☰ open Loading... 20 September 2024|  

बाढीपहिरो

चलचित्र ‘अछुत’को शुभमुहूर्त

चलचित्र ‘अछुत’को शुभमुहूर्त

    प्रकाशित मितिः १५ जेष्ठ २०७४, सोमबार १७:०२
सुर्खेत । गणतन्त्र दिवसको अवसर पारेर चलचित्र ‘अछुत’को शुभमुहूर्त गरिएको छ । वीरेन्द्रनगरमा सोमवार चलचित्रको शुभमुहूर्त गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया भण्डारी (ढकाल)ले रिवन काटेर चलचित्र छायांकनको शुभारम्भ गरेकी हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी ढकालले सामाजिक विभेद विरुद्ध बन्न लागेको चलचित्र ‘अछुत’ जातीय छुवाछुत अन्त्य गर्नका लागि कोशेढुंगा बन्ने विस्वास व्यक्त ग
मोडल रिना बैंसले मातेपछि… (भिडियोसहित)

मोडल रिना बैंसले मातेपछि… (भिडियोसहित)

    प्रकाशित मितिः २९ बैशाख २०७४, शुक्रबार १९:०६
सुर्खेत । मुकेश भट्ट (वासुदेव) ले लोकदोहारी गीति एल्वम वैशालु पाराको अडियो र भिडियो बजारमा ल्याएका छन् । स्वंयम भट्ट र तुल्सी घर्तिमगरको आवाजमा रहेको उक्त गीतमा मोडल रिना थापा र रविन के.सीले अभिनय गरेका छन । भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् । भिडियो छायाँकन बासु बराल रसम्पादन मिलन बि.क.ले गरेको छन । गायक भट्टका यस अघिका स्याउ पलायो नास्पति वोटैमा÷पागल जस्तै भए भन्दैमा जस्ता थुप्रै गी
रुची बुढाको मुटु रोगी छ रे

रुची बुढाको मुटु रोगी छ रे

    प्रकाशित मितिः २७ बैशाख २०७४, बुधबार ०७:१६
सुर्खेत । गायीका रुची बुढाको पहिलो सांगीतिक प्रस्तुती मेरो मुटु रोगी छ रे नामका गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । इन्द्र दाहालको शब्द, सञ्जन धामीको लय रुची बुढा क्षेत्री र लोकेन्द्र शाहीको स्वरमा भैरव कालिका म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । गीत सुर्खेतका मेहेलकुना, छिन्चु र वीरेन्द्रनगरमा छायांकन गरिएको क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरका निर्देशक मानबहादुर वलीले जानकारी दिए
दलका चुनावी गीतदेखि इस् तँलाई भोटसम्म गीत भाइरल

दलका चुनावी गीतदेखि इस् तँलाई भोटसम्म गीत भाइरल

    प्रकाशित मितिः १५ बैशाख २०७४, शुक्रबार १४:१८
‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ भन्दै भाका हाल्ने बद्री पंगेनी अहिले चुनावी गीतमा स्वर घुमाउँदैछन् । नेकपा एमालेको चुनावी प्रचारलाई सघाउने गरी उनले गाएका छन्, ‘हजुरबाले भन्नुहुन्छ, सूर्यमा भोट हाल्ने ।’ यो गीत अहिले युट्युबमा पनि अपलोड भएको छ । ‘सुर्के थैली खै’, ‘पूर्व पश्चिम रेल’ जस्ता सर्बाधिक चर्चित गीतका सर्जक राजनराज सिवकोटी पनि ‘भोट माग्ने’ गीतमा लय हाल्दैछन् । उनले मनिषा पोखरेलसँग
वर्ष २०७३ का सर्वाधिक १० चर्चित गीतहरु

वर्ष २०७३ का सर्वाधिक १० चर्चित गीतहरु

    प्रकाशित मितिः ३१ चैत्र २०७३, बिहीबार १०:००
अहिले हामी २०७३ को लगभग अन्त्यमा आइसकेको छौ । अहिले नयाँ वर्ष २०७४ लार्इ भव्य स्वागत गर्न हामी प्राय सबै तैयार भैसकेको छौ होला । यस्तोमा २०७३ को धेरै कुराहरु सम्झना गर्न जरूरी छ , यहि सम्झनालार्इ सुरुवात दिने क्रममा आज हाम्रो पात्रो यहाँहरुमाझ २०७३ को उत्कृष्ट १० नेपाली गीतहरु यहाँहरुमाझ प्रस्तुत गर्दछ । यी गीतहरुलार्इ श्रोताहरुमाझ कै लोकप्रियताको आधारमा हामीहरुले प्रस्तुत गर्न गैरहेका छौ ।
सञ्चारकर्मी शर्माकाे अाउनु है मायालु सार्वजनिक (भिडियाेसहित)

