☰ open Loading... 3 May 2024|  

प्रदेश खबर

विपन्नको रकमले मन्त्रालयको गोष्ठी

विपन्नको रकमले मन्त्रालयको गोष्ठी

    प्रकाशित मितिः ३० फाल्गुन २०७४, बुधबार ०९:२३
मदन विक, सुर्खेत । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले ग्रामीण क्षेत्रका विपन्न वर्गको उत्थानका लागि विनियोजित रकमबाट मन्त्रालयको गोष्ठी र सरकारी कार्यालय मर्मत गरेको पाइएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा दआर्थिक वर्ष २०७३÷०७४ मा विपन्न वर्गको उत्थानका लागि विनियोजितबाट आयोजनाले कृषि विकास मन्त्रालयको आवसीय गोष्ठी, क्षेत्रीय कृषि निर्देशनालय र क्षेत्रीय पशु निर्देशनालयमा भवन म
चामुण्डाका नागरिक भन्छन् : ‘अब छुवाछुत गर्दैनौँ’

चामुण्डाका नागरिक भन्छन् : ‘अब छुवाछुत गर्दैनौँ’

    प्रकाशित मितिः २९ फाल्गुन २०७४, मंगलवार २०:२८
चामुण्डा (दैलेख) ।  जातीय छुवाछुत अन्त्यका लागि सबै एकजुट हुनुपर्ने जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले बताएका छन । चामुण्डाविन्द्रासैनी नगरपालिकाको वडा १ मा छुवाछुत अन्त्यका लागि आयोजना गरिएको सहभोज कार्यक्रममा उनले यस्तो बताएका हुन ।   ‘हिजोका दिनमा चामुण्डाबाटै छुवाछुत अन्त्य गर्नुपर्छ भन्ने अभियान सुरु भएको थियो ।’ उनले भने, ‘अब चामुण्डाविन्द्रासैनी नगरपालिकाबाटै छ
वनमा लागेको आगो वस्तीमा छिर्दा चार घर नष्ट

वनमा लागेको आगो वस्तीमा छिर्दा चार घर नष्ट

    प्रकाशित मितिः २९ फाल्गुन २०७४, मंगलवार १२:२६
डोल्पा । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका–६ स्थित नर्कुर्कोे धुपियाना सोमबार भीषण आगलागी हुँदा चार घर नष्ट भएको छ । नजीकैको वनमा लागेको आगो उक्त बस्तीमा छिरेपछि विसे विक, बागबहादुर शाही, मंगले विक र तेजी ठकुल्लाको घर नष्ट भएको स्थानीयवासी कर्णबहादुर बुढाले जानकारी दिए । आगलागीबाट लाखौँको क्षति भएको बताइएको छ । घटनस्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक
मेयर चौधरीलाई हामीले आक्रमण गरेका होईनौंः विप्लव

मेयर चौधरीलाई हामीले आक्रमण गरेका होईनौंः विप्लव

    प्रकाशित मितिः २९ फाल्गुन २०७४, मंगलवार १२:२२
कैलाली । विप्लव नेतृत्वको नेकपा माओवादीले घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरीमाथि भएको आक्रमण आफुहरु संलग्न नभएको जनाएको छ । ‘चौधरीमाथि भएको गोली एंव खुकुरी प्रहार घटना सुनियोजित हो’ जनता समाचारसँग टेलिफोनमा कुरा गर्दै उक्त पार्टीको जिल्ला सचिवालय सदस्य विनोद विष्टले भने, ‘‘हाम्रो पार्टी अहिले हतियार उठाएर जनकारबाही गर्ने पक्षमा छैन् ।’ उनले भने, अहिले पार्टीले कालोमोसो दल्ने, जनसहभागिता
चीनसँग जोडिएका कर्णालीका उत्तरी नाका खोल्न माग

चीनसँग जोडिएका कर्णालीका उत्तरी नाका खोल्न माग

    प्रकाशित मितिः २९ फाल्गुन २०७४, मंगलवार ११:३७
सुर्खेत ।  छिमेकी देश चीनसँग जोडिएका कर्णालीका उत्तरी नाकाहरु तत्काल संचालनमा ल्याउन जनप्रतिनिधिहरुले माग गरेका छन् । कर्णाली प्रदेशको सीमाना भारतसँग नजोडिएको र तत्काल उत्तरी नाकाहरु संचालनमा नआए प्रदेशको समृद्धिमा नै बाधा हुने उनीहरुको भनाइ छ । यसका लागि प्रदेश सरकारले चीनसँग जोडिएका प्रदेशका उत्तरी नाका खोल्ने कामलाई पहिलो प्राथमिकता दिनुपर्ने उनीहरुको माग छ । कर्णालीमा ५२ प्रतिशत गरिबी रहेको
सुर्खेत र नेपालगञ्जदेखि सिधै रारासम्म हवार्इ पर्यटन टूर

