☰ open Loading... 6 November 2025|  

बजार

सिमिकोट आसपास परेको हिमपात (फोटो फिचर)

सिमिकोट आसपास परेको हिमपात (फोटो फिचर)

    प्रकाशित मितिः २० पुष २०७७, सोमबार १९:०४
यो हिउँदको पहिलो हिमपात भएको छ । पुस अन्तिम हुन् लाग्दा हिमाली जिल्लामा हिमपात भएको हो । जनजीवन हिउँले अस्तव्यस्त भएको छ । हुम्लामा एकमात्र जिल्ला आउनेजाने हवाई सेवा समेत रोकिएको छ । हिउँले विमानस्थल पुरिएको छ । हुम्लाको सदरमुकाम सिमिकोट लगायत अन्य ठाउँमा स्थानियहरु घरभित्रै बसेका छन् । बाक्लो हिउँ परेको स्थानीयले बताए । किसानहरू हिमपात र वर्षाले हर्षित भएका छन् । अब बालीनाली राम्रो हुने भन्दै
भेरीगंगाले उठायो ३३ हजार घनमिटर नदीजन्य पदार्थ

भेरीगंगाले उठायो ३३ हजार घनमिटर नदीजन्य पदार्थ

    प्रकाशित मितिः १७ पुष २०७७, शुक्रबार १७:३०
सुर्खेत । भेरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन्का लागि टेण्डर आह्वान गरेपनि अमानतमै (नगरपालिकाले आफै राजश्व उठाउने) ३३ हजार घनमिटर बराबरको नदीजन्य पदार्थ निकासी गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष ०७७÷७८ का लागि आईई प्रतिवेदन अनुसार ४२ हजार नौं सय ७२ दशमलव ३५ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने अनुमति पाएको छ ।  आईई प्रतिवेदनको अनुमतिका आधारमा नगरपालिकाले मित
रेग्मीको ‘मैले माया गर्दा’बजारमा

रेग्मीको ‘मैले माया गर्दा’बजारमा

    प्रकाशित मितिः १५ पुष २०७७, बुधबार ११:२९
लोकेन्द्र जिसि(कुमार) दैलेख । ‘मैले माया गर्दा’ आधुनिक गीत बजारमा आएको छ । नारायण नगरपालिका–६, का कुमार रेग्मीले उक्त गीत बजारमा ल्याएका हुन् ।मैले माया गर्द बाेलकाे आधुनिक गीतका सर्जक तथा रचनाकार कुमार रेग्मी हुन भने कर्णप्रिय स्वर अहिलेका चर्चित गायक प्रमोद खरेलले दिएका छन् । पूर्ण संयोगले भर्नुभएको संगीतमा एउटा प्रेमिकाले प्रेमीलाई साँचो मायाभन्दा पनि धन पैसामा जोड दिएपछिको पीडाको अनुभूतिको म
शिव शिखरले विज्ञापनमा तोकेको तलब नदिएर झुक्कायो

शिव शिखरले विज्ञापनमा तोकेको तलब नदिएर झुक्कायो

    प्रकाशित मितिः ९ पुष २०७७, बिहीबार १६:५७
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा कार्यालयले विभिन्न पदमा ४० जनाको कर्मचारी चाहिने भन्दै विज्ञापन गर्‍यो । बेरोजगारले पिरोलिएका युवायुवती लामबद्ध भएर आवेदन दिन गए । विज्ञापनमै आकर्षक पारिश्रमिक उल्लेख गरिएपछि करिब आठ सयभन्दा बढी आवेदन दर्ता भए । योग्यता र क्षमताभन्दा भनसुनमा कर्मचारी छनोट गरिएको आरोप मात्र लागेन विज्ञापनमा उल्लेख गरिएअनुसारको नभइ घटाएर पारिश्रमिक दिने भन्ने कर्मच
४८ हजार बढी घनमिटर आयो, सम्झौतामा समस्या

४८ हजार बढी घनमिटर आयो, सम्झौतामा समस्या

    प्रकाशित मितिः ८ पुष २०७७, बुधबार १०:२१
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले मंगलबार अपरान्हसम्म ४८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरेको छ भने लक्ष्यभन्दा दुई लाख ९० हजार तीनसय रुपैयाँ बढी राजश्व जम्मा गरिसकेको छ । नगरपालिकाले चालुआर्थिक वर्षको असोज १ गतेदेखि उक्त परिमाणको ढुंगा, गिटी र बालुवा निकासी गरेको हो । नदीजन्य पदार्थ उत्खनन्का लागि परामर्शदातामार्फत नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकन तथा प्रारम्भिक परीक्षण (आइइ) प्रतिव
सरकारी अनुदान हजम

