☰ open Loading... 24 November 2025|  

मुख्य समाचार

डाेल्पाकाे स्याउले बजार पाएन

डाेल्पाकाे स्याउले बजार पाएन

    प्रकाशित मितिः ८ आश्विन २०७५, सोमबार १२:३४
डाेल्पा । लटरम्म फलेका स्याउ बोटमै छन् । पाकेर झर्न लागेका स्याउ टिपेर घरमा राखिएको छ । तर, स्याउका लागि प्रख्यात डोल्पाको रंगका बासिन्दाले प्रतिकिलोग्राम २० रुपैयाँ तोक्दा पनि बिक्री गर्न पाएका छैनन् । ‘यो वर्ष धेरै स्याउ फलेको थियो । फलेर मात्रै के गर्नु, बिक्री भएको छैन् । बोटमै कुहिन लागेको छ,’ स्याउ कृषक फूलकुमारी बुढाले भनिन् । जुम्ला, डोल्पा र मुस्ताङलगायतको यो क्षेत्रमा रंगगाउँलाई स्याउ
कर्णाली संकल्पमा ‘राठौर’

कर्णाली संकल्पमा ‘राठौर’

    प्रकाशित मितिः ७ आश्विन २०७५, आईतवार १७:२७
सुर्खेत । न्याय समानता र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल(संकल्प) को कर्णाली प्रदेश अध्यक्षमा सितलसिंह राठौर चयन भएकी छन् । आइतवार वीरेन्द्रनगरमा सम्पन्न संकल्पको प्रदेश स्तरीय भेलाबाट मानव अधिकारका लागि एकल महिला संघका राठौर प्रदेशको अध्यक्षमा निर्वाचित भएकी हुन् । संकल्पको सञ्जालको उपाध्यक्षमा दलित महिला संघ सुर्खेतका अध्यक्ष मञ्जु सुनार, सचिवमा अपांग महिला सशक्तिकरण केन्द्रका किमसरा खत्
समझीघाटमा व्यवस्थित दाहसंस्कार स्थल बनाइने

समझीघाटमा व्यवस्थित दाहसंस्कार स्थल बनाइने

    प्रकाशित मितिः ६ आश्विन २०७५, शनिबार १५:३९
सुर्खेत । वीरेन्द्रनगर– ११ स्थित भेरी नदीको किनार समझीघाटमा व्यवस्थित दाहसंस्कार स्थल बनाइने भएको छ । सबै धर्म संस्कृति र संस्कार मान्ने समुदायका लागि छुट्टा– छुट्टै दाहसंस्कार स्थल बनाउन लागिएको हो । सो अभियानका लागि रकम जुटाउन यही असोज ९ गतेदेखि १६ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा ‘भेरीगंगा समझीघाट साँस्कृतिक धार्मिक महा–महोत्सव’ लगाउने तयारी गरिएको छ । महोत्सव मूल आयोजक समितिले शनिवार वी
दशैंको टिका साइत विहान ९ बजेर ५१ मिनेट

दशैंको टिका साइत विहान ९ बजेर ५१ मिनेट

    प्रकाशित मितिः ६ आश्विन २०७५, शनिबार १४:३४
काठमाडाै‌ं । यसवर्षको बडादशैंको टिकाको उत्तम साइत विहान परेको छ । कार्तिक २ गते पर्ने विजयादशमीको टिकाको उत्तम साइत विहान ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टिका लगाउन सकिने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । घटस्थापनाको शुभ साईत आगामी असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा छ । यस्तै, फु
बोलेरो जीप भिरबाट खसाएर चालक बेपत्ता

बोलेरो जीप भिरबाट खसाएर चालक बेपत्ता

    प्रकाशित मितिः ५ आश्विन २०७५, शुक्रबार १७:५४
सुर्खेत । सुर्खेतमा बोलेरो जीप भिरबाट खसाएर चालक वेपत्ता भएका छन् । रत्न राजमार्गको धुलियाविट–छिन्चु सडक खण्डको ठुलो ब्युरेनी मोडबाट लु १ ज ३८२७ नम्बरको बोलेरो जीप भिरबाट खसाएर चालक वेपत्ता भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ । वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको बोलेर जीप ठूलाे ब्युरेनीको मोडमा झण्डै दश मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए ।
नेकपाले पद टुंग्याएकै दिन मायाप्रसाद शर्माले लेखे यस्ताे स्टाटस

