☰ open Loading... 2 March 2025|  

बजार

समाजसेवी तथा युवा नेता तीर्थ गरे वृद्ध दम्पतीलाई सहयोग

समाजसेवी तथा युवा नेता तीर्थ गरे वृद्ध दम्पतीलाई सहयोग

    प्रकाशित मितिः १५ कार्तिक २०७७, शनिबार २१:०६
वीरेन्द्रनगरस्थित खार्खोलामा बस्दै आएका एक विपन्न अशक्त वृद्ध दम्पतीलाई समाजसेवी तथा युवा नेता तीर्थ सुनारले सहयोग गरेका छन् । शनिबार वृद्ध दम्पतीको घरमै पुगेर तिहारका लागि नयाँ कपडा र खाद्यान्न सहयोग गरेका हुन् । केही दिनअघि नागरिक दैनिकका पत्रकार गणेश विशुले ‘मासु र लुगा त परको कुरा, जमरासमेत पाएनन् वृद्ध दम्पतीले’ भन्ने शीर्षकमा समाचार लेखेका थिए । उक्त समाचार प्रकाशन पछि आफूले वृद्ध दम्पतील
गायक सन्तोष केसीकाे तिहारमा देउसी र भैलो बजारमा ( भिडियो सहित )

गायक सन्तोष केसीकाे तिहारमा देउसी र भैलो बजारमा ( भिडियो सहित )

    प्रकाशित मितिः १४ कार्तिक २०७७, शुक्रबार १७:२४
  लाेकेन्द्र जिसि (कुमार) दैलेख-नेपाली गित संगीत क्षेत्रमा लामाे समय देखि संघर्ष गर्दै आएका युवा गायक तथा सर्जक सन्तोष केसी पछिल्लो समय नेपाली गित संगीत जगतमा निकै व्यस्त गायकको रुपमा हामीले देख्न सक्छौ। सानैदेखि गीतसंगित भन्न बितिकै असाध्यै माया गर्ने गायक केसिका लय शब्द स्वरमा थुप्रै गीतहरु बजारमा आईसकेका छन् ।यस्तै एक पछि अर्को गीत बजारमा आउने क्रममा गायक तथा सर्जक सन्तोष केसीको लय तथा
साविकको कर्णाली पठाउने चामल भक्तपुर लिँदै गर्दा प्रहरीको नियन्त्रणमा ।

साविकको कर्णाली पठाउने चामल भक्तपुर लिँदै गर्दा प्रहरीको नियन्त्रणमा ।

    प्रकाशित मितिः १३ कार्तिक २०७७, बिहीबार १८:३३
दुई सय ५० क्विन्टल चामलसहित एउटा ट्रक प्रहरीले सुर्खेतस्थित वीरन्द्रनगरको धुलियाबिटबाट नियन्त्रणमा लिएको छ । साविकको कर्णाली पठाउने भनिएको चामल भक्तपुर लिँदै गर्दा प्रहरीले चामलसहित ट्रक नियन्त्रणमा लिएको हो । वीरेन्द्रनगरको जुम्ला रोडस्थित दुर्गा भगवती इन्टरप्राइजेजले उक्त चामल भक्तपुर पठाउन लागेको भन्ने सूचनाका आधारमा प्रहरीले चामल र ट्रक नियन्त्रणमा लिएको जनाएको छ । साविक कर्णालीका जिल्ला
भैरहवा सुनचाँदीले नयाँ भवनबाट सेवा सुरु

भैरहवा सुनचाँदीले नयाँ भवनबाट सेवा सुरु

    प्रकाशित मितिः ६ कार्तिक २०७७, बिहीबार ११:२०
दैलेख सदरमुकाममा लामो समयदेखी सेवा दिदैं आईरहेको भैरहवा सुनचाँदी पसल नयाँ सुविधासम्पन्न भवनबाट आफ्नो ब्यवसाय सुरु गरेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले नयाँ भवनमा रिर्वन काटेर उद्घाटन गरेका हुन् । दैलेखसंगै जाजरकोट, कालिकोट र अछाम लगायतका जिल्लाहरुका ग्राहकहरुलाई भैरहवा सुनचाँदी पसलले सेवा दिर्दै आएको छ । सामाजिक सेवामा आफुलाई समर्पित गरेका भैरहवा सुनचाँदीका प्रोपराई
गणेशकाे ‘जान्छु  पियारी “बजारमा (भिडियो सहित )

गणेशकाे ‘जान्छु पियारी “बजारमा (भिडियो सहित )

    प्रकाशित मितिः १ कार्तिक २०७७, शनिबार ०६:३७
  दैलेख -पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोकगित संगित चर्चा परिचर्चामा रहेको छ । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।यस्तै नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।यसै विच सर्जक गायक गणेश अधिकारीको आवाजमा ‘जान्छु
आयो देब घुघी खुवाउन…

