☰ open Loading... 21 May 2024|  

प्रदेश खबर

देउती नागरिक यातायातद्वारा राहत वितरण

देउती नागरिक यातायातद्वारा राहत वितरण

    प्रकाशित मितिः २७ चैत्र २०७६, बिहीबार १५:५७
सुर्खेत । सुर्खेतमा रहेको देउती नागरिक यातायात प्रा.लि.ल राहत वितरण गरेको छ । प्रा.लि.मा आवद्ध यातायात मजदुरलाई बिहीबार दैनिक उपभोग्य बस्तु खाद्यन्न वितरण गरेको हो । प्रा.लि.मा आवद्ध आफ्ना २० जना कर्मचारीहरुका लागि प्रति कर्मचारीलाई एकहजार पाँचसय नगद, ५० किलो चामल, पाँच केजी दाल, एक केजी नुन र एक तेल वितरण गरेको छ । राहत वितरण गर्दै देउती नागरिकका अध्यक्ष कमल खड्का ‘जुनी’ ले लकडाउनको बेला संस्

सगरमाथा विद्यालयले राहत वितरण गर्यो

    प्रकाशित मितिः २६ चैत्र २०७६, बुधबार १०:१०
चैैैत्र २६,नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सगरमाथा ई.मि. हाई स्कुलले अति विपन्न, ज्याला मजदुरी गर्ने परिवारलाई सहयोग प्रदान गरेको छ । मंगलवार वडा नं. १८ का पशुपति नगरका २० जना अति गरिव र दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई स्कूलले राहत प्रदान गरेको हो । वडा १८ का वडा अध्यक्ष दिपक कुमार बर्माको अध्यक्षतामा उक्त परिवारलाई राहत वितरण गरिएको थियो । राहतका लागि स्कूलका संस्थापक सदस्य
सेनिटाइजर र माक्स वितरण

सेनिटाइजर र माक्स वितरण

    प्रकाशित मितिः २६ चैत्र २०७६, बुधबार ०९:१८
  दैलेख, कोराना भाइरस (कोभिड १९)को संक्रमण बढिरहेको बेला जोखिम बढ्न नदिनको लागी मालिका मा .बि माहाबु३ बाँसीका प्रधानाध्यापक राम बहादुर बुढाले ले आफ्नै ब्यक्तिगत लगानीमा माहाबुका बिभिन्न विद्यालयमा र स्वस्थ्य चौकिमा माक्स, सेनिटाइजर वितरण गरेका छन्। कोराना संक्रमण बढेकाले रोकथाम रोकथामको लागी ब्यक्तिगत रुपमा माहाबुको बिभिन्न ठाउमा आफुले सानो सहयोग भए पनि गरेको प्रधानाध्यपक बुढाले बताए। ४००
वीरेन्द्रनगरमा बस्ने बाहिरका नागरिकलाई पनि राहत बाँड्ने गृहकार्य

वीरेन्द्रनगरमा बस्ने बाहिरका नागरिकलाई पनि राहत बाँड्ने गृहकार्य

    प्रकाशित मितिः २५ चैत्र २०७६, मंगलवार २०:०८
सुशील खड्का सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगरभन्दा बाहिरका नागरिकहरुलाई पनि राहत वितरण गर्ने बताएको छ । पहिलो चरणमा नगरबासीलाई राहत बाँडेको नगरपालिकाले अब बाहिरबाट आएका नागरिकहरुलाई राहत वितरण गर्ने बताएको हो । सरकारले लकडाउन थप गरेसँगै वीरेन्द्रनगरमा आएर ज्याला मजदुरी गर्ने नागरिकहरुलाई पनि राहत वितरण गर्ने गृहकार्य शुरु गरेको नगरपालिकाका कार्यबहाक मेयर मोहनमाया ढकालले जानकारी दिइन् । ‘
वीरेन्द्रनगरसहित पालिकाहरुलाई रकम दिने कर्णाली सरकारको निर्णय

वीरेन्द्रनगरसहित पालिकाहरुलाई रकम दिने कर्णाली सरकारको निर्णय

    प्रकाशित मितिः २५ चैत्र २०७६, मंगलवार १९:४०
सुर्खेत । सरकारले लकडाउन थप गरेसँगै कर्णालीका स्थानीय तहहरुलाई राहत वितरणका लागि कर्णाली सरकारले रकम दिने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण, उपचार, राहात तथा आवश्यक व्यवस्थापन गर्न प्रदेश विपत व्यवस्थापन कोषमा जम्मा भएको रकम पालिकाहरुलाई दिने मन्त्रीपरिषद्को बैठकले दिने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मंगलबार बसेको बैठकले वीरेन्द्रनगर नगरप
वीरेन्द्रनगरका अधिकाँश टोलहरुमा प्रवेश निषेध

