☰ open Loading... 30 April 2024|  

प्रदेश खबर

घुमाै‌ं कर्णाली : पर्यटकीय क्षेत्रकाे प्रचारप्रसार गर्न सवारीमा स्टिकर

घुमाै‌ं कर्णाली : पर्यटकीय क्षेत्रकाे प्रचारप्रसार गर्न सवारीमा स्टिकर

    प्रकाशित मितिः १५ फाल्गुन २०७६, बिहीबार १८:४८
सुर्खेत । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउँन सार्वजनिक सवारी साधानमा पर्यटकीय स्थल अंकित स्टिकिर टाँसिएको छ । प्रदेशको पर्यटन मन्त्रालयको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिद्वारा सञ्चालित सवारी साधनहरुमा कर्णालीका पर्यटकीय स्थलहरुवारे सूचना समावेश भएका स्टिकरहरु टासिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डक्टर कृष्णप्रसाद आचार्यले पर्य
मदन भण्डारी राजमार्गका कारण बावियाचौर अशान्त

मदन भण्डारी राजमार्गका कारण बावियाचौर अशान्त

    प्रकाशित मितिः ८ फाल्गुन २०७६, बिहीबार १२:३०
सुर्खेत । मदन भण्डारी राजमार्गका कारण पश्चिम सुर्खेतमा स्थानीयले आन्दोलन शुरु गरेका छन् । मदन भण्डारी राजमार्ग बावियाचौरहुँदै विद्यापुर जोड्नु पर्ने भन्दै स्थानीयले आन्दोलन शुरु गरेका हुन् । बावियाचौरका स्थानीयबासीले खम्बगाडे-बावियाचौर-माझिगाउँहुँदै विद्यापुर जोड्ने सडकबाट राजमार्गकाे डीपीअार गर्नुपर्ने भन्दै आजदेखी आन्दोलन शुरु गरेको स्थानीय जीवन ढुंगानाले जानकारी दिए । सालकोटका स्थानीय
फोटो पत्रकार महासंघ कर्णालीको अध्यक्षमा खड्का

फोटो पत्रकार महासंघ कर्णालीको अध्यक्षमा खड्का

    प्रकाशित मितिः ५ फाल्गुन २०७६, सोमबार १८:२६
सुर्खेत । नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा सुशील खड्का चयन भएका छन् । महासंघको सोमबार वीरेन्द्रनगरमा सम्पन्न भेलाले खड्काको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको उपाध्यक्षमा गोविन्द केसी (दैलेख), सचिवमा ज्योती कटुवाल(दैलेख), सह–सचिवमा नविन पौडेल (सल्यान) र कोषाध्यक्षमा सीता ओली (सुर्खेत) चयन भएका छन् । यस्तै, सदस्यहरुमा नन्दराम जैशी (जुम्ला), छपाल लाम
कर्णाली सरकारले ठानेका मुख्य उपलब्धि

कर्णाली सरकारले ठानेका मुख्य उपलब्धि

    प्रकाशित मितिः ३ फाल्गुन २०७६, शनिबार १७:३७
सुशील खड्का सुर्खेत । सरकारको आलोचना भइरहँदा प्रदेश सरकारले भने दुई वर्षको अवधिका उल्लेखनीय काम गरेको दाबी गरेको छ । सरकारले कर्णाली प्रदेशको पञ्चवर्षिय आधारशिला तयार गर्न सक्नु, कर्णालीका जनताको विपद् बीमा कार्यक्रम, ‘बैक खाता छोरीको, सुरक्षा जीवन भरीको कार्यक्रम, कर्णालीमा आउने कर्मचारीलाई विशेष भक्ता दिने व्यवस्था, प्रदेश समन्वय परिषदको बैठक बसाल्नु, कर्णाली प्रर्यटन बोर्ड गठन, विभिन्न पर्यटकी
कर्णाली सरकारका दुई वर्ष : महत्वाकाँक्षी योजना कार्यान्वयनमा सुस्तता

कर्णाली सरकारका दुई वर्ष : महत्वाकाँक्षी योजना कार्यान्वयनमा सुस्तता

    प्रकाशित मितिः ३ फाल्गुन २०७६, शनिबार १७:१९
सुर्खेत । आज फागुन ३ गते । कर्णालीमा प्रदेश सरकार गठन भएको दिन । प्रदेश सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । यो अवधिमा प्रदेश सरकारले धेरै योजना र लोकप्रिय कार्यक्रमहरु पनि ल्यायो । तर कार्यान्वयन हुन नसक्दा सरकारका अधिकांश योजनाहरु अधुरै रहेका छन् । गठन भएसँगै प्रदेश सरकारले महत्वाकाँक्षी योजना र कार्यक्रमहरु सार्वजनिक गरेको थियो । पहिलो वर्षमा देशमा सबैभन्दा पहिला प्रदेशको नामाकरण र राजधानी
परियोजनाको अनुगमनः छात्रालाई नि:शुल्क प्याड अनिवार्य गर्न सुझाव