सरकारी अनुदान हजम

    प्रकाशित मितिः २ पुष २०७७, बिहीबार ०३:२७
कर्णाली प्रदेश सरकार र स्थानीय तहद्वारा बाख्रा पालनका लागि दिइएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । दैलेखको आठवीस नगरपालिका ६ स्थित एकता कृषि तथा पशुपालन सहकारी संस्थाले कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आठवीस नगरपालिकाको सहकार्यमार्फत रु. १८ लाख रकम बाख्रा पालनका लागि अनुदान लिएको थियो । मन्त्रालयको आर्थिक वर्ष २०७५÷०७६ को सहकारीतर्फको बजेटमार्फत रु. १४ लाख र आ
बीमा मार्फत शिक्षा खर्च रकम भुक्तानी

बीमा मार्फत शिक्षा खर्च रकम भुक्तानी

    प्रकाशित मितिः २९ मंसिर २०७७, सोमबार १३:४६
एशियन लाईफ इन्स्योरेन्सद्वारा बिमा दाबी भुक्तानी दैलेख एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी (माशिक शिक्षा खर्च ) भुक्तानी गरेको छ । कम्पनीको दैलेख उपशाखा कार्यालय ले भगवतीमाइ - १ पग्नाथमा राम बहादुर बस्नेतको परिवारलाइ मृत्युदावी रकम भुक्तानी गरेको हो । कम्पनीको दैलेख उपशाखाले घरदैलो मै एक कार्यक्रमको आयोजना गरि मृतकका श्रीमती मोहनमाया बस्नेतलाइ ३ महिनाको सुबिधा बापत रु ३/३ हजार को द
लाल बहादुर साउँदकाे कोरियाको कम्पनी”बजारमा

लाल बहादुर साउँदकाे कोरियाको कम्पनी”बजारमा

    प्रकाशित मितिः २९ मंसिर २०७७, सोमबार ०८:०४
कैलाली ।समाजसेवी लाल बहादुर साउँदको शब्द संकलनमा “कोरियाको कम्पनी”बोलको गित सार्बजनिक भएको छ ।रोजगारीको सिलसिलामा विदेशिएका लाखौं नेपालीहरुको जीवन कथालाई यथार्थ चित्रण गरि अत्यन्त मार्मिक र उकृष्ट रहेको छ । उक्त गित शान्ति श्री परियारको आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक भएको गरिएको छ ।चर्चित लोकप्रिय गायक कुलेन्द्र बि.क. र गायिका शान्ती श्री परियारको आवाजमा रहेको गीत निकै उकृष्ट बनेको छ।नेप

कालीकाेटमा अागाेमा परि एकजनाकाे मृत्यु

    प्रकाशित मितिः २२ मंसिर २०७७, सोमबार ०९:५३
कालीकाेट । कालीकाेटमा अागाेमा परि एकजनाकाे मृत्यु भएकाे छ । शुभकालीका गाउँपालिका-३ भर्तामा अाइतबार राति अागलागी हुँदा १५ वर्षीया हिरु शाहीकाे मृत्यु भएकाे हाे । पृथीबहादुर शाहीकाे घरमा राति अागाे ताप्न पराल बालेकाे अवस्थामा अागलागी भएकाे थियाे । उक्त अागलागीमा १२ वर्षीया सर्मिला शाही घाइते भएकी जिल्ला प्रहरी कार्यालय कालीकाेटले जनाएकाे छ । घाइते सर्मिलालाई उपचारका लागि सुर्खेत पठाइएकाे छ ।

वन मुद्दामा फरार दुई जना पक्राऊ

    प्रकाशित मितिः २२ मंसिर २०७७, सोमबार ०८:५३
दैलेख । दैलेख प्रहरीले वन मुद्दामा फरार दुईजनालाई आइतबार पक्राउ गरेको छ । भैरवी गाउँपालिका-२ का ३७ वर्षीय उदयराम महतरा र ४७ वर्षीय राजाराम थापालाई प्रहरीले पक्राउ गरेको हो । फरार दुईजना आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ । दैलेख जिल्ला अदालत दैलेखको लगत नम्बर ८७८ को वन मुद्दामा उनीहरु फरार भएका थिए ।