
श्री एयरलाइन्सले नेपाल भित्र्याउन लागेको दुईवटा जहाज सोमबार आइपुग्ने
प्रकाशित मितिः ११ चैत्र २०८०, आईतवार १९:३१
निजी क्षेत्रको तेश्रो ठूलो हवाई सेवा प्रदायक श्री एयरलाइन्सले खरिद गरेको दुई वटा विमान सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ।एयर लाइन्सका अनुसार क्याप्टेन रितेश कर्ण र क्याप्टेन विराज राजवंशी नेतृत्वको टोलीले अमेरिकाको पोर्टल्याण्ड विमानस्थलबाट क्यानेडाको गुज बे विमानस्थल हुँदै यो विमानमा उडान भरेर नेपाल ल्याउँदैछन् ।
साढे १२ हजार किलोमिटर भन्दा लामो दूरीको हवाई दूरी तय