सुर्खेत र नेपालगञ्जदेखि सिधै रारासम्म हवार्इ पर्यटन टूर

    प्रकाशित मितिः २८ फाल्गुन २०७४, सोमबार १५:१७
सुर्खेत । अब बाँकेको नेपालगञ्ज र सुर्खेतबाट सिधै रारा घुम्न पाइने भएको छ । गोमा एयरको हजाजबाट हरेक दिन सुर्खेत र नेपालगञ्जबाट राराका लागि उडान भर्ने भएपछि रारा जाने पर्यटकलाई सहज भएको छ । रारा एड्भेन्चर प्रा।लि र भेरी(कर्णाली र्‍यापिड एड्भेन्चर प्रा।लि।को सहकायृमा सुर्खेत र नेपालगञ्जबाट मुगुको राराका लागि गोमा एयरको सिधा उडान सुरु भएको हो । यी दुई कम्पनीले कर्णालीको पर्यटन प्रबर्द्धनका लागि भन
टिकापुर हत्याकाण्डका २४ जना आरोपीेले अनसन तोडे

टिकापुर हत्याकाण्डका २४ जना आरोपीेले अनसन तोडे

    प्रकाशित मितिः २८ फाल्गुन २०७४, सोमबार १४:५१
कैलाली । गत २० गतेदेखि कैलाली जिल्ला कारागारमा अनसनरत टिकापुर हत्याकाण्डका आरोपी २४ जनाले अनसन तोडेका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँगको चार बुदेँ सहमतिपछि अनशन तोडिएको हो । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी उम्मेदवार रेशमलाल चौधरीकोे प्रमाणपत्र र शपथग्रहण , भदौ ७ गतदेखि टीकापुर घटनामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका २५ जना बन्दीहरुमाथि लगाइ
प्रादेशिक औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन शुरु

प्रादेशिक औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन शुरु

    प्रकाशित मितिः २८ फाल्गुन २०७४, सोमबार १४:४५
सुर्खेत । एक प्रदेश एक औद्योगिक क्षेत्रको अवधारणा अनुसार कर्णाली प्रदेशको सुर्खेतमा औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन शुरु भएको छ । औद्योगिक क्षेत्रका लागि प्रस्ताव भएको क्षेत्रको भौगर्भिक तथा सम्भाव्यता अध्ययन गर्न उद्योग मन्त्रालयले प्राविधिक टोली सुर्खेत पठाएको हो । यो टोलीले उक्त स्थानमा औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त छ वा छैन् भन्ने विषयमा अध्ययन गर्नेछ । औद्योगिक क्षेत्रका लाग
जनतासंग न्यायिक संवाद

जनतासंग न्यायिक संवाद

    प्रकाशित मितिः २७ फाल्गुन २०७४, आईतवार २०:००
सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुठुमा जनतासंग एक दिन न्यायिक संवाद कार्यक्रम सम्पन्न भएको छ । उच्च सरकारी वकिल, जिल्ला सरकारी वकिल र जिल्ला अदालत सुर्खेतको संयुक्त आयोजनामा समुदाय र सरकारी वकिल संवाद कार्यक्रम सम्पन्न भएको हो । न्यायिक निकायले प्रवाह गर्दै आएको कामको बारेमा जानकारी दिन, जनताको गुनासो सुन्न र आगामी दिनमा न्यायिक निकायको सेवा प्रवाह कस्तो बनाउन सकिन्छ भन्ने हेतुले
आगलागीबाट १६ घरगोठ जले

आगलागीबाट १६ घरगोठ जले

    प्रकाशित मितिः २७ फाल्गुन २०७४, आईतवार १९:०८
बुद्धिमान पुन, सल्यान । सल्यानमा आगलागी हुदाँ १६ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर ७ श्रीचौरमा सनिबार दिउसोँ आगलागी हुदाँ ८ घर र ८ गोठ जलेर नष्ट भएका छन् । छत्रेश्वरी गाउपालिका ७ मा रहेको फेदीखोला सामुदायिक बन बाट सल्किएको आगोले बन नजिक रहेका १६ वटा घर र गोठ जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लुहामले जनाएको छ । आगलागी बाट स्थानिय चक्र बहादुर दमाई, बेद बहादुर