☰ open Loading... 2 May 2024|  

प्रदेश खबर

१५ सय चोरेको आरोपमा दैलेखमा होटल मालिक्नीले बालकको हात भाँचिन

१५ सय चोरेको आरोपमा दैलेखमा होटल मालिक्नीले बालकको हात भाँचिन

    प्रकाशित मितिः ८ कार्तिक २०७५, बिहीबार ०६:५४
दैलेख । होटलमा काम गर्ने बाह्र वर्षको बालकले १५ सय चोरेको आरोपमा दैलेखमा होटल मालिक्नीले बालकको हात भाँचिदिएकी छिन् । कर्णाली राजमार्गमा पर्ने दुल्लू नगरपालिका–३, सियालाको सागर होटलकी मालिक्नी शान्ति शाहीले बालकको हात भाँचेकी हुन् । एकान्त ग्रामीण बस्ती भएको, पीडक पक्षले उपचारको वास्ता नगरेको कारण १८ दिनपछि मात्रै घटना सार्वजनिक भएको हो । प्रहरीलाई पहिल्यै सूचना गर्दा पनि उद्धारमा चासो नदिएको स
साङ्गठनिक संरचना विस्तार गर्दै कर्णाली सरकार

साङ्गठनिक संरचना विस्तार गर्दै कर्णाली सरकार

    प्रकाशित मितिः ७ कार्तिक २०७५, बुधबार १६:४७
प्रकाश अधिकारी  सुर्खेत । जनतालाई सहज सेवा–सुविधा पु¥याउन कर्णाली प्रदेश सरकारले संरचना विस्तारमा जोड दिएको छ । सात मन्त्रालय रहेको प्रदेश सरकारले तत्काल बजेट कार्यान्वयन गर्न आफ्ना बेग्लै साङ्गठनिक संरचना निर्माणमा जोड दिएको हो । जिल्लास्तरमा प्रदेशका आफ्नै संरचना नहुँदा गत वर्षको अन्तिम चौमासिक अवधिका लागि ल्याइएको बजेट कार्यान्वयन हुन सकेको थिएन । प्रदेश सरकारले बजेट कार्यान्वयनका लागि क
सुर्खेतकाे गजेनीमा फोर्स गाडी दुर्घटना, ३२ यात्रु घाइते

सुर्खेतकाे गजेनीमा फोर्स गाडी दुर्घटना, ३२ यात्रु घाइते

    प्रकाशित मितिः ५ कार्तिक २०७५, सोमबार १७:५३
सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी सुर्खेतमा दुर्घटनाहुँदा ३२ यात्रु घाइते भएका छन् । बा ५ ख ६२०५ नम्बरको फोर्स गाडी सुर्खेत–दैलेख सडक खण्डको कटकुवा गजेनीमा दुर्घटनाहुँदा उनीहरु घाइते भएका हुन् । घाइते हुनेमा नारायण नगरपालिका–२ कुसाडाका ४ वर्षीय महेन्द्र सिजापती, नेपालगञ्ज उप–महानगरपालिका–३६ का १७ वर्षीय दिलकुमार चन्द, दैलेख भैरवी गाउँपालिका–३ का ३१ वर्षीय कृष्णकुमारी चन्द, सोही
सल्यानमा रेबिज रोगविरुद्धको सुई अभाव

सल्यानमा रेबिज रोगविरुद्धको सुई अभाव

    प्रकाशित मितिः ४ कार्तिक २०७५, आईतवार १७:४४
बुद्धिमान पुन सल्यान । जिल्ला अस्पताल सल्यानमा रेबिज रोगविरुद्धको सुई (भ्याक्सिन) अभाव भएको छ । रेबिजको सुई अभाव हुँदा सर्वसाधारण बिरामीहरुलाई समस्या भएको छ । गएको चार महिनादेखी रेबिजको सुई अभाव भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । सरकारले निशुःल्क वितरण गर्ने औषधि मध्ये रेबिजको सुई पनि एक हो । अस्पतालमा रेबिजको सुई अभाव भएपछि सर्वसाधारण बिरामीहरुले महंङ्गो दरमा रेबिजको सुई निजी औषधि पसलबाट ख
कर्णालीमा मोबाइल एप्स

