☰ open Loading... 21 December 2024|  

गन्तव्य

घुम्न जाउँ दैलेख महावु लेक

घुम्न जाउँ दैलेख महावु लेक

    प्रकाशित मितिः ३२ श्रावण २०७३, मंगलवार ११:५०
चारैतिर अग्लाअग्ला लेकहरु । विचमा आँखाभरी देखीने महावु पाटन । पाटन नजिकैको धुम्कोमाथि शिवको पुजाआरधनाका लागि विशाल ढुगामाथि रहेको थान । सुन्दर पाटन हेर्न चाहनेहरुका लागि र धार्मीक आस्थावालहरु दुवै पर्यटकहरुको आर्कषण केन्द्र हुन सक्ने सुन्दर महावुमा एक पटक पुग्नै पर्ने ठाँउ हो । उकाले चढेर महावु पाटन पुगेपछि एकछिन त सुन्दताले मननै स्तब्ध हुन्छ । आहा क्या राम्रो महावु । सवैको मुखबाट पहिलो शब्द यस्त
धमाधम हुँदै काँक्रेविहारकाे पुनर्निर्माण

धमाधम हुँदै काँक्रेविहारकाे पुनर्निर्माण

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०९:०३
लामो अन्तरालपछि नेपालकै बहुचर्चित पुरातात्विक स्थल काँक्रेविहारको पुनःनिर्माण तिब्रता लिएको छ । पुरातत्व विभागले काँक्रेविहार पुनःनिर्माणका लागि बजेट र योजना स्वीकृत गरेपछि काँक्रेविहारको पुननिर्माण तिब्र लिएको हो । बहुवर्षिय योजना अन्तरगर्त पुनर्निर्माण शुरु भएको काँक्रेविहारको कुल बजेट ९ करोड ६५ लाख ६६ हजार ६४१ बजेट विनियोजन गरिएको छ । २०७४ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने जिम्मा
पर्यटकको पर्खाइमा रारा

पर्यटकको पर्खाइमा रारा

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार १०:२७
हरिया पहाडको बीचमा निलो मसी घोप्टाएजस्तै देखिन्छ, मुगुको रारा ताल । यहाँ पुग्ने मानिसहरु राराको सुन्दरतामा मन्त्रमुग्ध हुन्छन् । जीवनमा एक पटक पुग्नैपर्ने ठाउँ हो, रारा । तत्कालिन राजा महेन्द्रले रारालाई स्वर्गकी अप्सरासँग तुलना गरेका थिए । २०२० सालमा रारा पुग्दा उनी यति प्रभावित भएछन्, फर्किएर ‘रारा कि अप्सरा’ कविता कोर्न बाध्य भए । यो कविताले पनि रारालाई थप चर्चित बनायो । समुन्द्र सतहबाट र
रारा तालको पर्यटन संभावना र चुनौतीहरु

रारा तालको पर्यटन संभावना र चुनौतीहरु

    प्रकाशित मितिः ३० असार २०७३, बिहीबार ०९:०८
मुगु जिल्लाको रारा गा।वि।स। अन्तर्गत पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो । समुद्र सतहबाट २९९०मी।९९८१० फिट० उचाईमा रहेको यो ताल लाई महेन्द्र दहको नामले पनि चिनिन्छ । १०।८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस तालको गहिराई १६७ मी। सम्म रहेको छ । यस तालको संरक्षण गर्ने उद्देश्यले २०३४ सालमा रारा राष्ट्रिय निकुञ्जको स्थापना गरी यस क्षेत्रका १७२ घरधुरीलाई चिसापानीमा विस्थापित गरिएको थिय