सञ्चारकर्मी शर्माकाे अाउनु है मायालु सार्वजनिक (भिडियाेसहित)

    प्रकाशित मितिः २८ चैत्र २०७३, सोमबार १५:५७
सुर्खेत । सञ्चारकर्मी नवराज शर्माले नाँचिदेउ राम्ररीकाे अपार सफलतापछि नयाँ काेशेली बजारमा ल्याएका छन् । शर्माकाे नयाँ लाेकदाेहाेरी गिती एल्वम अाउनु है मायालु बाेलकाे गीत बजारमा ल्याएका हुन् । https://www.youtube.com/watch?v=tG1J9bpFLvY शर्माको लय तथा शव्द संयोजनमा रहेको गीतमा शिव संगित र सुमित्रा बिश्वकर्माले स्वर दिएका छन् भने निर्माता नवीन वली छन् । सुर्खेतमै छायाङ्कन गरिएको गीतको भिडियोमा अकव
मोदीको भेषमा गजुरेलले हंगामा मच्चाए

मोदीको भेषमा गजुरेलले हंगामा मच्चाए

    प्रकाशित मितिः २२ चैत्र २०७३, मंगलवार ११:३८
दैलेख । माथिल्लो कर्णाली जलविद्युत आयोजना राष्ट्रहित विपरित जन जागरण अभियान अन्र्तगत गरिएको वृहत सांस्कृत कार्यक्रममा हास्य ब्यंग्य कलाकार मनोज गजुरेलले भारतिय प्रधानमन्त्रीको भेषमा तिखो प्रहार गरेका छन् । उनी मञ्चमा आएलगत्तै ताली र दर्शकको हुंटिगले गुन्जाएमान भएको थियो । भरिभराउ दर्शकहरु मोदी देख्ने वित्तिकै दंग समेत परे । मोदीकै शैलीमा कलाकार गजुरेलले भाषण गर्न थाल्दा हुटिगले भरियो । चर्च
चर्चामा गायक सुमन (भिडियोसहित)

चर्चामा गायक सुमन (भिडियोसहित)

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार १३:०९
करिव ५० भन्दावढि गीत गाइसकेका सुमन शेखर मानन्धर एकाएक संगितिक क्षेत्रवाट गायब भए । तत्कालिन समयमा चञ्चल नानी चुल्बुले बानी, सोह्र वर्षे तिम्रो जोबनमा, कान्छीको लजाउने बानी जस्ता गीतहरु निकैचर्चामा रहेका गीतका गायक सुमनका गित नसुन्ने प्राय कमै थिए । राष्ट्रप्रेमी, आधुनिक, मायाप्रेम र पप गितका क्षेत्रमा एकै साथ सफलता हासिल गरेका गायकको सांगितिक क्षेत्रमा लामो समयसम्म उपस्थिति नहुनुले संगित प्रेमि
के यो माया हो ?

के यो माया हो ?

    प्रकाशित मितिः १४ चैत्र २०७३, सोमबार १८:३६
उसको नाममा हरियो बत्ती पिलिक्क भयो । म खुसीले किच्च गरेँ । झुण्डिइरहेका नोटिफिकेसन अनि फ्रेन्ड रिक्वेस्टतिर ध्यान गएन । सुरुमै उसलाई लेखेँ, “हेल्लो ।” ऊ हल्का नखरावाली थिई– भाउ खाने । फुर्सदमै हुन्थी तर, बोलाउन खोज्दा हल्का भाउ खान्थी । सायद मेरो हेल्लोले उसलाई हल्लाएन । म्यासेज सीन भयो तर, रिप्लाई आएन केहीबेर । “बिजी हो र मिस् ?” मेरो दोस्रो प्रश्नसँगै उसले केही लेख्न खोजेको सिग्नल आयो । के
रञ्जिता केसी बनिन् मिस सुर्खेत

रञ्जिता केसी बनिन् मिस सुर्खेत

    प्रकाशित मितिः १२ चैत्र २०७३, शनिबार २०:१९
सुर्खेत । सुर्खेत वीरेन्द्रनगरकी रञ्जिता केसी मिस सुर्खेत बनेकी छन् । महिलाहरु भित्र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र महिलाहरुको व्यक्तित्व विकासमा टेवा पुयाउने उदेश्यले आयोजित प्रदेशमै पहिलो पटक आयोजित मिस सुर्खेत नेपाल २०१७ को उपाधि रन्जीता केसीले जितेकी हुन् । केसीले ५० हजार नगद पुरस्कार समेत पाएकी छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको अन्तिम ४ प्रतियोगीलाई उछिन्दै मिस सुर्खेतको उप