☰ open Loading... 2 May 2024|  

प्रदेश खबर

ढुङ्गा प्रहार गरी एकजना युवकको  हत्या

ढुङ्गा प्रहार गरी एकजना युवकको हत्या

    प्रकाशित मितिः १५ मंसिर २०७७, सोमबार १०:२२
सल्यान : एक युवकले सल्यानमा ढुङ्गा प्रहार गरी एकजनाको हत्या गरेका छन्। बन्गाड कुपिण्डे नगरपालिका–५ राउचेका २८ वर्षीय शेरबहादुर साहुले सोही ठाउँका ६६ वर्षीय दुर्गाबहादुर बादीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।आइतबार बेलुका ७ बजे नाथेखोलाबाट घर फर्कने क्रममा भारचौर खोलामा बादीलाई पछाडिबाट ढुङ्गाले हानेर हत्या गरेको प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए। घटना बेलुका ७ बजेको
बलात्कारकाे घटना गाँउमै मिलाएकाे भन्दै वडा अध्यक्ष पक्राउ

बलात्कारकाे घटना गाँउमै मिलाएकाे भन्दै वडा अध्यक्ष पक्राउ

    प्रकाशित मितिः १४ मंसिर २०७७, आईतवार १६:५४
कैलाली । बलात्कारको घटना गाउँमै मिलाएको भन्दै बैतडीमा एकजना वडाध्यक्ष पक्राउ परेका छन् ।जिल्लाको सिगास गाउँपालिका-३ की १८ वर्षीया किशोरी बलात्कारको घटनामा मिलापत्र गराएको भन्दै सिगास गाउँपालिका ३ का वडाध्यक्ष शेरसिंह साउदलाई जिल्ला प्रहरी कार्यालय बैतडीले पक्राउ गरेको हो ।१८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर घटना मिलाइएको थियो । तमसुकमा पीडित पक्षलाई क
७३घरपरिवारलाई खाद्यन्न सहयोग

७३घरपरिवारलाई खाद्यन्न सहयोग

    प्रकाशित मितिः १४ मंसिर २०७७, आईतवार ०६:२०
कैलाली। डोटी आर्दश गाउँपालिका र सायल गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा सुदुर पश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत अति विपन्न ७३ घरपरिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।सुदूरपश्चिमेली नेपाली समाज हरु को साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहल मा, विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपाली हरुलाई आईपर्ने समस्याहरु को समाधान का लागि

बलात्कारको आरोपमा बृद्ध पक्राउ

    प्रकाशित मितिः १२ मंसिर २०७७, शुक्रबार २०:१३
सल्यान । सल्यानको बागचौर नगरपालिकाकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना बृद्धलाई पक्राउ गरेको छ । बलात्कारपछि गर्भवतीसमेत भएकी उक्त महिलाको जाहेरीका आधारमा प्रहरीले ५४ वर्षीय कालो ओलीलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।
संघीयता कार्यान्वयनमा चुनौती

संघीयता कार्यान्वयनमा चुनौती

    प्रकाशित मितिः १२ मंसिर २०७७, शुक्रबार २०:०६
    काठमाडौं । प्रदेश सभाका सभामुख र उपसभामुखहरुले संघीयता कार्यान्वयनमा चुनौती देखिएको बताएका छन्।संघीय संसद सचिवालयले आयोजना गरेको ‘संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया’ कार्यक्रममा बोल्दै प्रदेश सभाका सभामुख र उपसभामुखले संघ, प्रदेश र स्थानीय तहसँग जोडिएका महत्वपूर्ण कानूनहरु नबन्दा संघीयता कार्यान्वयनमै चुनौती देखिएका बताएका हु

नक्कली प्रहरी पक्राउ

    प्रकाशित मितिः १२ मंसिर २०७७, शुक्रबार १९:४६
सुर्खेत । ‘म प्रहरी हुँ’ भन्दै नक्कली प्रहरी बनेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालिकोट शान्नी त्रिवेणी गाउँपालिका ४ स्थायी घर भएका हाल वीरेन्द्रनगर नगरपालिका ३ तातोपानी बस्ने बिल बहादुर धानीलाई पक्राउ गरेको हो । प्रहरी हुँ भन्दै ठगी गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक कनक शाहीको कमाण्डमा खटिएको टोलीले घर खानतलासी गरी नगद १२ हजार सहि
सिम्ता गाँउपालिकामा विज्ञापन नगरेरै  आफ्नालाई करारमा सुटुक्क नियुक्ति

