☰ open Loading... 20 September 2024|  

बाढीपहिरो

स्टेजमै दिलिपले रुबीनालाई अंगालो हालेपछि…

स्टेजमै दिलिपले रुबीनालाई अंगालो हालेपछि…

    प्रकाशित मितिः ४ फाल्गुन २०७४, शुक्रबार १८:५५
दैलेख । महोत्सबको चौथो दिन, ग्याल्बो लोसारको सार्वजनिक विदा । महोत्सब सुरु भएको दिन देखी खाली हुने दर्शक मञ्च विहानै देखि भरिभराउ देखिन्थ्यो । नेपाली चलचित्र क्षेत्रका चकलेटी नायक र चर्चित डान्सर रुबीना अधिकारी आउने खबर पाएका दैलेखी दर्शकहरु नायक दिलिप र डान्सर एंव मोडल रुबीनालाई प्रत्यक्ष रुपमा देख्नलाई निकै आतुर देखिन्थे । नायक दिलिप र चर्चित डान्सर रुबीना आउनु भन्दा अगावै चर्चित गायक धनराज चुन
६ प्रदेश आईडलको अडिसन शुरू

६ प्रदेश आईडलको अडिसन शुरू

    प्रकाशित मितिः ४ फाल्गुन २०७४, शुक्रबार १८:४७
सुर्खेत । प्रदेश नम्बर ६ को कला र संस्कृतिको जगेर्नाका लागि हुन लागेको ६ प्रदेश आईडलको अडिसन शुरू भएकाे  छ । पहिलाे अडिसनमा सुर्खेतका ७० जना नव कलाकारहरुले भाग लिएकाे सिंगाराे म्युजिक प्रा.लि.का निर्देशक विशाल ढकालले जानकारी दिएका छन् । यस प्रदेशका १० जिल्लाबाट ६ प्रदेश आईडल छान्ने तयारीमा रहेको बताएका ढकालले भाेली (शनिबार) देखी फागुन ९ गतेसम्म सबै जिल्लाबाट अडिसन लिईसक्ने जानकारी दिए । अडिसनका
बद्रीले गाए दैलेख समृद्धीका भाका

बद्रीले गाए दैलेख समृद्धीका भाका

    प्रकाशित मितिः ३ फाल्गुन २०७४, बिहीबार १९:३०
दैलेख । ‘लौन नेता ज्यू, दैलेख तिर आउन कहिले काँही, किन नेता ज्यू हाम्रो भेट हुन्न पहिले झैँ ।’ कार्यक्रम संचालकले स्टेजमा बोलाउन वित्तीकै बद्रि पंगेनीले यो गित गाइहाले । यो गित सुरु गरेसंगै दर्शकहरु एक्कासी जुर्मुराए । दैलेख जिल्ला भित्र रहेका सम्भावनाहरुलाई इंकित गर्दै बद्रीले भने ‘श्रीस्थानमा बलिरहेको पट्रोल कहिले उत्खनन् हुन्छ ? दैलेख समृद्धीका भाका गाएका बद्रीले एकै छिनमा दर्शकहरुलाई भावुक
दैलेखमा गायक एस कुमारको हंगामा

दैलेखमा गायक एस कुमारको हंगामा

    प्रकाशित मितिः १ फाल्गुन २०७४, मंगलवार १९:०५
दैलेख । फागुन महिनाका पहिलो दिन । त्यसमा पनि हिन्दु नेपालीहरुको लागि शिवलरात्री पर्वको छुट्टै रौनक । गित, संगित, मेला र महोत्सब भने पछि हुरुक्कै हुने दैलेख बासी । शिवरात्री संगसंगै दैलेखमा सोमवार देखि संचालन भएको दैलेख साँस्कृतिक महोत्सबको रौन पनि उत्तीकै । महोत्सबको दोस्रो दिन नेपालको सांगितिक क्षेत्रमा चर्चित गायक एस कुमार आउने खबर पाएपछि शिवरात्रीलाई पन्छाउदै महोत्सब आएका दर्शकहरुले महोत्सब
सुर्खेतमा गायक प्रमोदकाे हंगामा

सुर्खेतमा गायक प्रमोदकाे हंगामा

    प्रकाशित मितिः २८ माघ २०७४, आईतवार १९:१७
सुर्खेत । आइतबार वीरेन्द्रनगरको खुल्ला मञ्चमा हजारौं नागरिकहरुको भिडले भरिएको थियो । अाकाश भरी बादल, चिसाै माैसम  । पातलिएको नागरिकको भीड मञ्चमा कसैको प्रतिक्षामा थिए । शुक्रबारदेखि वीरेन्द्रनगमा जारी प्रदेशस्तरीय औद्योगिक, व्यापारी पर्यटन तथा कृषि महोत्सवको तेस्रो दिन सुगम संगितका चर्चित गायक प्रमोद खरेलको प्रतिक्षारत थिए । हुन त गायक, खरलेभन्दा पहिला चर्चित लोक गायक पुर्णकला विसीले पनि आफ्
चलचित्र ‘मंगलम’को टिम सुर्खेत अाउँदै

