☰ open Loading... 3 May 2024|  

प्रदेश खबर

विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त

विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त

    प्रकाशित मितिः ८ असार २०७८, मंगलवार ०७:२२
    एजेन्सी : संसद्‍बाट विश्‍वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् । यद्यपि उनले अर्को सरकार निर्माण नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन् ।   संसदमा सोमबार भएको मतदानका क्रममा बहुमत सदस्यहरूले उनलाई बिदा गर्ने पक्षमा मत जाहेर गरेका थिए । मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्‍वासको प्रस्तावको समर्थनमा मतदान
सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

    प्रकाशित मितिः ८ असार २०७८, मंगलवार ०५:१९
काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र १५ एसएसपी सरुवा स्वीकृत गरेपछि प्रहरी प्रधान कार्यालयले सरुवाको सूची सार्वजनिक गरेको हो । जसअनुसार सातै प्रदेशको नेतृत्वमा रहेका, सीआईबीमा रहेका र अन्यत्र रहेकासमेत गरी १६ डीआईजीको सरुवा गरिएको छ । सरुवा सूचीअनुसार
नेपालमा थपिए २,२९७ जनामा कोरोना संक्रमण

नेपालमा थपिए २,२९७ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः ७ असार २०७८, सोमबार १९:५७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा यता थप २२९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको हो ।   त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ र ३ हजार १३० जना संक्रमणमुक्त भएका छन
खाने तेलको भाउ घट्यो

खाने तेलको भाउ घट्यो

    प्रकाशित मितिः ७ असार २०७८, सोमबार ०७:११
काठमाडौँ, । खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ ।महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गर्नुभयो । विभागले विभागका महानिर्देशक प्रकाश पौडेलकै नेतृत्वमा विभागका अनुगमन संयोजक संलग्न टोलीले देशका विभ
उद्धार उडानको तयारी

उद्धार उडानको तयारी

    प्रकाशित मितिः ७ असार २०७८, सोमबार ०७:०४
काठमाडौँ । श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उद्धार गर्ने तयारी भएको छ । श्
सेतीमा शव फेला, निकाल्न सकिएन

सेतीमा शव फेला, निकाल्न सकिएन

    प्रकाशित मितिः ७ असार २०७८, सोमबार ०७:०२
डोटी । डोटीको शिखर नगरपालिका–६ अणिउलस्थित सेती नदीमाआज दिउँसो भेटिएको शव अझै निकाल्न सकिएको छैन । सेती नदीमा पानीको बहाब बढी भएका कारण शव निकाल्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए।नदीको बिच भागमा शव भएकाले महिला वा पुरुष कसको हो भन्ने छुट्टयाउन पनि नसकिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी घरबेटीलाई तीन दिन प्रहरी हिरासतमै राखिने

पक्राउ परेकी घरबेटीलाई तीन दिन प्रहरी हिरासतमै राखिने

    प्रकाशित मितिः ७ असार २०७८, सोमबार ०६:१०
संचारकर्मी रुपा सुनारलाई तल्लो जातको भन्दै कोठा भाडामा नदिने घरबेटीलाई तीन दिन हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ। सञ्चारकर्मी रुपाले दिएको उजुरीका आधारमा आइतबार पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंहले जानकारी दिए । जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर पक्राउ गरिएकाले घरबेटी प्रधानलाई थप अनुसन्धान गर

निधिलाई मनाउन देउवा समूहका नेताहरुले पहल गर्ने

    प्रकाशित मितिः ६ असार २०७८, आईतवार १७:२३
६ जेठ, काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका केन्द्रीय नेताहरुले सभापति शेरबहादुर देउवालाई उपसभापति विमलेन्द्र निधिसँग ‘वान अन वान’ वार्ता गर्न सुझाव दिएका छन् । साथै उनीहरुले पनि निधिलाई मनाउन पहल गर्ने भएका छन् । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पनि देउवाले फेरि सभापतिमा उठ्ने तयारी गरेका छन् । संस्थापन समू
आठबीसका सय घरधुरीलाई सारियो सुरक्षित स्थानमा

आठबीसका सय घरधुरीलाई सारियो सुरक्षित स्थानमा

    प्रकाशित मितिः ६ असार २०७८, आईतवार ०५:३७
दैलेख -लगातारको वर्षाका कारण पहिरोको जोखिममा रहेका दैलेखको आठबीस नगरपालिका– ९, छेपाडी गाउँका ४० र कर्णाली नदी आसपासमा ६० घरधुरिका करीब दुई सय ५० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । त्यहाँका भिरालो बस्तीमा माथिबाट जुन सुकैबेला पहाडको पहिरो झर्न सक्ने र पहिरोले बस्ती नै पुरिनसक्ने देखिएपछि ती परिवारलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्
निजी विद्यालय चरम संकटमा

निजी विद्यालय चरम संकटमा

    प्रकाशित मितिः ५ असार २०७८, शनिबार ०५:३५
काठमाडौं । कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् । विद्यालयहरू संकटमा परेपछि शिक्षकलाई तलबसमेत खुवाउन सकेका छैनन् । अतिप्रभावित क्षेत्रमा समेट्न माग लकडाउनका क