कर्णालीमा मोबाइल एप्स

    प्रकाशित मितिः ४ कार्तिक २०७५, आईतवार १७:३७
हुम्ला । सिमकोट गाउँपालिकाले पहिलो पटक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक सेवासुविधालाई अझ सरल, सुलभ र सर्वसाधारणका लागि सजिलै सूचना प्रवाह गर्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिकाका नायब सुब्बा ममता महतले बताए । अब सर्वसाधारणले गाउँपालिकाको कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवालगायत गाउँपालिक
गोली लागेर एकको मृत्यु

गोली लागेर एकको मृत्यु

    प्रकाशित मितिः ४ कार्तिक २०७५, आईतवार १७:२७
हुम्ला । बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ । सोही ठाउँ बस्ने ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँमा दिउँसो गोठालो गएका सुरेन्द्रलाई गोली लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारकोे लागि स्वास्थ्य चौकी रिपतर्फ लैजाने क
सामाजिक जीवनमा स्वयंसेवी विज्ञ आवश्यक ः मुख्यमन्त्री शाही

सामाजिक जीवनमा स्वयंसेवी विज्ञ आवश्यक ः मुख्यमन्त्री शाही

    प्रकाशित मितिः २४ आश्विन २०७५, बुधबार १७:३२
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक जीवनमा स्वयंसेवी विज्ञ आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठनको प्राविधिक सहयोगमा प्रदेश विपद् व्यवस्थापन समितिद्धारा आयोजित जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन कार्यान्वयन सम्बन्धी कार्याशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । समाज विकासका लागि स्वयंसेवी विज्ञ आवश्यक रहेको बताएका शाहीले भने
कर्णाली प्रदेश सभा बैठक  सूचना टाँसेर स्थगित

कर्णाली प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित

    प्रकाशित मितिः २४ आश्विन २०७५, बुधबार १७:१७
सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । नेपाली कांग्रेसका सांसदले मंगलबार अवरोध गरेपछि स्थगत भएको बैठक बुधबार सूचना टाँसेर गरेर २६ गते दिउसो १ बजेसम्मका लागि स्थगत भएको हो । सरकारले हालसम्म पनि बजेटको रातो किताव उपलब्ध नगराएको, अत्यावश्यक विधेयहरु संसदमा पेश नगरेको र संसदलाई विजेनश नदिएर बन्धक बनाएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले सरकारसंग जवाफ माग गरेको छ । तर सरकारल
चीनसंग जोडियो कर्णाली : हिल्सामा खाेलियाे अध्यागमन कार्यालय

चीनसंग जोडियो कर्णाली : हिल्सामा खाेलियाे अध्यागमन कार्यालय

    प्रकाशित मितिः २४ आश्विन २०७५, बुधबार ११:०२
सुर्खेत । छिमेकी मुलुक चिनसँग सिमाना जोडिएको कर्णाली प्रदेशमा पहिलो पटक अध्यागमन कार्यालय स्थापना भएको छ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले हुम्लाको हिल्सामा अध्यागमन कार्यालय उद्घघाटन गरे संगै औपचारिक रुपमा कर्णाली प्रदेश अन्तराष्ट्रिय वजारसंग जोडिएको हो । अध्यागमण कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा बादलले हिल्सा नाकामा अध्यागमण कार्यालको स्थापना पछि कर्णाली प्रदे
पञ्चपुरीकाे खमारी जलविद्युतकाे समितिले पायाे पूर्णता

पञ्चपुरीकाे खमारी जलविद्युतकाे समितिले पायाे पूर्णता

    प्रकाशित मितिः २३ आश्विन २०७५, मंगलवार १७:३१
सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका बावियाचौरमा रहेको खमारी खोला जलविद्युत आयोजनाको सञ्चालक समितिले पूर्णता पाएको छ । सोमबार नै अध्यक्षमा जीवन ढुंगाना निर्विरोध निर्वाचित भएका थिए । तर मंगलबार मात्रै आयोजनाको सञ्चालक समितिले पूर्णता पाएको हो । समितिको उपाधयक्षमा छवि खड्का, सचिवमा गंगा विसी र कोषाध्यक्षमा चन्द्रबहादुर कठायत चयन भएका छन् । यस्तै, सदस्यहरुमा कर्णबहादुर रेगामी, भक्तिराम क