
बाँके इस्टुद्वारा ज्ञापनपत्र हस्तान्तरण
प्रकाशित मितिः ८ श्रावण २०७७, बिहीबार १७:००
बाँके । निजी विद्यालयका शिक्षकहरुको माग प्रति गम्भिर बन्न भन्दै इस्टु बाँकेले धर्ना सहित ज्ञापन पत्र बुझाएको छ । इस्टुले बिहिबार जिल्ला शिक्षा समन्वय समिती परिसरमा धर्ना दिनुका साथै ज्ञापन पत्र बुझाएको हो ।
इस्टुका अध्यक्ष गमबहादुर डाँगरले कार्यालयका प्रमुख रामसुरेश यादवलाइ ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र दिदै अध्यक्ष डाँगरले आफ्ना मागहरुलाई सम्बोधन गर्न तीनै तहका सरकार गम्भिर बन्न