☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

जाजरकोटमा ९ सय बढी घर पूर्ण रुपमा भत्कियो

जाजरकोटमा ९ सय बढी घर पूर्ण रुपमा भत्कियो

    प्रकाशित मितिः १९ कार्तिक २०८०, आईतवार १६:१५
भुकम्पका कारण जाजरकोटमा मात्रै नौं सय पाँच घर पूर्ण रुपमा क्षती भएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्याङ्क अनुसार तीन हजार ६५० घरमा क्षती पुगेको हो । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार सबैभन्दा धेरै भेरी नगरपालिकामा ३ सय ४४ वटा घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । नलगाड नगरपालिकामा २ सय घरमा क्षति पुग्दा छेडागाड नगरपालिकामा एक सय घरमा क्षति पुगेको छ । त्यस्तै, क
भूकम्पबाट घाइतेको उपचार गर्न भेरी अस्पताल पुगे डा.गोविन्द केसी

भूकम्पबाट घाइतेको उपचार गर्न भेरी अस्पताल पुगे डा.गोविन्द केसी

    प्रकाशित मितिः १९ कार्तिक २०८०, आईतवार १५:३२
डा.गोविन्द केसी नेपालगंजस्थित भेरी अस्पताल पुगेका छन्। भूकम्पबाट घाइेहरुको उपचारका लागि डा. केसी आइतबार भेरी अस्पताल पुगेका हुन्। अस्पताल पुगेका केसीले त्यहाा उपचार गराइरहेका बिरामीहरुको रिपोर्ट हेरेर उपचारमा संलग्न भएका छन्। जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय भन्दा जना घाइते भएक
जाजरकोटमा बन्न थाल्यो अस्थाइ आवास

जाजरकोटमा बन्न थाल्यो अस्थाइ आवास

    प्रकाशित मितिः १९ कार्तिक २०८०, आईतवार १२:५३
भुकप्पले थला परेको जाजरकोटमा धमाधम अस्थाइ आवास बन्न थालेका छन् । सुरक्षाकर्मीको सहयोगमा जाजरकोट खंलगामा अस्थाइ आवास बनाउन थालिएको हो । विभिन्न निकायको सहयोगमा आएको टेन्टहरु सुरक्षाकर्मीहरुले अस्थाइ आवासका लागि निर्माण गर्न लागेका हुन् । अहिले जाजरकोट खंलगा थाप्लेस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १० वटा अस्थाइ आवास बनाएको छ । १ वटा आवासमा १६ जना सुत्न मिल्नेछ । सुरक्षाकर्मीले रुकुम पश्चिम
जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

    प्रकाशित मितिः १९ कार्तिक २०८०, आईतवार १२:१३
जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए । भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गरेको अवस्थामा आज बिहान हिमा–१ बड्कीमा
पश्चिम नेपाललाई चेतावनी

पश्चिम नेपाललाई चेतावनी

    प्रकाशित मितिः १९ कार्तिक २०८०, आईतवार ११:४२
जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पबाट १५७ जनाको ज्यान गएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका हजारौं घर भत्किएका छन् । स्थानीय प्रशासन र जनप्रतिनिधिहरूका अनुसार जाजरकोट तथा रुकुम पश्चिमका धेरैमा घरमा क्षति पुगेको छ । कैयौं घर बस्नै नमिल्नेगरी भत्किएका छन् । आठ वर्षअघि २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पनि ठुलो
कर्णाली सरकारले दश करोड विपद कोषमा जम्मा गर्ने

कर्णाली सरकारले दश करोड विपद कोषमा जम्मा गर्ने

    प्रकाशित मितिः १९ कार्तिक २०८०, आईतवार ०७:५०
कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने भएको छ । शनिबार बसेको कर्णाली सरकारको मन्त्री परिषदको वैठकले उक्त निर्णय गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण विसीले जानकारी दिए । उनका अनुसार भूकम्पबाट अति प्रावित पालिकालाई तत्काल खर्च गर्ने गरि बढीमा २५ लाख प्रदेश सरकारले उपलब्ध गराउने भएको छ । ‘राहत तथा उद्धार लगायतका कार्यका लागि प्रदेश सरकारले
बाजुरा आउदै गरेको जिप दुर्घटना : बाजुराका ४ जनाको मृत्यु ५ जना घाईते

बाजुरा आउदै गरेको जिप दुर्घटना : बाजुराका ४ जनाको मृत्यु ५ जना घाईते

    प्रकाशित मितिः १९ कार्तिक २०८०, आईतवार ०७:२०
धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू र ५ जना घाईते भएका छन । के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा दुर्घटना भएको प्रहरी चौकी तलकोट डोटीले जनाएको छ । ग २ च २७७६ नम्मर बोलेरो जिप अनियन्त्री भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सबै बाजुराकाे हिमाली
कर्णाली राजमार्गमा हाइस दुर्घटना: तीन घाइते, एक गम्भीर

कर्णाली राजमार्गमा हाइस दुर्घटना: तीन घाइते, एक गम्भीर

    प्रकाशित मितिः १८ कार्तिक २०८०, शनिबार २०:३५
कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका-२ नयाँ बजार नजिकै काँक्रेविहार यातायात प्रालिको हाइस दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। कर्णाली राजमार्ग सडकखण्ड अन्तर्गत शनिबार दिउँसो अन्दाजी २ बजेर ५० मिनेटमा हाइस दुर्घटना भएको हो। कर्णाली प्रदेश ०२-००१ ख ०७२१ नम्बरको हाइस जुम्लादेखि सुर्खेतसम्मका लागि छुटेको थियो। दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् भने एक जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्
कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

    प्रकाशित मितिः १८ कार्तिक २०८०, शनिबार २०:३०
कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ। उक्त गाडीलाई मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख सवार गाडीमा क्षति पुगेको छ। बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख सवार गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्र
भूकम्पबाट घाइतेलाई सुर्खेत ल्याइयो

भूकम्पबाट घाइतेलाई सुर्खेत ल्याइयो

    प्रकाशित मितिः १८ कार्तिक २०८०, शनिबार ०९:२५
भूकम्पका कारण घाइते भएका रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका घाइते तीन जनालाई प्रदेश राजधानी सुर्खेत ल्याइएको छ। उनीहरूको थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत अहिले बिहान नौं बजे सुर्खेत पुर्याइएको हो। चिकित्सक पूर्यार फर्किएको हेलिकप्टरमा घाइतेको उद्धार गरी ल्याइएको हो।