☰ open Loading... 1 November 2024|  

प्रदेश खबर

कमिसन नपाउँदा काम रोकियो,

कमिसन नपाउँदा काम रोकियो,

    प्रकाशित मितिः ९ चैत्र २०७३, बुधबार २०:०१
 प्राविधिकले जिल्ला बाहिर सामान किन्न दबाब दिए शिक्षा कार्यालयमार्फत निर्माण सुरु भएका १६ विद्यालय भवनमा कमिसन नपाएपछि काम नै रोकिएको छ । बन्दै गरेका ५८ विद्यालयमध्ये तिनीहरूबाट कमिसन नपाएपछि काम रोकिएको व्यवस्थापन समितिका पदाधिकारीले गुनासो गरेका छन् । विद्यालय र व्यवस्थापन समितिलाई कामको जिम्मेवारी भए पनि शिक्षा कार्यालयका प्राविधिक र जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीको प्रत्यक्ष सं
ट्राफिक कार्यालय जिप्रकाको पुरानो भवनमा,  थपियो पार्किङ्गस्थल घर भने पुरानै

ट्राफिक कार्यालय जिप्रकाको पुरानो भवनमा, थपियो पार्किङ्गस्थल घर भने पुरानै

    प्रकाशित मितिः ९ चैत्र २०७३, बुधबार ०९:५४
 जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ । लामो समयदेखि साघुरो स्थानबाट नागरिकलार्य सेवा प्रदान गर्दै आएको जिल्ला ट्राफिकले अव प्रयाप्त पार्किङ्ग भएको घरबाट सेवा प्रवाह गर्न थालेको हो ।  वीरेन्द्रनगरको बसपार्क नजिकै रहेको अप्रयाप्त पार्किङ्ग र साँघुरो ठाउँबाट सेवा प्रवाह गर्दै आएको ट्राफिक प्रहरीले नयाँ स्थानबाट सेवा शुरु गरेको छ । हालसम्म ट्राफिक प्रह
सुर्खेतमा मतदान केन्द्रमा सहमति जुटेन

सुर्खेतमा मतदान केन्द्रमा सहमति जुटेन

    प्रकाशित मितिः ८ चैत्र २०७३, मंगलवार १६:४८
सुर्खेत । आगामी बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र निर्धारणमा सहमति जुट्न सकेको छैन् । साबिकको वडा विभाजन नहुने गरी मतदान केन्द्र कायम गर्नुपर्ने मापदण्ड भएपनि यहाँका दुई स्थानमा विवाद लम्बिदा जिल्ला निर्वाचन कार्यालयले आयोगमा विवरणमा पठाउन नसकेको हो । निर्वाचन आयोगले जिल्ला कार्यालयलाई शनिबारसम्म केन्द्र निर्धारण गरिसक्न समयसीमा तोकेको थियो । जिल्ला निर्वाचन अधिकारी सुनि
निर्वाचनमा सक्रिय सहभागी हुन थवाङवासीलाई आह्वान

निर्वाचनमा सक्रिय सहभागी हुन थवाङवासीलाई आह्वान

    प्रकाशित मितिः ८ चैत्र २०७३, मंगलवार १५:५९
रोल्पा । सर्वदलीय राजनीतिक बैठकमा थवाङको विकासबारे घनीभूत छलफल भएका छ। थवाङको विकासका लागि कृषि, पर्यटन र जडीबुटीमा जोड दिनुपर्नेमा स्थानीय दलका नेताहरु एकमत रहेको पाइन्छ। थबाङमा भएको राजनीतिक दलहरुको समन्वयात्मक बैठकमा दलका नेताहरुले थबाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्नका लागि सदनमा आवाज उठाउन सांसदहरुलाई आग्रह गरे। नेकपाका राप्ती ब्युरो सदस्य जयप्रकाश रोकाले अब हामीलाई झुटा आश्वास
राप्रपाद्वारा निर्वाचन कार्यालय घेराउ

