☰ open Loading... 3 March 2025|  

बजार

डम्बरकाे अमिलो चुकैले बजारमा

डम्बरकाे अमिलो चुकैले बजारमा

    प्रकाशित मितिः ९ मंसिर २०७७, मंगलवार ०७:१२
प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा जीवन्त सृजना पस्किने सर्जक हुन् डम्बर विश्वकर्मा । उनको शब्द शिर्जनामा पछिल्लो नयाँ गित ”अमिलो चुकैले” बोलको गित बजारमा आएको छ । उक्त गित भावना म्युजिक सोलुसनको आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।निकै मन छुने गितमा स्वार र शब्द शिर्जना गर्दै आउनुभएका गायक तथा सर्जक डम्बर विश्वकर्मा एक समाजिक अभियन्ता पनि हुन ।उनि सुदूरपश्चिमेली नेपाली समाज मलेसि
कुमार रेग्मीको मैले माया गर्दा …. 

कुमार रेग्मीको मैले माया गर्दा …. 

    प्रकाशित मितिः ७ मंसिर २०७७, आईतवार १७:२७
जाँगिरे जिवनमा ब्यस्त दैलेखी सर्जक कुमार रेग्मीको आधुनिक गीत मैले माया गर्दा ....सार्वजनिकको अन्तिम तयारीमा रहेको छ । रेग्मीकै शब्द तथा भाषा रहेको गित शुप्रशिद्ध गायक प्रमोद खरेलले स्वरमा बजारमा आउने तयारीमा रहेको हो । सुसेली डिजिटलको युट्युब मार्फत सार्वजनिक गरिने उक्त एल्बममा १० वटा आधुनिक गीत रहेका छन् । सगीतमा म्युजिक एरेन्ज पूर्ण सम्योगको र म्युजिक कमल शर्माको रहेको रहेको छ । सबै उम

वडामा बाख्रा वितरण

    प्रकाशित मितिः ७ मंसिर २०७७, आईतवार १७:०८
नारायण नगरपालिका दैलेख पशुपंक्षि शाखाले नगरका ३,४, ५,७,८,१० र ११ वडामा विदेशबाट आएका स्थानीयहरुलाई ब्यवसाय गर्न सहज होस् भनेर बाख्रा वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा रोजगारी गुमाएकाहरुलाई प्रतिब्यक्ति ३ वटाका दरले २० जनालाई बाख्रा वितरण गरिएको पशुपंक्षि शाखाका प्राविधिक चित्र प्याकुरेलले बताए । बाख्रासंगै बाख्रा पाल्न सहज होस् भनेर कुडो र घाँस खुवाउने टान्डो समेत वितरण ग
कंडेलकाे आफ्नो पन’ बजारमा (भिडियो सहित)

कंडेलकाे आफ्नो पन’ बजारमा (भिडियो सहित)

    प्रकाशित मितिः ४ मंसिर २०७७, बिहीबार ०७:२०
काठमाडौं। लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा जीवन्त सृजना पस्किने मध्यका एक सर्जक हुन् नारायण कंडेल । आफ्ना हरेक सृजनामा फरक-फरक पन दिन रुचाउने सर्जक कंडेल सामाजिक, राजनीतिक एवम् प्रेममा आधारित विषयहरुमा कलम चलाउदै आएका नारायण कंडेलको शब्द सर्जक'मा ‘आफ्नोपन’एल्बम नामक गित बजारमा सार्वजनिक भएको छ ।लोकप्रिय गायक युवराज आचार्य र पछिल्लो समयकी उदाउँदो गायिका सुनिता बुढाको सुमधुर आवाज
बँदेलको मासु बरामद

बँदेलको मासु बरामद

    प्रकाशित मितिः २९ कार्तिक २०७७, शनिबार १६:१५
संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले मासुसहित तीनजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-४ मूलपानी चोकबाट शनिबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गाडी चालक बराहताल गाउँपालिका-८, का २७ वर्षीय अर्जुन गौतम, संरक्षित वन्यजन्तुको मासु प्राप्त गर्ने वीरेन्द्रनगर नगरपालिका-४ का ४५ वर्षीय प्रेम बुढामगर र चौकुने गाउँपालिका-८ का ३५ वर्षी
रारा ब्राण्डलाई बचाउन सरकारी कार्यालय सक्रिय