आयो देब घुघी खुवाउन…

    प्रकाशित मितिः २६ आश्विन २०७७, सोमबार १४:२०
नेपालगन्ज ,- थारु कला संस्कृतीको आफ्नै महत्व रहेको छ । हराएका थारु संस्कृतीलाई गित मार्फत म्यूजिक भिडियो बनाईएको छ । थारु गित आयो दब घुघी खुवाउन सार्वजनिक भएको हो । थारुहरुका कहिले आफनै भेषभुषा त कहिले आफनै विभिन्न थरिका खानपान जोडिएको हुन्छ । थारु समुदायका सस्कृतीहरुलाई विषयबस्तु बनाएर तयार पारिएको गितको म्यूजिक भिडियो घोघँीको विषयमा तयार पारीयको छ । बर्दियाको जगटिया म्यूजिक भिडियोको छायाकं
धनुकाे पछ्याैरी मलमल बजारमा (भिडियो हेर्नुस् )

धनुकाे पछ्याैरी मलमल बजारमा (भिडियो हेर्नुस् )

    प्रकाशित मितिः १७ आश्विन २०७७, शनिबार ११:१४
  यामराज बिष्ट दैलेख -दैलेखको दुल्लु नगरपालिका मालिका घर भएका गायक धनु सिंह ठकुरी बाल्यकाल देखि नै गीत संगीत असाध्यै मन पराउथे।गीत संगीत भन्न बित्तिकै हुरुक्क हुने ठकुरी पछिल्लो समय काठमाडौं बाटै गीत संगीतमा अगाडि बढेका छन् ।गाउँघरमा हुने कार्यक्रममा सहभागी भएर गीत गाउने गायक ठकुरी दुख गरेपछि सफल भईन्छ भनेर उनी बताउछन् ।पछिल्लो समयमा गायक ठकुरीका लय शब्द , स्वरमा१दर्जन भन्दा बढि गीत बजारमा
सर्पको टाउको र कर्णालीमा कोरोना उन्मुलन गर्ने अचुक बिधी

सर्पको टाउको र कर्णालीमा कोरोना उन्मुलन गर्ने अचुक बिधी

    प्रकाशित मितिः १३ भाद्र २०७७, शनिबार १७:२५
                       डा . नवराज केसी   मेरो स्वर्गीय बुवालाई सबैले शिक्षक भनेर सम्झन्छन् । म भने बुवालाई कृषकको रुपमा सम्झन्छु । एकाबिहानै कालो लामो गमबुट, ठाउँ–ठाउँमा च्यातिएर प्वाल परेको पैजामा अनि ह्वाल्ल भुँडी देखिने बन्डी लगाएर खेतका आलीआलीमा कुद्नुहुन्थ्यो । बोटविरुवासँग खै के अचम्मको साइनो थियो उहाँको । उहाँले हुर्काएका विरुवाहरुको छाँयामा उहाँले हुर्काएको मान्छे म, उहाँलाई
दैलेखमा निजी विधालयमा छोराछोरी पढाउने शिक्षकलाई गाउँपालिकाले तोक्यो जरिवाना 

दैलेखमा निजी विधालयमा छोराछोरी पढाउने शिक्षकलाई गाउँपालिकाले तोक्यो जरिवाना 

    प्रकाशित मितिः ९ भाद्र २०७७, मंगलवार १८:३७
  दैलेख ९ भदौ,।दैलेखको गुराँस गाउँपालिकाले निजी विधालयमा छोराछोरी पढाएको भन्दै सामुदायिक विधालयका ३ जना शिक्षकलाई कारवाही गरेको छ। गाउँपालिकाले मिती ३१ असार २०७७ मा वडा नं. ५ मा रहेको कृष्ण माध्यमिक विधालयका ३ जना शिक्षकलाई जरिवाना स्वरुप १० हजारका दरले गाउँपालिकामा रकम दाखिला गर्नुपर्ने भन्दै सो विधालयलाई पत्र पठाएको थियो। सोही पत्रको आधारमा सो विधालयका प्रधानाध्यापक सुरेन्द्रकुमार चन्दले
हेरेर नथाक्ने महावु  ! यस्ताे छ, ‘चित्र कथा’

हेरेर नथाक्ने महावु ! यस्ताे छ, ‘चित्र कथा’

    प्रकाशित मितिः २२ श्रावण २०७७, बिहीबार १९:०१
दैलेख –सिमा, दैलेख र कालिकोटको । महावु जहाँ आखाँले नथाक्ने हरियो पाटन । पाटनमा रंगीचगी फुलहरु । सानो मौसमी खोला, पाटनमै ताल । शिवजीको दर्शन गर्न वर्षमा एक पटक महावुमा पुग्नेहरुको लर्को लाग्ने गर्दछ । महावु जगन्नाथको दर्शन गर्न हजारौंको संख्यामा भत्तजनहरु पुग्छन् वर्षेनी । जगन्नाथको दर्शनका लागि दशौं हजार तिर्थालुहरु कष्टकर ब्यहोरेर कैयौं डाँडाँपाखा र भिरहरु छिचोलेर पुग्ने गर्छन् महावु । नाक ठो