आन्तरिक राजश्व कार्यालयकाे भवन उद्घाटन
प्रकाशित मितिः १६ आश्विन २०७५, मंगलवार १७:३२
सुर्खेत । अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुंगानाले आन्तरिक राजश्व कार्यालयले कर्णालीमा लगानीको वातावरण तयार गर्न महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् ।
वीरेन्द्रनगरमा आन्तरीक राजश्व कार्यालयको भवन उद्घाटन गर्दै उनले राजश्व कार्यालयले कर संकलन गर्ने मात्र नभई लगानीयोग्य वातावरण सिर्जना गर्न पनि मद्दत पु¥याउने बताए ।
‘राजश्व कार्यालयले १२ प्रकारका सेवा दिन्छ’ उनले भने, ‘कर्णाली प्रदेशको









