☰ open Loading... 21 April 2025|  

मेरो व्यवसाय

चामुण्डाविन्द्रासैनी नगरमा लगाईएको ताला खुल्यो

चामुण्डाविन्द्रासैनी नगरमा लगाईएको ताला खुल्यो

    प्रकाशित मितिः १२ मंसिर २०८०, मंगलवार ११:२६
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा दुई दिनदेखि लगाईएको ताला खुलेको छ । नगरपालिकाको आयोजनामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा नगर प्रमुख कपमा होटेल प्रयोग गरे बापतको रुपैयाँ नतिरेको भन्दै व्यवसायीले तालाबन्दी लगाएका थिए । हिजोदेखि ब्यवसायी र नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिविच छलफल भएपनि मंगलवार ताला खुलेको हो । आर्थिक बर्ष ०७९।०८० मा भुक
जुम्लाको अर्गानिक कोसेली पर्यटकको रोजाइमा

जुम्लाको अर्गानिक कोसेली पर्यटकको रोजाइमा

    प्रकाशित मितिः १० मंसिर २०८०, आईतवार २०:५६
जुम्लाको अर्गानिक कोसेली यहाँ आउने पर्यटनको रोजाइमा पर्ने गरेको छ। यहाँको मार्सी चामल, स्याउको चुना, फापर तथा कोदोको पिठो आन्तरिक पर्यटनको रोजाइमा पर्ने गरेको सदरमुकाम खलंगास्थित रारा अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए। घुम्नका लागि उपयुक्त मानिने यो समयमा मुगु जिल्लामा रहेको रारा ताल पुगेर फर्केका अधिकांश आन्तरिक पर्यटनको मुख्य रोजाइ अर्गानिक सिमीको दालसँगै मार्सी चामलको खाना हुने गरेक
बेंसी झर्दै हिमाली क्षेत्रका भेडीगोठ

बेंसी झर्दै हिमाली क्षेत्रका भेडीगोठ

    प्रकाशित मितिः २ मंसिर २०८०, शनिबार १३:४६
चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडा पालक जाडो छल्न बेंसी झर्न थालेका छन्। जुम्लाका ८ वटै स्थानीय तहका भेडा पालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेंसी झर्ने गर्छन्। उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेंसीतर्फ झार्नु परेको भेडा पालक किसानहरू बताउँछन्। हिमाली क्षेत्रको चिसो कम हुने ठाउँहरूमा भेडीगोठ सार्ने गरिन्छ। चरन क्षेत्रमा हिमपात हुने हुँदा भेडाबाख्रा
पाँच रुपैयाँमा पनि बिक्दैन काँक्रा र फर्सी

पाँच रुपैयाँमा पनि बिक्दैन काँक्रा र फर्सी

    प्रकाशित मितिः ३० कार्तिक २०८०, बिहीबार २१:०२
पश्चिम चितवनलाई समेटेर तरकारीको जोन क्षेत्र समेत बनाइएको छ। यहाँ एक हजार हेक्टरमा तरकारी खेती हुन्छ। अहिले एक हेक्टरमा २० टनको हाराहारीमा फर्सी र काँक्रो उत्पादन भएको छ। फर्सी दैनिक १५ टनको हाराहारीमा खेर गएको उनले बताए। पाँच टनको हाराहारीमा पाँच रुपैयाँमा फर्सी व्यापारीले उठाएको उनले बताए। पाँच रुपैयाँमा बेच्दा किसानलाई प्रतिकेजि तीन रुपैयाँभन्दा बढी घाटा लाग्ने उनी बताउँछन्। ’सय रुपैयाँ केजी पत्
सिङ्गो गाउँ नै लसुन खेतीमा