नेकपाले पद टुंग्याएकै दिन मायाप्रसाद शर्माले लेखे यस्ताे स्टाटस

    प्रकाशित मितिः ५ आश्विन २०७५, शुक्रबार १५:३४
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार कर्णाली प्रदेशमा जिम्मेवारी टुंगाए पनि मायाप्रसाद शर्माले आफू जिम्मेवारीमा नरहने बताएका छन् । शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ‘नेकपा सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने जानकारी गराँछु ।’ शर्माले पोष्ट गरेको कमेन्टमा उनका शुभचिन्तक तथा कार्यकर्ताले उचित मुल्यांकन नगरेकोमा पार्टीको आलोचना समेत गरिर
पश्चिम नेपालमै पहिलो फिस्टुला अस्पताल सुर्खेतमा

पश्चिम नेपालमै पहिलो फिस्टुला अस्पताल सुर्खेतमा

    प्रकाशित मितिः ५ आश्विन २०७५, शुक्रबार १५:१३
सुर्खेत । पश्चिम नेपालमै पहिलो पटक फिस्टुला अस्पताल सुर्खेतमा स्थापना भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँको हाताभित्रै ६ करोडको लागतमा फिस्टुला अस्पताल सञ्चालनमा ल्याइएको हो । १७ शैयाको फिस्टुला अस्पतालको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गरेका छन् । फिस्टुला अस्पताल बिएमजी टेराटेक जर्मनी र आईएनएफ युकेको आर्थिक सहयोगमा निर्माण गरिएको हो । उपचार केन्द्र सञ
कर्णाली राजमार्ग अन्तरगत दैलेखको डाबमा जीप दुर्घटना

कर्णाली राजमार्ग अन्तरगत दैलेखको डाबमा जीप दुर्घटना

    प्रकाशित मितिः ५ आश्विन २०७५, शुक्रबार ०९:२६
सुर्खेत । कर्णाली राजमार्गको दैलेख खण्डमा शुक्रबार विहान जीप दुर्घटनाहुँदा १० यात्रु घाइते भएका छन् । जुम्लाबाट सुर्खेत आउँदै गरेको भे १ ज ९७९ नम्बरको जीप विहान साढे दुई बजे आठविस नगरपालिका–१ डावमा दुर्घटना भएको हो । दुर्घटनामा १० यात्रु घाइते भएका छन् । घाइते सवैलाई उपचारको लागि सुर्खेत ल्याइएको ६ नम्बर प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्रबहादुर खड्काले जानकारी दिए । घटनामा घाइते हु
पर्यटककाे पहिलाे राेजाइ ‘गुराँसे’

पर्यटककाे पहिलाे राेजाइ ‘गुराँसे’

    प्रकाशित मितिः ५ आश्विन २०७५, शुक्रबार ०८:२१
घोडाबास (दैलेख) । चारैतिर साना साना लेकहरुसँगै मिलेको ठाउँमा बजारहरु । सुर्खेतदेखि नजिकै रहेको चर्चित गुराँसे बजार जाँहा चिसो हावापानी र रसिलो खाना खादा मन आनन्दीत हुन्छ । वडा नम्बर १ मा रहेको देउराली गुफा । विभिन्न धार्मीक स्तलहरु । रतिखोला जसको आफ्नै पहिचान छ । जन्ती बस्ने गुफा, जन्ते ढुङ्गा, त्यहाबाट माथी डाँडोमा जाँदा चारैतिर मनोरम दृश्य हेर्न सकिने ठाउँ जसले मनै लोभ्याउछ । भिउचुला, घ्युपोख
सुर्खेतमा भएका छट्टाछुट्टै घटनामा ६ जना घाइते

सुर्खेतमा भएका छट्टाछुट्टै घटनामा ६ जना घाइते

    प्रकाशित मितिः ४ आश्विन २०७५, बिहीबार ११:२६
पश्चिमनेपाल डेस्क सुर्खेत । सुर्खेतमा भएका छुट्टाछुट्टै घटनामा ६ जना घाइते भएका छन् । वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र नजिकै मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिँदा चार जना घाइते भएका छन् । मंगलढी चौकतर्फ आउँदै गरेको भे ६ प ६०७२ नम्बरको मोटरसाईलकलाई भे १ त ८४९२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा बोदेबरसाईन नगरपालिका–१० सत्तरी जिल्लाका ४५ वर्षिय हरिनन्द अधिका