☰ open Loading... 21 November 2024|  

मेरो व्यवसाय

‘बजाज मोटरसाइकलको’ प्रदेश ६ मा ७० प्रतिशत बजार हिस्सा

‘बजाज मोटरसाइकलको’ प्रदेश ६ मा ७० प्रतिशत बजार हिस्सा

    प्रकाशित मितिः २२ भाद्र २०७४, बिहीबार १९:५८
सुर्खेत । वर्कसपबाट व्यवसायमा प्रवेश गरेका लक्ष्मण कंडेलले बजाज कम्पनीको आधिकारिक सोरुम सुर्खेतमा स्थापना गरेका हुन् । २०६३ सालबाट वीरेन्द्रनगरको जुम्लारोडमा असिम अटो पाटर्स नाम दिएर सञ्चालन गरेको बजाज कम्पनीको बजार हिस्सा मात्रै ७० प्रतिशत छ । सुर्खेतसहित यहाँ गुड्ने अधिकाँश मोटरसाईकल बजाज कम्पनीकै छन् । बजाज कम्पनीका १५० तथा २२० सीसी पल्सर र बजाज डिस्कभ मोटरसाईकल नै ग्राहकको पहिलो रोजाइ हो ।
दैलेखमा आधुनिक ज्वैलर्स

दैलेखमा आधुनिक ज्वैलर्स

    प्रकाशित मितिः १५ श्रावण २०७४, आईतवार ०९:१७
दैलेख बजारकै सवैभन्दा पुरानो मोहन सुनचादी पसलले नयाँ आधुनिक ज्वैलर्स पसल सञ्चालनमा ल्याएको छ । ग्राहकवर्गको चाहना अनुसार सेवा दिनका लागि आधुनिक डिजाईन ज्वैलर्स पसल एक समाहरोकका विच सञ्चालनमा ल्याएको हो । हाम्रो आस्था बज्रभैरव मै, अनि गहना बज्रभैरव ज्वैलर्स कै र शुद्दता, गुणस्तर र ग्यारेन्टी हाम्रो ब्यबसायिक प्रतिबद्दता भन्ने मन्त्रका साथ उक्त पसल सञ्चालनमा ल्याईएको कार्यक्रममा बताईयो । मोहन सुन