चलचित्र ‘मंगलम’को टिम सुर्खेत अाउँदै

    प्रकाशित मितिः १५ माघ २०७४, सोमबार १८:५८
सुर्खेत । चलचित्र मंगलमको प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म निर्माण टिम सुर्खेत अाउन लागेकाे छ । फिल्मकाे प्रचारप्रसारकाे लागि लक्षमी चलचित्र हल सुर्खेत अाउन लागेका हुन् । नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको मंगलमका कार्यकारी निर्माता छविराज ओझा हुन् । चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । चलचित्रमा शिल्पा र पुष्पका अलावा पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको
तृप्तिले ‘माया नै माया छ’ भनेपछि…

तृप्तिले ‘माया नै माया छ’ भनेपछि…

    प्रकाशित मितिः १५ माघ २०७४, सोमबार १८:४७
सुर्खेत । पछिल्लो समय चर्चाको शिखरमा पुगेर विभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त बनेकी चर्चित गायिका तृप्ति खड्का गुरुङ तथा अर्का चर्चित गायक मिलन लामाको सुमधुर आवाज रहेको “माया नै माया छ” बोलको गीतको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्बजानिक भएको छ । बिगत आधा दशक देखि हिट तथा चर्चित गितहरु गाएर नेपालि सांगीतिक बजारमा चर्चा बटुल्न सफल गायिका तृप्ति खड्का गुरुङ र अर्का सुमधुर आवाजको धनि गाय
सलमानलाई भेटेपछि किन बहकियाे शुस्मा कार्कीकाे मन ? (भिडियाे)

सलमानलाई भेटेपछि किन बहकियाे शुस्मा कार्कीकाे मन ? (भिडियाे)

    प्रकाशित मितिः १३ माघ २०७४, शनिबार २०:३६
सुर्खेत । गायक पारसमणि ढुंगाना र गायिका मेलिना राईको आधुनिक गीत “बहकियो मन आज नमानी लाज ” सार्बवनिक भएकाे छ । नायिका शुस्मा कार्की र सुरेश लामाको अभिनय रहेको गीतमा पारसमणि ढुड्डानाकै संगीत र प्रबोद आचार्यको शब्द छ । सनया फिल्म प्रोडक्सनको ब्यानरमा तयार पारिएको गीतलाई सुजन तामाङले निर्देशन गरेका छन । नेपाली सिने तथा मोड्लिङ्ग जगतमा हट नायिकाको रुपमा आफुलाई स्थापित गरेकी शुस्मा कार्कीले बलिउड सुरि
थारु बस्तीमा पूजामा पशुपक्षी बलि दिन निषेध

थारु बस्तीमा पूजामा पशुपक्षी बलि दिन निषेध

    प्रकाशित मितिः ८ माघ २०७४, सोमबार १७:०२
कञ्चनपुर  । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् । माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि सोमबार आयोजित बैठकमा समुदायले पशुपक्षी बलि दिंदा समाजमा क्रुरता र निदर्ययिताको भावनाको विकास हुने भएकाले त्यस प्रथालाई निरुत्साहित गर्ने निर्णय गरेका हुन् । उक्त समुदायले हरेरी, निकासी, देशबन्ध्या, असारी, होरीलगायतका पूजामा निर्दयी तरिकाल
बाेटेचाैरमा मिनल र तृप्तीले नचाए दर्शक

बाेटेचाैरमा मिनल र तृप्तीले नचाए दर्शक

    प्रकाशित मितिः ५ माघ २०७४, शुक्रबार २१:२३
सुर्खेत । बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको गीत गाउँदै मञ्चमा उक्लिएका चर्चित गायक मिलन लामाले शुक्रबार दर्शकलाई स्तब्ध बनाए । गायक लामालाई हेर्न र गीत सुन्नकै लागि बोटेचौर महोत्सवमा दर्शकहरु ओइरिएका थिए । माघ १ गतेदेखी बोटेचौरमा जारी महोत्सवमा लामाले माझी दाइ बोटेचौर आइछ बोलको गीत सक्न नपाउँदै ‘वान्स मोर’ भन्दै दर्शक दिर्घाबाट हुटिङ गुञ्जिन्थ्यो । लामाले पनि बोटेचौर मेलामा सहभागी दर्श