शर्माले पाए सलमानका साथ

    प्रकाशित मितिः ३० जेष्ठ २०७५, बुधबार १२:१५
एजेन्सी । विवादबीच घेरिएका भारतीय स्ट्याण्ड अप कमेडियन कपिल शर्मा अब छिट्टै दर्शक माझ फर्कने तयारी गरिरहेका छन् । सामाजिक सञ्जालबाट समेत केही समयदेखि टाढा रहेका कपिल केही दिन अघि उनी ट्वीटरमा फिर्किएका थिए साथै प्रशशंकहरुले उनलाई सोधिएका प्रश्नहरुको जवाफ पनि दिएका थिए । कमेडी शोमार्फत सफलताको शिखरमा पुगेका कपिलको करिएर एकाएक ओरालो लागेको थियो । तर अब भने फेरि उनको करियरमाथि उकास्नका लागि बलिउड
गायिका ज्याेतिलार्इ मेयरले गुन्यु–चोली उपहार दिएपछि…

गायिका ज्याेतिलार्इ मेयरले गुन्यु–चोली उपहार दिएपछि…

    प्रकाशित मितिः २४ बैशाख २०७५, सोमबार ०९:३८
जुम्ला । गायिका ज्योति मगरको पहिरन र स्टेज प्रस्तुतिलाई लिएर आलोचना हुने गरेको छ । चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवाल पनि उनको लवाइप्रति असन्तुष्ट भइन् । मेयर सेजुवालले चर्चामा आइरहने गायिका तथा मोडल ज्योति मगरलाई नेपाली परम्परा झल्किने गुन्यु–चोली उपहार दिएकी छिन् । यहाँ सञ्चालन भइरहेको प्रादेशिक औद्योगिक व्यापार मेलामा आफ्नो प्रस्तृति गर्न आएकी गायिका मगर शुक्रबार छाडा पहिरनमा