☰ open Loading... 8 November 2025|  

प्रदेश खबर

यारीमा सात लाख ५५ हजार राजस्व संकलन

यारीमा सात लाख ५५ हजार राजस्व संकलन

    प्रकाशित मितिः २९ बैशाख २०८२, सोमबार १५:०९
हिल्सास्थित यारी नाका भन्सार कार्यालयले ७ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा दुई महिना बाँकी रहँदा ७ लाख राजस्व संकलन भएको कार्यालय प्रमुख रामराज जैसीले बताए। यो वर्ष ८३ हजार राजस्व संकलन को लक्ष्य थियो, तर हालसम्म ७ लाख संकलन भइसकेको छ। एकमात्र स्थायी कर्मचारी भए पनि लक्ष्यभन्दा बढी राजस्व संकलन भएको उनको भनाइ छ। चीनबाट आयातित जुत्ताबाट सबैभन्दा बढी राजस्व
कर्णाली नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएनन्

कर्णाली नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएनन्

    प्रकाशित मितिः २८ बैशाख २०८२, आईतवार ११:१९
कर्णाली नदीमा डुबेर शुक्रबार बेपत्ता भएका दुई किशोर अझै भेटिएका छैनन् । स्थानीय, प्रहरी र गोताखोरको टोली परिचालन भए पनि उनीहरु अझै फेला नपरेको हुन् । शुक्रबार नदीमा डुबेर कालिकोटको नरहरीनाथ गाउँपालिका- १, कोटबाडाका १६ वर्षीय विराज विष्ट र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका—९, डौँसुरका १६ वर्षीय भुवन सावन बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारका
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम

ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम

    प्रकाशित मितिः २७ बैशाख २०८२, शनिबार २०:१२
केही दिन अघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरेका नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ उर्फ कान्छारामको निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’ले जिम्मा लिएका वीरेन्द्रनगरका १५ वटा सडकको काम अझै पूरा हुन सकेको छैन । दोस्रो पटक थपिएको म्याद सकिएको पाँच महिना बितिसक्दा पनि उक्त कम्पनीले सडक निर्माणको काममा तदारुकता नदेखाएको हो । तामाङले ०७९ फागुन
मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

    प्रकाशित मितिः २७ बैशाख २०८२, शनिबार २०:०५
कावासोती नगरपालिका–११ लोकाहा निवासी एकै परिवारका दुई दाजुभाइको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ। शनिबार साँझ रिठेपानी सडक खण्डमा भएको दुर्घटनामा २४ वर्षीय ईश्वर दर्लामी र उनका भाइ २२ वर्षीय सागर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका नवलपुरका प्रहरी निरीक्षक सुदिप पौडेलका अनुसार लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुवै जना मुण्डे
नुहाउन जाँदा डुबेर कर्णाली नदीमा किशोर बेपत्ता

नुहाउन जाँदा डुबेर कर्णाली नदीमा किशोर बेपत्ता

    प्रकाशित मितिः २६ बैशाख २०८२, शुक्रबार १९:५४
पचालझरना गाउँपालिका -४ जारकोट नजिकै कर्णाली नदीमा नुहाउने क्रममा एक जना किशोर बेपत्ता भएका छन् । नरहरीनाथ गाउँपालिका १ कोटवाडाका अन्दाजी १६ बर्षिया बिराज बिष्ट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी टेक बहादुर रावलले जानकारी दिए । आफन्तको घरमा भेटघाटका लागि गएका बिष्ट नदिमा नुहाउने बेला बेपत्ता भएको प्रहरीकाे भनाइ छ। अहिले उनको खाेजि भइरहेको छ।
सुर्खेतमा ट्रकको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

सुर्खेतमा ट्रकको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

    प्रकाशित मितिः २६ बैशाख २०८२, शुक्रबार १९:५२
सुर्खेतको वीरेन्द्रनगरमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्री गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर बस्दै आएकी ७२ वर्षीया तुलसी जैशी छन्। शुक्रबार वीरेन्द्रनगर बजारको मूलपानी चोक नजिकै जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी जैशीलाई बाँगेसिमलतर्फ जाँदै गरेको भे १ ख १९३६ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक
दैलेख उद्योग बाणिज्य संघमा नरेन्द्रबहादुर थापाको प्यानल निर्वाचित