वीरेन्द्रनगरका अधिकाँश टोलहरुमा प्रवेश निषेध

    प्रकाशित मितिः २५ चैत्र २०७६, मंगलवार १७:४२
सुशील खड्का सुर्खेत । कोराना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन लागु गरेको आज १५ दिन भयो । शहरी क्षेत्रमा प्रहरीको उपस्थितीले सुनसान देखिएपनि गाउँमा भने नागरिकहरुको आवतजावत बढिरहेको छ । लकडाउन दोस्रो पटक थपिदा समेत उच्च सर्तकता अपनाउन हेलचक्राइ गरेको भन्दै वीरेन्द्रनगरका अधिकाँश टोलहरुमा स्वतस्फूर्त टोल नै लकडाउन गर्न थालिएको छ । वीरेन्द्रनगर नगरपालिका क्षेत्रका दर्जन बढी टोल विकास संस्था
गौरीफान्टा नाकाबाट सुर्खेत आएका २६ जना क्वारेन्टीनमा, सबैको स्वास्थ्य सामान्य

गौरीफान्टा नाकाबाट सुर्खेत आएका २६ जना क्वारेन्टीनमा, सबैको स्वास्थ्य सामान्य

    प्रकाशित मितिः २४ चैत्र २०७६, सोमबार १६:५०
सुशील खड्का सुर्खेत । नेपाल भारत नाका कैलालीको गौरीफान्टाबाट सुर्खेत आएका ३८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गौरीफान्टाबाट एकैदिन नेपाल आएकाहरु मध्यबाट कैलालीका एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । सुर्खेत आएका ४० जनाको खोजी गरिएको थियो । कैलालीबाट सुर्खेत आएका २६ जना वीरेन्द्रनगरको खुलामञ्चको क्वारेन्टीनमा रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत
वीरेन्द्रनगरद्वारा दुई करोडको कोष स्थापना, बाह्य पालिकाबाट आयातमा रोक

वीरेन्द्रनगरद्वारा दुई करोडको कोष स्थापना, बाह्य पालिकाबाट आयातमा रोक

    प्रकाशित मितिः २४ चैत्र २०७६, सोमबार १६:३०
सुशील खड्का सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले दुई करोडको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ । कार्यपालिकाको सोमबार बसेको बैठकले नगरपालिकाको बाणिज्य बैंक सुर्खेत शाखामा रहेको प्रकोप व्यवस्थापन कोषको खाता नम्बर ४०८०३०५०५०००२ मा रहेको रकम कारोबार गर्ने गरी कोष स्थापना गरिएको हो । कोषमा हाल नगर स्तरिय ठुला ४ वटा आयोजनाहरुबाट प्रति योजना ५० लाख कटौती गरी रकम
लक्ष्मी बैंकद्वारा १० लाख सहयाेग

लक्ष्मी बैंकद्वारा १० लाख सहयाेग

    प्रकाशित मितिः २४ चैत्र २०७६, सोमबार १६:२२
सुर्खेत । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा व्यवस्थापनका लागि लक्ष्मी बैंक लिमिटेडले कर्णाली प्रदेश सरकारलाई १० लाख सहयोग रकम हस्तान्तरण गरेको छ । सहयाेग रकमकाे चेक लक्ष्मी बैंक कर्णाली प्रदेश प्रमुख शैलेन्द्र राज पाण्डेले कर्णाली प्रदेशका मुख्यसचिव टेक नारायण पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो । लक्ष्मी बैंकले कोभिड -१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरु
उपभाेक्ताकै घरमा सामान पुर्याउँदै सुर्खेत उद्याेग बाणिज्य संघ

उपभाेक्ताकै घरमा सामान पुर्याउँदै सुर्खेत उद्याेग बाणिज्य संघ

    प्रकाशित मितिः २४ चैत्र २०७६, सोमबार १५:४९
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले लकडाउनको असहजतालाई ध्यानमा राखेर वीरेन्द्रनगर नगरपालिकामा रहेका उपभोक्तालाई घरदैलोमै उपभोग्य सामग्री उपलब्ध गराउने भएको छ । संघले व्यापारीहरूसँग समन्वय गरेर आइतवारदेखि ‘होम डेलिभरी’को सुविधा ल्याएको हो । दैनिक उपभोग्य वस्तुहरू चामल, दाल, नून, तेल, लगायत घरमै पुर्‍याउन थालिएको छ । संघका अध्यक्ष धनबहादुर रावतले लकडाउनका समयमा घरबाहिर निस्कन समस्या हुने भए