राप्रपाद्वारा निर्वाचन कार्यालय घेराउ

    प्रकाशित मितिः ७ चैत्र २०७३, सोमबार १७:५६
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पाार्टीले जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएको छ । राप्रपाले सोमबार देशभरीका निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्र्तगत सुर्खेतमा पनि ज्ञापन पत्र बुझाईएको हो । निर्वाचन आयोगले पार्टी को मुख्य एजेन्डा हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र लाई खारेज गरी पार्टीको विधानबाट हटाउने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी त्यसको विरोध

स्थानीय तह आर्थिक रूपमा कमजोर

    प्रकाशित मितिः ६ चैत्र २०७३, आईतवार २०:२२
साविक २३ गाविस रहेको डोल्पामा आठवटा स्थानीय तह बनाइएको छ । यी स्थानीय तहको आन्तरिक आर्थिक समाथ्र्यता कार्यालय सहयोगी पाल्न नसक्ने अवस्थामा रहेको देखिएको छ । जिल्लामा रहेका स्थानीय तहमा आन्तरिक आर्थिक सुरक्षा कमजोर रहेको जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले बताए । उनका अनुसार विघटित गाविसहरूको आन्तरिक आर्थिक स्रोतलाई हेर्दा नयाँ स्थानीय तहको आन्तरिक आम्दानी मुस्किलले वार्षिक ३ लाख मात्र छ । अघ

असी प्रतिशत रगत महिलालाई

    प्रकाशित मितिः ५ चैत्र २०७३, शनिबार ०७:३३
नेपालगन्ज । बाँके जिल्लामा रक्तदाता स्वयम्सेवकको सङ्ख्या दिन प्रतिदिन बढदै गएपछि रगतको अभाव पनि हट्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र, नेपालगन्जले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा व्यक्तिगत स्वयम्सेवकबाट प्राप्त भएको छ । रक्तदानमा संस्थाहरुको सहभागिता बढ्नाका साथै माग पनि त्यही अनुपातमा बढेको जनाइएको छ । “रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्य

देउतीबज्यैमा कोटीहोम संचालन हुने

    प्रकाशित मितिः ३ चैत्र २०७३, बिहीबार २०:१५
देउतीबज्यै मन्दिरमा कोटी होम संचालन हुने भएको छ । देउतीबज्यै मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही चैत्र १६ देखी १५ दिन सम्म कोटि होम संचानल हुन लागेको हो । देउतीवज्यै मन्दिर परिसरमा कालीमाता नरिन्तादेवी शाहको उपस्थितिमा कोटि होम संचालन हुन लागिएको बताईएको छ । कोटि होमको तयारीका लागि जिवन केसीको संयोजनमा ५१ सदस्यीय कोटि होम मुल आयोजक समिति गठन गरिएको छ । १५ दिनसम्म चल्ने कोटि होम मा भुमी पुजा ,
रेड पान्डाको छालासहित तीन पक्राउ

रेड पान्डाको छालासहित तीन पक्राउ

    प्रकाशित मितिः ३ चैत्र २०७३, बिहीबार ११:२०
दाङ । दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–३ निवासी २८ वर्षीय भरत चौधरी, तुलसीपुर उप–महानगरपालिका–१७ निवासी ३० वर्षीय प्रताप बुढाथोकी र रुकुम जिल्लाको काँकी–४ निवासी ६४ वर्षीय पुनराज पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक भूवनेश्वर तिवारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङ र

बिहेको भोज खाँदा तीन जर्दन बढी बिरामी

    प्रकाशित मितिः २ चैत्र २०७३, बुधबार २२:०७
सल्यान । बिहेको भोज खाँदा सल्यानमा झण्डै तीन जर्दन बढी बिरामी भएका छन् । जिल्लाको शारदा नगरपालिका ७ कजेरीमा स्थानिय एक ब्यक्तिको घरमा बिहेको भोज खाँदा उनीहरु बिरामी भएका हुन् । मंगलबार सो ठाउँमा सम्पन्न भएको बिहेमा स्थानिय बालबालिका, यूवायूवती तथा बृदबृदा गरी सबै उमेर समुहका स्थानियको सहभागिता रहेको थियो । बिहेमा पकाएको भोज खाए लगत्तै बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने लगाएतका समस्या देखा पर