परियोजनाको अनुगमनः छात्रालाई नि:शुल्क प्याड अनिवार्य गर्न सुझाव

    प्रकाशित मितिः १ फाल्गुन २०७६, बिहीबार २२:२९
सुर्खेत । ग्लोबल एक्सन नेपालद्वारा सञ्चालित परियोजना ‘बहिनी शिक्षाका लागि दिदी’ परियोजनाको अनुगमन गरिएको छ । बिहिवार भेरीगंगा नगरपालिका–१३ मा रहेको लालीगुराँस माध्यमिक विद्यालयमा पुगेर त्यहाँ सञ्चालित परियोजनाको प्रभावकारिताबारे अनुगमन गरिएको हो । अनुगमनका क्रममा विद्यालयको अवस्था, परियोजनाको प्रभावकारिता, सहयोग जस्ता विषयमा अन्र्तक्रियात्मक छलफल समेत गरिएको छ । छलफलका क्रममा अनुगमन टोलीले विभि
यातायात सेवामा अव्बल बन्दै सुर्खेत देउती

यातायात सेवामा अव्बल बन्दै सुर्खेत देउती

    प्रकाशित मितिः २६ माघ २०७६, आईतवार १०:१९
सुर्खेत । सुर्खेत देउती यातायात प्रालि सञ्चालनमा आएको छोटो समयमै आफुलाई अव्बल सावित गर्न सफल भएको छ । यातायात प्रालि सञ्चालनमा आएको एक वर्षभित्रै आफ्नो सेवा प्रवाहलाई विस्तार र प्रभावकारी बनाउँदै सुर्खेत देउती आफुलाई अव्बल सावित गर्न सफल भएको हो । यातायात व्यवस्था कार्यालय सुर्खेतका अनुसार कर्णालीमा २१ वटा यातायात प्रालि दर्ता भएका छन् । तर अन्य प्रा.लि भन्दा निकै छोटो समयमा सुर्खेत देउती याताय
सञ्चारकर्मी अनुरागले वृद्धाश्रममा मनाए जन्माेत्सव

सञ्चारकर्मी अनुरागले वृद्धाश्रममा मनाए जन्माेत्सव

    प्रकाशित मितिः २२ माघ २०७६, बुधबार २०:२५
दैलेख ।  कलाकार तथा सञ्चारकर्मी अभिषेक अनुरागले वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुसंग आफ्नो जन्मदिन मनाएका छन् । अनुरागले जिल्लास्थित सरस्वति वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई उपहार स्वरुप दराज प्रदान गरेर आफ्नो जन्मदिन मनाएका हुन् । पहिले देखिनै वृद्धाश्रममा सहयोग गर्न खोजिरहेको भएनपनि अवसर नजुरेकोले जन्मदिनको अवसर पारेर सहयोग गरेको अनुरागले जानकारी दिए । “साथी भाई संग जन्मदिनको अवसरमा पार्ट
ट्रकले ठक्कर दिँदा ट्याक्टर चालककाे मृत्यु

ट्रकले ठक्कर दिँदा ट्याक्टर चालककाे मृत्यु

    प्रकाशित मितिः १७ माघ २०७६, शुक्रबार १४:३२
सुर्खेत । वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिरा चोक नजिकै शुक्रबार बिहान ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक जाजरकोटको चुनीचाँदे गाउँपालिका-७ का ३४ वर्षीय प्रेम कार्की रहेका छन् । सुब्बाकुनाबाट वीरेन्द्रनगर बजारतर्फ आउँदै गरेको भे१त ७५८९ नम्बरको ट्याक्टरलाई पछाडीबाट आइरहेको लु १ ख ७६७० नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्य
सांसद थापा भन्छन्, ‘दुल्लू–भैरवीका २० वटै वडामा समान बजेट’

सांसद थापा भन्छन्, ‘दुल्लू–भैरवीका २० वटै वडामा समान बजेट’

    प्रकाशित मितिः १६ माघ २०७६, बिहीबार १८:१५
सुर्खेत  । कर्णाली प्रदेशसभाका सदस्य सुशिललकुमार थापाले आफ्नो प्रदेश क्षेत्र अन्तर्गत पर्ने दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाका २० वटै वडामा सन्तुलित विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् । चालू आर्थिक वर्ष २०७६÷०७७ को विनियोजित बजेटबाट प्रदेशसभा क्षेत्रको पूर्वाधार विकास कार्यक्रमबारे दुल्लूमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफ्नो पहलमा प्रदेश सरकारबाट समान हिसाबले ब