☰ open Loading... 17 May 2024|  

प्रदेश खबर

कोरोना परीक्षण दैलेखमा नि:शुल्क  हुँदै

कोरोना परीक्षण दैलेखमा नि:शुल्क हुँदै

    प्रकाशित मितिः २८ मंसिर २०७७, आईतवार ०७:४४
दैलेख, -दैलेखमा काेराेना परिक्षण निशुल्क हुनेभएको छ। संघीय सांसद रवीन्द्रराज शर्माले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत १५ लाख रुपैयाँ प्रदान गरेपछि जिल्लामा कोरोना परीक्षण निःशुल्क हुने भएको हाे ।कुनै बेला कोरोना रेडजोन मानिएको दैलेखमा आफ्नै खर्चमा कोरोना परीक्षण भइरहेकामा पिसीआर ल्याबको सुविधा उपलब्ध गराएसँगै निः शुल्क परीक्षण गरेको थियो ।यसअघि कर्मचारी व्यवस्थापन, किट खरिदलगायत

साथीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

    प्रकाशित मितिः २७ मंसिर २०७७, शनिबार १८:५०
काठमाण्डाै – सिन्धुलीको फिकल घर भइ ललितपुरको चापागाउँ बस्ने नारायण श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उदयपुरको रौतामाई घर भएका मिलन रानामगरलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । युवतीको विषयलाई लिएर बिहीबार राति रानामगरले कुटपिट गरेको र त्यसपछि श्रेष्ठ हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगर
टिमुरले पाएन बजार

टिमुरले पाएन बजार

    प्रकाशित मितिः २६ मंसिर २०७७, शुक्रबार १८:१६
सल्यान : उत्पादन भएको टिमुरले बजार नपाएपछि सल्यानमा किसानहरु समस्यामा परेका छन्। छत्रेश्वरी गाउँपालिका ५ महानेटाका किसान मोहन केसीले आफूले उत्पादन गरेको टिमुर बिक्री नहुँदा घरमा नै थन्किएको बताए। गत वर्ष टिमुर बिक्रीबाट मात्रै करिब तीन लाख रुपैयाँ आम्दानी गरेका उनले यस वर्ष भने झण्डै तीन क्विन्टल बिक्री नभएको बताए।गत वर्ष प्रतिकिलो ७०० रुपैयाँका दरले बिक्री गरेको टिमुर यस वर्ष ४०० रुपैयाँमा समेत
प्रमाणपत्र बिना हाकिमले छोरीलाई बनाए, सब ईन्जिनियर

प्रमाणपत्र बिना हाकिमले छोरीलाई बनाए, सब ईन्जिनियर

    प्रकाशित मितिः २५ मंसिर २०७७, बिहीबार १४:२१
सुर्खेत । सव ईन्जिनियर पदका लागि आवश्यक प्रमाणपत्र विनै गाउँपालिकाले नियुक्ति गरेको पाइएको छ । सुर्खेतको सिम्ता गाउँपालिका कार्यालयमा विमला रानालाई ‘रिजल्ट वेइटिङ’ पत्रको आधारमा नियुक्ति गरिएको हो । ‘रिजल्ट वेइटिङ’ भन्नाले परिक्षामा सहभागी भएको तर नतिजा पास वा फेल भन्ने एकिन नभएको जानकारी पत्र हो । यद्यपी सोही पत्रलाई नै आधार मानी गाउँपालिकाले रानालाई नियुक्ति गरेको हो । गाउँपालिकाले रान
हिँउ चितुवा जोगाउन पशु बीमा

हिँउ चितुवा जोगाउन पशु बीमा

    प्रकाशित मितिः २५ मंसिर २०७७, बिहीबार ०८:४५
डाेल्पा ।डोल्पामा दुर्लभ वन्यजन्तु हिँउ चितुवा जोगाउन पशु बीमा कार्यक्रम लागू गरिएको छ ।शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीमा पहिलोपटक पशुपालन गरिरहेका किसानलाई लक्षित गरी पशु बीमा गर्न थालिएको हो ।निकुञ्ज क्षेत्रमा पाइने हिँउ चितुवा, ब्वाँसोलगायत वन्यजन्तुबाट घरपालुवा जनावरमा हुने क्षति न्यूनीकरण गर्दै कृषकको हिँउ चितुवाप्रतिको प्रतिशोध घटाई संरक्षण गर्न बीमा
पुल निर्माण कार्य नसक्दै दुई लाख ५० हजार लिएर सचिव फरार