रारा ब्राण्डलाई बचाउन सरकारी कार्यालय सक्रिय

    प्रकाशित मितिः २६ कार्तिक २०७७, बुधबार २१:३२
उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योग प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले बचाउ गरेको छ । उक्त डेरीद्वारा उत्पादित ‘रारा दुध’ र ‘रारा दही’मा लेवलिङ्ग नगरि बजारमा विक्रि गर्दै आएको थियो । सोही समाचार प्रकाशन भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले अनुगमन गरी निरीक्षण समेत गरेको थियो । कम्पनीका संचालक माधव धितालले दशैंदेखि लेवलिङ्ग प्रिन्ट गर्ने

तीन दिनभित्र क्रसर उद्योगको कागजात बुझाउन निर्देशन

    प्रकाशित मितिः २६ कार्तिक २०७७, बुधबार १७:५५
 जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा गरेको उद्योग दर्तासम्बन्धी कागजात पेस गर्न अनुरोध गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले उक्त अनुरोध गरेको हो । मंगलबार मन्त्रिपरिषद्ले सबै जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको थि
गायक प्रेम मल्लकाे तिम्रो दिलकाे दरबार बजारमा (भिडियो सहित)

गायक प्रेम मल्लकाे तिम्रो दिलकाे दरबार बजारमा (भिडियो सहित)

    प्रकाशित मितिः २५ कार्तिक २०७७, मंगलवार १९:४४
लाेकेन्द्र जिसि (कुमार)दैलेख- गायक सर्जक प्रेम मल्ल (आसा)ले नयाँ गीत तिम्रो दिलकाे दरबार बाेलकाे लाेकदाेहाेरी गीतकाे म्यूजिक भिडियो ‘बजारमा ल्याएका छन्। गीतको शब्द ,संगीत लाेकेन्द्र जिसि(कुमार)काे रहेको छ। उक्त गीतमा स्वर रहेको छ ,आफूलाई सबै प्रकारको गीत संगीत गाउन रूचाउने गायक यस गीतका प्रस्तुतकर्ता प्रेम मल्ल(आसा) र लाेकप्रिय गायिका टीका पुनकाे रहेको छ।दैलेखको रमणीय ठाउँ बेलासपुर लगायत विभिन्न

गुड्दै गरेको मोटरसाइकलमा यसरी लाग्यो आगो

    प्रकाशित मितिः २२ कार्तिक २०७७, शनिबार १७:५४
नारायण नगर पालिका -९ साडुमा दैलेखबाट जाँदै गरेको  बा७०प १६१९ नम्बरको मोटरसाईकल मैला डाँडामा एक्कासी आगजनी भएको छ । आगजनी हुँदा मोटरसाईकल पूर्ण रुपमा क्षति भएको छ । रावटतकोट घर भएका युवाले चलाएको बुझिएको छ ।
उपभोक्ता ठग्ने डेरी उद्योगद्वारा लेवलिङ्ग नलगाएको स्वीकार

उपभोक्ता ठग्ने डेरी उद्योगद्वारा लेवलिङ्ग नलगाएको स्वीकार

    प्रकाशित मितिः २१ कार्तिक २०७७, शुक्रबार १२:३६
सुर्खेत । उपभोक्तालाई ठगी गर्ने सुर्खेत डेरी उद्योग प्रालिले आफ्नो गल्ती स्वीकार गरेको छ । उक्त डेरी उद्योगद्वारा उत्पादित ‘रारा दुध’ र ‘रारा दही’मा लेवलिङ्ग उल्लेख नगरी नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने उद्योगले प्रेस विज्ञप्ती जारी गर्दै गल्ती स्वीकार गरेको हो । लेवल प्रिन्ट गर्ने मेशिन विग्रिएको भन्दै उद्योगले बचाउ गर्न खोजेपनि हालसम्म लेवल नलगाई दुध दही विक्रि गर्दै आएको थियो । उपभोक्तालाई