सर्पले दिदीबहिनीलाई डस्यो, बहिनीको मृत्यु
प्रकाशित मितिः १७ आश्विन २०८०, बुधबार १४:२६
कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर रहेको छ।
बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवा स्थित मोतिलाल क्षेत्रीका छोरीहरु ३ वर्षीया रितिका क्षेत्री र ८ वर्षिया इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको थियो।
मंगलबार राति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बताइएको छ। सर्पले डसेको थाहा पाएलगत्तै बिहान ४ बजे गोरुसिँगे स