नागरिक दैनिकका पत्रकार देवेन्द्र बस्नेतको नयाँ गीत सार्वजनिक भएकाे छ । लामाे समयदेखी सक्रिय पत्रकारितामा रहेका गायक बस्नेत संगित क्षेत्रमा एकपछि अर्काे गीतहरू सार्वजनिक गर्नमा व्यस्त छन् ।
पत्रकार तथा गायक बस्नेतकाे पछिल्लाे गीत यस्ताे छ :-
स्वर : देवेन्द्र बस्नेत
शब्द : प्रबल बिष्ट
संगित : विपिन आचार्य ।
सुर्खेत । गाउँघरतिर दशैँ, तिहार र छठ् पर्वको रौनकता छाइरहँदा दीपेन्द्र जस्तै परदेशमा रहेका नेपाली भने घरको मायाँले भक्कानिँदै बस्ने गरेका छन् । दीपेन्द्रले साँच्चै दु:ख पाएकाे नभई नयाँ म्युजिक भिडियोमा दु:ख पाएको देखाइएको हो ।
यसै कथालाई समेटेर तयार भएको लोक म्युजिक भिडियो विमोचन भएको छ । पूर्व सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले भिडियो विमोचन गरेका थिए । क्रियटिभ मिडिया एण्ड रिसर्च से
काठमाडौँ । कर्णालीको मौलिक संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले आज भृकुटीमण्डपमा कर्णाली बृहत् सांस्कृतिक उत्सवको आयोजना गरेकाे छ ।
कर्णाली समाज र सांस्कृतिक संस्थानद्वारा संयुक्तरुपमा आयोजित उत्सवमा कर्णाली क्षेत्रको परम्परागत संस्कृति झल्कने नृत्य, झाँकी तथा गीत संगीत प्रस्तुत गरिएको थियो ।
उत्सवका क्रममा ‘हुड्के’, ‘दमा’ नाच, देउडा खेल, ‘ठाडी’ भाका तथा कर्णालीको भोट क्षेत्रको प्रख्यात ‘स्य
सुर्खेत । पटकपटक भैरहने बस दुर्घटनाका कारण कर्णाली राजमार्गले मृत्युमार्गको उपमा पाएको छ । दुर्घटनाकै त्रासका कारण यात्रु, तीनका आफन्तहरुको सातो नै जाने गरेको छ । कर्णाली राजमार्गको वास्तविकता र दिवंगतहरुको स्मृतिका लागि त्यसै क्षेत्रका लोकप्रिय गायक धीरेन्द्र शाहीले देउडा कोशेली बजारमा ल्याएका छन् ।
‘रगतले रातै भयो कर्नालीको बाटो
राजमार्ग स्वर्गको बाटो दिउ“सै जाने सातो’
बोलको देउडा गीतमा गाय
सुर्खेत । सामाजिक कुप्रथामा आधारित निर्माण भएको चलचित्र अछुतको टेलर सार्वजनिक गएिको छ । सुर्खेत मुभि हाउसको ब्यानरमा निर्माण भएको सो चलचित्रको टेर्लर वीरेन्द्रनगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको हो ।
समय रुपान्तरण भएपनि जातिय विभेद अझै पनि समाजमा कायम रहेको फिल्ममा उतारिएको लेखक तथा निर्देशक बालकृष्ण सुनारले जानकारी दिए । झण्डै ६ लाख निर्माण लागत लागेको यो फिल्म सुर्खे
सुर्खेत । दशैँ विशेष कार्यक्रम तनाव छ जिन्दगी सुर्खेतमा हुने भएको छ । ग्लोमोक्स प्रा.लि. सुर्खेतको आयोजना आगामी असोज ७ गते वीरेन्द्रनगरको घण्टाघरमा सो कार्यक्रम हुन लागेको हो ।
राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती सञ्चालन गरिने प्रालिका अध्यक्ष संजय योगीले जानकारी दिए । उनका अनुसार दशैं विशेष कार्यक्रममा लोक गीत, लोक नृत्य, कमेडी, हिप–अफ, ज्यापर ¥याप लगायतका प्रस्तुती रहने छन् ।
कार्यक्रम
सुर्खेत । हिन्दु महिलाहरुको महान पर्व हरितालिकाको तीज सुर्खेतमा पनि भव्य रुपमा मनाइएको छ । बागिना समूह सुर्खेतले वीरेन्द्रनगरको खुला मञ्चमा आयोजना गरेको तीज विशेष कार्यक्रममा खुलामञ्च रंगीविरंगी थियो ।
भदौ महिनामा गर्मीको कुनै प्रवाह नगरेरै खुलामञ्चमा आयोजित सांस्कृतीक कार्यक्रम हेर्नेको ठूलो जमात थियो । कतिपय त ग्रुप बनाएर छुट्टाछुट्टै लोक संस्कृती झल्कने गीतहरुमा छमछमी नाचिरहेका दृष्य समेत खुला
सुर्खेत । सुर्खेती चेली अर्थात गायिका टीका पुन यस वर्षकै उत्कृष्ट गायिका घोषित भएकी छन् । छाँयाछवि क्रिशीयनको आयोजनामा काठमाडौंमा सम्पन्न तीज गीत म्युजिक अवार्डमा पुन वर्षोत्कृष्ट गायिका घाेषित भएकी हुन् ।
सुर्खेती सर्जक धर्मराज गिरीको तीजको गीत युकेको सारी बोलबाट पुन उत्कृष्ट गायिका बन्दै अवार्ड जितकी छन् । लामो समयदेखी दर्शक र श्रोतको मन जित्न सफल गायिका पुनले वर्षोत्कृष्ट गायिका भए