☰ open Loading... 25 November 2024|  

बजार

राहत नपाएको भन्दै भूकम्प पीडितमा आक्रोश

राहत नपाएको भन्दै भूकम्प पीडितमा आक्रोश

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार १४:०१
जाजरकोट भूकम्प पीडितहरूले राहत नपाएको भन्दै आक्रोशित बनेका छन्। भूकम्प गएको पाँचौदिनसम्म पनि राहत नपाएपछि भूकम्प प्रभावित परिवारले आक्रोश पोखेका हुन्। जाजरकोटको भेरी नगरपालिका १ रिम्लेका भूकम्प प्रभावितले राहत वितरणमा ढिलाई तथा पक्षपात भएको भन्दै प्रदेश सरकारसमक्ष आक्रोश पोखेका छन्। राहतसामग्री लिएर रिम्ले पुगेका कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण बहादुर जिसीलाई आफूहरू
भूकम्पले जाजरकोटसहित पाँच जिल्लामा १३ सय १३ घर भत्कायो

भूकम्पले जाजरकोटसहित पाँच जिल्लामा १३ सय १३ घर भत्कायो

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार १२:२२
शुक्रवार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण १ हजार ३ सय १३ घर पूर्ण रुपले क्षतिग्रस्त भएका छन्। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको पछिल्लो जानकारी अनुसार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रवार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोटसहित रुकुम पश्चिम, सल्यान, जुम्ला र दैलेखमा गरी १ हजार ३ सय १३ घर पूर्ण रुपले क्षतिग्रस्त भएका हुन्। भ
गाईभैँसीलाई सुत्केरी पोषण भत्ता

गाईभैँसीलाई सुत्केरी पोषण भत्ता

    प्रकाशित मितिः २ कार्तिक २०८०, बिहीबार २०:४९
पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ।जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो। गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ। कृत्रिम गर्भाधानका माध्यमबाट गाईभैँसीको नश

कवाडीमा पालिकै पिच्छे कर

    प्रकाशित मितिः ३० आश्विन २०८०, मंगलवार ०६:३६
एक साता अघि प्रिन्स जैसवाल कवाडी सामान ल्याउन दमौली पुगेका थिए। सामान ल्याउने क्रममा दमौलीबाट ११ किलोमिटर अगाडि छिर्कनेमा नगरपालिकाले निकासी कर काट्यो। भ्याट बिल सहित सामान ल्याएका जैसवाललाई तौल नगरी प्रतिकिलो २ रुपैयाँ २६ पैसाका दरले कर काटियो। १० टन ७० किलो सामान ल्याएका उनलाई ठेकेदारले १४ टनको कर लिएका थिए। ‘बिजुलीको पावर हाउसमा सामान लिन गएको थिए। त्यहाँ जोख्ने कुरा थिएन्। मैले १० टनको कर क
पेट्रोलको मूल्य लिटरमा ११ रुपैयाँले घट्यो

पेट्रोलको मूल्य लिटरमा ११ रुपैयाँले घट्यो

    प्रकाशित मितिः २८ आश्विन २०८०, आईतवार २०:०५
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ। भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार मूल्य घटाएको निगमले जनाएको छ। घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
वीरेन्द्रनगरमा छेडाको माछा

वीरेन्द्रनगरमा छेडाको माछा

    प्रकाशित मितिः २७ आश्विन २०८०, शनिबार ०७:३२
वीरेन्द्रनगरका विभिन्न चोकमा सुकाएको माछा बेच्न जाजरकोटबाट आएका वीरबहादुर थापा भेटिन्छन्। गाउँमै माछा बिक्रि हुने भए पनि मुल्य राम्रो पाइएला भनेर वीरबहादुर डोकोभरि माछा बोकेर वीरेन्द्रनगर आउने गरेका हुन्। त्यसमा पनि छेडा खोलाको माछा जाजरकोट, रुकुम, सल्यान र सुर्खेतमा खुबै मिठो भनेर चर्चा छ। वीरबहादुर त्यही छेडा खोलको माछा लिएर बेच्न वीरेन्द्रनगरसम्म पुग्छन्। धेरै वर्षदेखि उनी माछा बिक्रि गर्न व
थारु कलाकार मंचबाट नृत्य निर्देशक सुवेदी सम्मानित

थारु कलाकार मंचबाट नृत्य निर्देशक सुवेदी सम्मानित

    प्रकाशित मितिः २५ आश्विन २०८०, बिहीबार १२:४८
राष्ट्रिय थारु कलाकार मंच बाँकेका दोस्रो अधिबेशनमा थारु भाषा, संस्कृति संरक्षणमा योगदान पु¥याएको भन्दै लामो समयदेखि कलाक्षेत्रमा रहेका नृत्यु निर्देशक नवराज सुवेदीलाई सम्मान गरिएको छ । राष्ट्रिय थारु कलाकार मंच बाँकेका अध्यक्ष सोहनलाल थारुको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । अधिबेशनबाट रामु चौधरीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ । बरिष्ठ उपाध्यक्ष लक्ष्मी चौधरी, उपाध्यक्ष
सुनको मूल्य तोलामै १००० ले बढ्यो

सुनको मूल्य तोलामै १००० ले बढ्यो

    प्रकाशित मितिः २२ आश्विन २०८०, सोमबार १२:५५
सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ६ सय रुपैयाँबाट बढेर एक लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको खरिदबिक्री मूल्य एक लाख ८ हजार एक सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
बढ्यो सुन चाँदीको मूल्य

बढ्यो सुन चाँदीको मूल्य

    प्रकाशित मितिः २१ आश्विन २०८०, आईतवार ११:५८
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ . आइतबार छापावाल सुनको मूल्य एक लाख सात हजार ६००, तेजावी सुनको मूल्य एक लाख सात हजार १०० र चाँदीको मूल्य एक हजार ३३० रुपैयाँ तोकिएको छ । यस अघि शुक्रबार एक लाख सात हजार ३०० मा छापावाल सुन, एक लाख ६ हजार ८०० मा तेजावी सुन र एक हजार ३१० रुपैयाँ तोलामा चाँदीको खरिदबिक्री भएको थियो ।

दाङमा २० करोड लगानीमा सिनेमा हल निर्माण

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार १५:३२
दाङ जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल तयार भएको छ। घोराहीका दुई युवा विजय रावत र चेतनजंग रानाले झन्डै २० करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न मल्टिप्लेक्स सिनेमा हल निर्माण गरेका हुन्। घोराही उपमहानगरपालिका-८ सौंडीकुलामा उनीहरूले झन्डै तीन वर्ष पहिला सिनेमा हल बनाउन सुरू गरेका थिए। जग्गासहित हल निर्माण गर्दा २० करोड जति खर्च पुगेको प्रबन्ध निर्देशक विजय रावतले बताए। भिएफएक्स सिनेमाज’ नामको