
२० वर्षपछि पनि सुर्खेतमा पानी राजनीति
प्रकाशित मितिः शनिबार, बैशाख २३, २०७४
|
वीरेन्द्रनगर नगरपालिकाको मेयर उठा २०५४ सालमा एमाले उम्मेदवार बालाराम शर्माले झुप्रा खानेपानी योजना ल्याउने प्रतिबद्धता जनाए । झन्डै ५ हजार मत ल्याएर उनी मेयर भए पनि । तर, प्रतिबद्धताअनुसार झुप्रा बृहत् खानेपानी आयोजना पूरा नहुँदै उनको कार्यकाल सकियो । अधुरो योजना पूरा गर्न शर्माले झुप्रा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १० वर्षसम्म नेतृत्व गरे ।
राज्य पुनस्संरचनासहित २० वर्षपछि हुन लागेको