
‘जुम्लामा ६ नम्बर प्रदेशको माैसमी राजधानी बनाउन पहल गर्छु’
प्रकाशित मितिः २८ मंसिर २०७४, बिहीबार १२:०७
सागर परियार
जुम्ला ।
संघिय संरचना अनुसार अब बन्ने प्रादेशिक राजधानीका लागि ६ नम्बर प्रदेशको केन्द्र सुर्खेतमा नै रहने लगभग पक्का पक्की भईसकेको छ । प्रादेशिक राजधानीका लागि सुर्खेतमा पुर्वाधार खाेजेर संसदकाे पहिलाे बैठक बसाल्ने तयारी गरिएकाे छ । पहलाे बैठक सुर्खेत वीरेन्द्रनगरस्थित शैक्षिक तालिम कैन्द्रको भवनमा बस्दैछ ।
नयाँ संरचना तयार नहुन्जेल सम्म ६ नम्बर प्रदेशको संसद भवन सुर्खेतको शैक्षि