☰ open Loading... 1 November 2024|  

प्रदेश खबर

शाहका हत्यारालाई कारवाहीको माग गर्दै जाजरकोटमा प्रर्दशन

शाहका हत्यारालाई कारवाहीको माग गर्दै जाजरकोटमा प्रर्दशन

    प्रकाशित मितिः १६ चैत्र २०७३, बुधबार १३:३२
सुर्खेत । जाजरकोटका पुर्व विद्यार्थी नेता एवं काँग्रेसका युवा नेता रविन्द्र शाहका हत्याराको पहिचान गरि कारवाहीको माग गर्दै नेपाली काँगेसले विरोध प्रदर्शन शुरु गरेको छ ।  । खलंगामा सयौंका संख्या स्थानीय नागरिकहरु सडकमा उत्रिएर विरोध प्रर्दशन शुरु गरेको खवर छ । पो पनि पढ्नुस् : हत्यारालाई कारवाहीको माग गदै जाजरकोटमा बजार बन्द जाजरकोटमा काँग्रेस नेता रविन्द्र शमसेर शाहको हत्या विहानैदेखी जाजरक
नागरिकता दिन सिडिओको आनाकानी

नागरिकता दिन सिडिओको आनाकानी

    प्रकाशित मितिः १६ चैत्र २०७३, बुधबार १३:१४
सुर्खेत । बाबुको निधनपछि मावलीको संरक्षणमा हुर्केका दुई दाजुभाईले नागरिकता प्राप्तिका लागि पहल गरिदिन हारगुहार गरेका छन् । प्रमुख जिल्ला अधिकारीले कानुनी अड्चन देखाउ“दै नागरिकता दिन आनाकानी गरिरहेको भन्दै पोडे दाजुभाई मानव अधिकारकर्मीहरुको शरणमा पुगेका हुन् । रोजगारीको सिलसिलामा काठमाडौंदेखि सुर्खेत आएका वीरेन्द्रनगर नपा–९ का २० वर्षीय कमलसिं मेहत्तर पोडे र १७ वर्षीय भाई सुरजले सबै प्रक्रिया पुरा
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी

पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी

    प्रकाशित मितिः १६ चैत्र २०७३, बुधबार ०९:१९
सुर्खेत । नेपाल पत्रकार महासंघको ६२ औँ स्थापना दिवसको अवसरमा सुर्खेतमा प्रभातफेरी ¥याली निकालिएको छ । बुधबार विहान ७ बजे मंगलगढी चौकबाट शुरु भएको प्रभातफेरी ¥याली बजार परिक्रण गरेर पीपल चौतारीमामा कोणसभामा गरिएको थियो । शाखा अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका पुर्व अध्यक्ष दुर्गां थापा मोतिलाल पौडेल, प्रेस चौतारीका केन्द्रीय उपाध्
बौद्धिक बहस अभियान जुम्लाबाट शुरु हुँदै

बौद्धिक बहस अभियान जुम्लाबाट शुरु हुँदै

    प्रकाशित मितिः १६ चैत्र २०७३, बुधबार ०९:१३
जुम्ला  । नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका केन्द्रिय अध्यक्ष नरेश भण्डारीले जुम्लाबाट चार महिने बौद्धिक बहस अभियान संचालन गर्ने भएका छन् । देश संचालनको प्रमुख जिम्मेवारी काँधमा बोकेको बृद्धिजिवि संगठनले बैचारिक अन्बेषणलाई जोड दिन अभियान शुरु गर्न लागेको बताएका हुन् । नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनको प्रथम जिल्ला एकता भेला तथा अन्तरक्रियाका कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय बुद्धिजी
भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता कार्यक्रम

भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता कार्यक्रम

    प्रकाशित मितिः १६ चैत्र २०७३, बुधबार ०९:०१
बर्दिया । जनचेतनामूलक कार्यक्रममार्फत स्थानीयलाई सचेतना जगाउने उद्देश्यले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता नारासहित एकदिने भ्रष्टाचारविरुद्धको नागरिक सचेतना कार्यक्रम ठाकुरबाबा नगरपालिका–३, मानपुरमा सम्पन्न भएको छ । विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रममार्फत सचेतना जगाउनेक्रममा हिमालय सहकारी संस्था लिमिटेड, मानपुरको आतिथ्य र भ्रष्टाचार विरुद्ध नेपाल, काठामाडौँको आयोजनामा सचेतना कार्यक्रम सम्पन्
सहिद गौतमको स्मृतिमा सालिक निर्माण हुने

सहिद गौतमको स्मृतिमा सालिक निर्माण हुने

    प्रकाशित मितिः १६ चैत्र २०७३, बुधबार ०८:५९
कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बजारमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय एसएसबीको गोली लागी ज्यान गुमाएका सहीद गोविन्द गौतमको सालिक निर्माण गर्ने भएको छ । राप्रपा पुनर्वास नगर कमिटीको पहलमा सहीद गौतमको उच्चसम्मान गर्दै सालिक बनाउने निर्णय गरेको हो । राप्रपाले पुनर्वास नगरपालिकाले उपलब्ध गराएको स्थानमा सालिक निर्माण गर्ने छ । राप्रपाका जिल्ला अध्य
मानव अधिकारको क्षेत्रीय सम्मेलन सुर्खेतमा जारी

मानव अधिकारको क्षेत्रीय सम्मेलन सुर्खेतमा जारी

    प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार २०:५९
 सुर्खेत । राज्य मानव अधिकारको मुद्दामा अझैपनि संवेदशिल नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपागञ्चलले आयोजना गरेको मानव अधिकार र उत्तरदायित्व विषयक क्षेत्रीय सम्मेलनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । सम्मेलनको उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले आयोगले दोषि ठह

दाङमा दुई शव फेला

    प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार २०:४१
जिल्लाको राप्ती गाउँपालिका र घोराही उपमहानगरपालिकामा एक, एक जनाको शव फेला परेका छन् । राप्ती गाउँपालिका(१ स्थित राप्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षका एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । कालो टिसर्ट र निलो जिन्स पाईन्ट लगाएको र कपाल झरेको अवस्थामा शव फेला परेको हो ईलाका प्रहरी कार्यालय भालुबाङका अनुसार सोमबार जंगलमा गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस्तै, घोराही उप
बहुविवाह मुद्दामा साढे २ वर्ष कैद

बहुविवाह मुद्दामा साढे २ वर्ष कैद

    प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार २०:२५
दुल्लू नगरपालिका–११ सिस्ने टोल निवासी ३३ वर्षीय कलम भण्डारी र गोरखा जिल्ला सिरानचोक गाउँपालिका–८ जौवारीकी २४ वर्षीया बिना जैसीलाई बहु्विवाहको आरोपमा दैलेख जिल्ला अदालतले जनही साढे २ वर्ष कैद र बीस–बीस हजारका दरले जरिवाना गरेको छ । घरमा श्रीमति हुँदाहुँदै दोश्रो विवाह गरेको पुष्टी भएकोले जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आरोपित दुबै जनालाई आज उक्त सजाय भएको दैलेख जिल्ला अदालतका प्रवक
बढ्यो चुनावी सरगर्मी, सुर्खेतमा तरुण दलको शक्ति प्रदर्शन

बढ्यो चुनावी सरगर्मी, सुर्खेतमा तरुण दलको शक्ति प्रदर्शन

    प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार १४:०४
सुर्खेत । स्थानीय तहको निर्वाचन घोषणासंगै चुनावी सरगर्मी बढेको छ । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा चर्चा गरिएको वीरेन्द्रनगरमा एकपछि अर्को गर्दै यहाँका स्थानीय दलहरुले शक्ति प्रदर्शन गर्न थालेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केही दिन अघि मात्रै चुनाव लक्षित शक्ति प्रर्दशन गरेका थिए । तर मंगलबार नेपाली काँग्रेसको भातृ संगठन तरुण दलले पनि वीरेन्द्रनगरमा शक्ति प्रर्दशन गरेको