वर्ल्डलिङ्कको ‘इण्टरनेट फरर, विदेश सरर’ योजना
प्रकाशित मितिः २ आश्विन २०७५, मंगलवार १९:३५
सुर्खेत । वर्ल्डलिङ्क कम्युनिकेशन्सले आगामी दशैंतिहार लगायत चाडलाई लक्षित गरी ‘इण्टरनेट फरर, विदेश सरर’ नामक योजना ल्याएको छ ।
योजनामा वर्ल्डलिङ्कको इण्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीले पेरिस, थाइल्याण्ड, सिङ्गापुर, दुबई, बाली र मलेशियाको भ्रमण गर्ने अवसर पाउनेछन् । वर्ल्डलिङ्क कम्युनिकेशन्सले २३औं वर्ष पूरा गरेको अवसरमा विदेश भ्रमणको अवसर प्रदान गर्न लागेको हो ।
यसै अवसरमा वर्ल्डलिङ्कले इण