पुल निर्माण कार्य नसक्दै दुई लाख ५० हजार लिएर सचिव फरार

    प्रकाशित मितिः २४ मंसिर २०७७, बुधबार १६:३१
बाजुरा -  बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिका जोड्ने दवारी झोलुंगे पुल निर्माण समितिकाका सचिव सुरेन्द्र खत्रीले पुल निर्माण कार्य नसक्दै दुई लाख ५० हजार लिएर फरार रहेको  निर्माण समितिका अध्यक्ष कर्णबहादुर खत्रीले जानकारी दिएका छन् ।  पुल निर्माण कार्य २०७६ असारमा सम्पन्न गर्ने गरी कार्य थालनी गरिएको भएपनि पहिलो किस्ताको सात लाख ४९ हजारमा दुई लाख ५० हजार रकम लिएर भागेको बताएका छन् । झोलुंगे
मलेसियाबाट राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

मलेसियाबाट राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    प्रकाशित मितिः २४ मंसिर २०७७, बुधबार ०७:४०
  यामराज बिष्ट दैलेख -मलेसियामा एक कम्पनीमा कार्यरत२४जना नेपाली युवाहरु मिलेर आर्थिक सहयोग गरेका छन् ।उनिहरुले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई ५०हजार२सय५३ रुपैयाँ सहयोग गरेका हुन। हामीले गरेको सहयोग रकमले नेपालका युवाहरुलाई उद्यमी बन्न प्रोत्साहित गरी नेपाल र नेपालीको आर्थिक विकासमा योगदान दिने हेतुले स्थापना गरिएको आविष्कार केन्द्रलाई थप सहयोग हुने शुवास अधिकारील
साउदीमा सुदूरपश्चिमेली नेपाली समाजकाे तदर्थ समिति गठन

साउदीमा सुदूरपश्चिमेली नेपाली समाजकाे तदर्थ समिति गठन

    प्रकाशित मितिः २४ मंसिर २०७७, बुधबार ०६:३८
कैलाली। सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक सदस्य जगदीश नाथको संयोजकत्वमा साउदी अरेबियामा सुदूरपश्चिमेली नेपाली समाजको तदर्थ समिति गठन भएको छ ।'सुदूरपश्चिम का लागि सुदूरपश्चिमेली'भने मुल नारा रहेको समाजले विश्वका विभिन्न देशमा राष्ट्रिय समिति बिस्तार गर्ने क्रमलाई निरन्तरता दिदै साउदी अरेबियामा समाज बिस्तार गरेको हो ।भर्चुअलको माध्यमबाट भएको छलफलमा सुदूरपस्चिमेली नेपाली स
पुर्णखोप सुनिश्चितता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

पुर्णखोप सुनिश्चितता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

    प्रकाशित मितिः २३ मंसिर २०७७, मंगलवार २१:०६
बर्दिया, २३ मंसिर – लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले भर्चुअलबाट सम्बोधन गर्दै लुम्विनी प्रदेशका ४ वटा जिल्ला बर्दिया, बाँके, कपिलवस्तु, पुर्बि रुकुमलाई यस आर्थिक वर्षमा पुर्णखोप जिल्ला घोषणा गर्ने योजना रहेको र त्यसको लागी प्रदेश सरकार बर्दिया जिल्लाका स्थानिय तहलाई आवश्यक सहयोग गर्न प्रतिबद्द रहेको बताए ।स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा जिल्ला स्थित सरोकारवाला तथा स्
दैलेखमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

दैलेखमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

    प्रकाशित मितिः २३ मंसिर २०७७, मंगलवार १९:०४
दैलेख- आफ्नै छोरी बलात्कार गरेको आरोपमा दैलेखमा बाबु पक्राउ परेका छन्। १४ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुषलाई जिल्ला प्रहरी कार्यालयले दैलेखले पक्राउ गरेको हो।शुक्रबार दिउँसो साढे चार बजेको समयमा घरमा कोही नभएको मौका छोपी ललाई–फकाई गरि छोरीलाई बलात्कार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी)  अनुपम श्रेष्ठले बताए।