
सुर्खेतमा के भने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादवले (भिडियोसहित)
प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार १८:५०
सरकारले आगामी चैत्र महिना भित्र स्थानीय तहको निर्वाचन जसरी गर्ने उद्घोष यसअघि नै गरेको छ । तर निर्वाचन मिति घोषणा हालसम्म पनि गर्न सकेको छैन् । मिति मात्र नभएर निर्वाचन गर्न केही कानुन निर्माण गर्नु पर्ने हुन्छ । ति कानुन पनि हालसम्म निर्माण गरिएको छैन् र यसतर्फ सरकार तथा राजनीतिक दलहरुले साझा धारणा बनाउन सकेका छैनन् । यही अवस्थामा २०७४ सालको माघसम्म तीन तहका निर्वाचन गर्न सम्भव छ त ? जिल्ला निर्व