सिङ्गो गाउँ नै लसुन खेतीमा

    प्रकाशित मितिः ३० कार्तिक २०८०, बिहीबार १८:४०
वडालाई आर्थिक रुपमा समृद्ध बनाउन रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१० को सिङगो गाउँ नै लसुन खेतीमा लागिपरेको छ । २०७५ सालअघि वडाको झ्याङ टोलमा थोरै मात्रामा किसानले लसुन खेती गर्ने गरेका थिए तर त्यसपछि व्यावसायिक रुपमा झ्याङका १२ किसानले एकैपटक लसुन खेती गर्न थालेपछि भने हाल वडाको सिङगो गाउँ नै व्यावसायिक लसुन खेतीमा आकर्षित भएको छ । वडाका किसानलाई व्यावसायिक लसुन खेतीमा आर्कषण तथा आर्थिक रु
मूर्ति बनाएरै रामबहादुरले जोडे घरघडेरी

मूर्ति बनाएरै रामबहादुरले जोडे घरघडेरी

    प्रकाशित मितिः ३० कार्तिक २०८०, बिहीबार ११:३२
शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर विष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुन्छन् । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख विष्टको बचपनादेखिकै हो । ‘स्कुल पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो’, विष्टले भने, ‘अरुले बनाएका मूर्तिलाई नियाल्दै बनाउन सिके, अहिले जस्तोसुकै मूर्ति पनि बनाउन सक्छु ।’ मूर्ति बनाएर हुने आम्दानीले परिवारको खर्च सहजरूपमा चल्दै आएको
भेडाच्याङ्ग्रा तिहारमा पनि विकेनन्

भेडाच्याङ्ग्रा तिहारमा पनि विकेनन्

    प्रकाशित मितिः २७ कार्तिक २०८०, सोमबार १७:१६
कास्कीको माछापुछे«का मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आएका थिए।बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे।बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुराए। तर सबै बिक्री हुनसकेनन् । तीन सय ५४ मात्रै बिक्री भए। दसैँ सकिएपछि गुरुङले बाँकी रहेका तीन सय ४६ च्याङ्ग्रा आफ्नो गाउँ लिएर फर्किए । केही समय गाउँमै घाँस
तिहारमै बिक्री भएन फूल,किसान निराश

तिहारमै बिक्री भएन फूल,किसान निराश

    प्रकाशित मितिः २६ कार्तिक २०८०, आईतवार १३:०५
फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन्।पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए। ‘फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन’, उनले भने, ‘अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदैछन्।’बजारमा प्लाष्टिक फूलमा
जुम्लामा मार्सी धान भित्र्याउन भ्याइ नभ्याई

जुम्लामा मार्सी धान भित्र्याउन भ्याइ नभ्याई

    प्रकाशित मितिः २ कार्तिक २०८०, बिहीबार १७:५४
यति बेला जुम्लाका किसानलाई जुम्ली कालीमार्सी धान काट्न चटारो चलिरहेको छ। जुम्लाका ८ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ. धान पाक्न थालेपछि किसानलाई धान काट्न भ्याइ नभ्याई भएको किसान गुठिचौर गाउँपालिका- ५ कि शान्ति कुमारी भण्डारीले बताइन्। जुम्लामा २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाले बताए। उनका अनुसार जुम
वीरेन्द्रनगरमा छेडाको माछा

वीरेन्द्रनगरमा छेडाको माछा

    प्रकाशित मितिः २७ आश्विन २०८०, शनिबार ०७:३२
वीरेन्द्रनगरका विभिन्न चोकमा सुकाएको माछा बेच्न जाजरकोटबाट आएका वीरबहादुर थापा भेटिन्छन्। गाउँमै माछा बिक्रि हुने भए पनि मुल्य राम्रो पाइएला भनेर वीरबहादुर डोकोभरि माछा बोकेर वीरेन्द्रनगर आउने गरेका हुन्। त्यसमा पनि छेडा खोलाको माछा जाजरकोट, रुकुम, सल्यान र सुर्खेतमा खुबै मिठो भनेर चर्चा छ। वीरबहादुर त्यही छेडा खोलको माछा लिएर बेच्न वीरेन्द्रनगरसम्म पुग्छन्। धेरै वर्षदेखि उनी माछा बिक्रि गर्न व