सिम्ता गाँउपालिकामा विज्ञापन नगरेरै आफ्नालाई करारमा सुटुक्क नियुक्ति

    प्रकाशित मितिः ११ मंसिर २०७७, बिहीबार १८:४७
सुर्खेतको सिम्ता गाँउपालिकाले विज्ञापन नै नगरेरै आफ्ना मान्छेलाई करारमा सुटुक्क नियुक्ति दिएको खुलेको छ। गाउँपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेका र जागीरका लागि उमेरको हद म्याद नाघेका व्यक्तिसहित तीन जनालाई करारमा सुटुक्क नियुक्ति दिएको खुलेको छ। कर्मचारी राख्ने विषयमा कार्यापालिका विवाद हुदाँहुदै पनि गाँउपालिकाले तीन जनालाई विना प्रतिस्पर्धा ठाडो निवेदनको भरमा नियुक्ति द
विश्वविद्यालयले प्रशासनिक पारदर्शितालाई वेवास्ता गरेको आरोप 

विश्वविद्यालयले प्रशासनिक पारदर्शितालाई वेवास्ता गरेको आरोप 

    प्रकाशित मितिः ११ मंसिर २०७७, बिहीबार १८:२३
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले प्रशासनिक पारदर्शितालाई वेवास्ता गरेको आरोप लागेको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल मप विश्वविद्यालय केन्द्रिय समितिले उपकुलपति प्राडा नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउँदै विश्वविद्यालय सहमति, सहकार्य र पारदर्शितालाई व्यवास्ता गर्दै अघि बढेको आरोप लगाइएको हो । विश्वविद्यालयमा कार्यरत कर्मचारीको पेशगत हकहित, वृत्तिविकास र समग्र विश्वविद्यालयला
१६ दिने लैङ्गिक हिसां विरुद्धको  अभियान दैलेखमा  यसरी मनाइयो (फोटो फिचर)

१६ दिने लैङ्गिक हिसां विरुद्धको अभियान दैलेखमा यसरी मनाइयो (फोटो फिचर)

    प्रकाशित मितिः १० मंसिर २०७७, बुधबार १८:४५
१६ दिने लैङ्गिक हिसां विरुद्धको अभियान अन्तर्गत दैलेखको देवकोटा चाेकमा मैन बत्ती बालेर मनाइएको छ । विभिन्न पालिका र संग संस्थाहरुको आयोजनामा मनाइएको हो । १६ दिन सम्म विभिन्न कार्यक्रम गरेर मनाउने तयारी रहेको नारायण नगरपालिकाका उप प्रमुख सावित्री मल्लले बताइन् । जिल्ला भर आजको दिनबाट कार्यक्रम हुने जनाइएको छ । देवकोटा चोकमा गरिएको कार्यक्रमको फोटोहरु
४९ लाखमा किनेको गाडी मर्मत गर्न ५८ लाख खर्च

४९ लाखमा किनेको गाडी मर्मत गर्न ५८ लाख खर्च

    प्रकाशित मितिः ८ मंसिर २०७७, सोमबार २०:३३
८ मंसिर, सुर्खेत । कर्णाली प्रदेशसभाका सांसद यमलाल कँडेललाई प्रदेशसभाले उपलब्ध गराएको गाडी मर्मतका लागि खरिद मूल्यभन्दा बढी लाग्ने भएको छ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कँडेलले प्रयोग गर्दै आएको बा २ झ ३९७० नम्बरको स्कोरपियो ६ जेठमा चितवन, दासढुंगा नजिकै दुर्घटना भएको थियो ।दुर्घटनापछि मर्मतका लागि भैरहवास्थित समृद्धि इन्टरप्राइजेज कम्पनीमा राखिएको थियो । गाडी मर्मतका लागि ५८