दैलेख उद्योग बाणिज्य संघमा नरेन्द्रबहादुर थापाको प्यानल निर्वाचित

    प्रकाशित मितिः २६ बैशाख २०८२, शुक्रबार ०८:४७
दैलेख उद्योग बाणिज्य संघको दशौं अधिवेशनबाट अध्यक्षमा नरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा ३३१ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत दैलेख बारका सचिव प्रेम थापाले जानकारी दिएका छन । उहाँका प्रतिद्वन्द्वी राजेशकुमार हमालले २१५ मत पाउनुभएको छ। बिहीबार रातिदेखि थालिएको मतगणनाको अन्तिम परिमाण शुक्रबार विहान घोषणा गरिएको छ । परिणाम अनुसार बाँकी १६ जना सदस्
उबासंघकाे चुनावमा ५५८ मत खस्यो

उबासंघकाे चुनावमा ५५८ मत खस्यो

    प्रकाशित मितिः २५ बैशाख २०८२, बिहीबार १८:१४
दैलेख उद्योग बाणिज्य संघकाे आज भएको मतदानमा ५५८ मत खसेको छ । कुल ६१३ मतदाता मध्ये उक्त संख्यामा मत खसेको हाे । साँझ ७ बजेदेखि मतगणना सुरु गर्ने निर्वाचन समितिले जानकारी दिएको छ, करिब राति ११ सम्म नतिजा आउने अनुमान छ । नरेन्द्रबहादुर थापा र राजेशकुमार हमाल अध्यक्ष पदका प्रत्यासी हुनुहुन्छ । दुबै उम्मेदवारका खेमामा १७-१७ सदस्यहरु पनि चुनिनु हुनेछ ।
उद्योग वाणिज्य संघको चुनावमा फर्जी मत हाल्ने शाहीलाई पक्राउ गर्न प्रहरी परिचालन

उद्योग वाणिज्य संघको चुनावमा फर्जी मत हाल्ने शाहीलाई पक्राउ गर्न प्रहरी परिचालन

    प्रकाशित मितिः २५ बैशाख २०८२, बिहीबार १४:२५
दैलेख उद्योग वाणिज्य सङ्घको चुनावमा फर्जी मत हाल्ने एमाले नेतालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। एमाले जिल्ला कमिटी सचिवालय सदस्य नरेन्द्रबहादुर शाहीले भगवती माई गाउँपालिका वडा नम्बर ४ बस्ने नगेन्द्रबहादुर शाहीको शाही कृषि तथा पशुपन्छी फर्मको फर्जी मत हालेको पाइएको हो । भगवती गाउँपालिका वडा नम्बर २ बस्ने नगेन्द्र बहादुर शाहीले आफ्नो फम भएको भन्दै मत हालेको हुन् । जसले गर्दा  भगवती माई गा
डुंगेश्वर गाउँपालिकाको केन्द्रसम्म कालोपत्रे हुँदै

डुंगेश्वर गाउँपालिकाको केन्द्रसम्म कालोपत्रे हुँदै

    प्रकाशित मितिः २५ बैशाख २०८२, बिहीबार ११:१५
दैलेखको डुंगेश्वर गाउँपालिका मुकामसम्म कालोपत्रे हुने भएको छ। कर्णाली प्रदेश प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमले माथिल्लो डुंगेश्वरदेखि डुंगेश्वर गाउँपालिका मुकाम डाँडाँपराजुलसम्म कालोपत्रे गर्ने भएको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एक समाहरोहका बीच कालोपत्रेको शिलान्यास गरेका छन्। विश्व बैंकको ऋण सहायतामा संचालन हुने गरी संघ सरकारको समन्वय तथा स्थानीय तहको सहयोगमा प्रद