☰ open Loading... 1 November 2024|  

प्रदेश खबर

रेड पान्डाको छालासहित तीन पक्राउ

रेड पान्डाको छालासहित तीन पक्राउ

    प्रकाशित मितिः ३ चैत्र २०७३, बिहीबार ११:२०
दाङ । दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–३ निवासी २८ वर्षीय भरत चौधरी, तुलसीपुर उप–महानगरपालिका–१७ निवासी ३० वर्षीय प्रताप बुढाथोकी र रुकुम जिल्लाको काँकी–४ निवासी ६४ वर्षीय पुनराज पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक भूवनेश्वर तिवारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङ र

बिहेको भोज खाँदा तीन जर्दन बढी बिरामी

    प्रकाशित मितिः २ चैत्र २०७३, बुधबार २२:०७
सल्यान । बिहेको भोज खाँदा सल्यानमा झण्डै तीन जर्दन बढी बिरामी भएका छन् । जिल्लाको शारदा नगरपालिका ७ कजेरीमा स्थानिय एक ब्यक्तिको घरमा बिहेको भोज खाँदा उनीहरु बिरामी भएका हुन् । मंगलबार सो ठाउँमा सम्पन्न भएको बिहेमा स्थानिय बालबालिका, यूवायूवती तथा बृदबृदा गरी सबै उमेर समुहका स्थानियको सहभागिता रहेको थियो । बिहेमा पकाएको भोज खाए लगत्तै बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने लगाएतका समस्या देखा पर
शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव

शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव

    प्रकाशित मितिः २ चैत्र २०७३, बुधबार २०:५१
 नेपाल टुर एण्ड ट्राभल एसोसिशयन सुदूरपश्चिमाञ्चलको आयोजनामा चैत्र ४ गतेदेखि ६ गते शुक्लाफाँटा पर्यटन महोत्सव भएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत भएपछि पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको हो ।  बाह्रसिंगेको वासस्थान भएर पनि उचित प्रचार प्रसार नभएका कारण शुक्लाफाँटा निकुञ्ज ओझेलमा छ । यसको प्रचार(प्रसारका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष माया प्रकाश भट्ट
गाउँ पस्यो अनुगमन टोलीे

गाउँ पस्यो अनुगमन टोलीे

    प्रकाशित मितिः २ चैत्र २०७३, बुधबार १५:५५
सुर्खेतमा सूर्तीजन्य पदार्थको नियमन शुरु सुर्खेत । सूर्तीजन्य पदार्थ नियन्त्रण नियमन सम्बन्धी जिल्ला स्तरीय निरीक्षण टोली गाउँ पसेको छ । पहिलो पटक राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी सहित गाउँ पसेको निरीक्षण टोलीले  पूवी सुर्खेतको छिन्चुमा सूर्तीजन्य पदार्थको नियमन गर्न बजार अनुगमन गरेको हो । टोलीले प्राणघातक सुर्तीजन्य पदार्थको खुल्ला विक्री वितरण, रोकथाम तथा नियन्त्रणमा स्थानीयलाई सहयोग गर्न
बैतडीका स्थानीय तहमा कार्यकारी अधिकृत खटाइए

बैतडीका स्थानीय तहमा कार्यकारी अधिकृत खटाइए

    प्रकाशित मितिः २ चैत्र २०७३, बुधबार १५:५०
बैतडी । जिल्ला समन्वय समितिको कार्यालय बैतडीले जिल्लाका १० ओटै नयाँ गाउँपालिका तथा नगरपालिकामा कार्यकारी अधिकृत खटाइएको छ । दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा यसअघि नै कार्यकारी अधिकृत रहेका र बाँकी आठवटा स्थानीय तहमा कार्यकारी अधिकृत खटाइएको स्थानीय विकास अधिकारी खेमराज बिष्टले जानकारी दिए । नयाँ व्यवस्था नहुँदासम्म गाविस सचिवमध्ये ज्येष्ठताका आधारमा निमित्त कार्यकारी अधिकृतको जिम्मेवा
हिमपातले गमगढी–नाग्मा सडक अवरुद्ध

हिमपातले गमगढी–नाग्मा सडक अवरुद्ध

    प्रकाशित मितिः २ चैत्र २०७३, बुधबार ११:५७
भारी हिमपातका कारण गमगढी-नाग्मा सडक खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दर्जनौ सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । नेपालगञ्ज, सुर्खेतबाट यात्रु तथा कार्गो समान ल्याएका मालबाहक ट्रक, जीप, गाडी लगायत सवारीसाधन घुच्चीलेक, सातमोड, गोठीज्यूला, जुम्ला सिंजा क्षेत्र, नाग्मा एक सातादेखि अलपत्र परेका छन् ।    भारी हिमपातका कारण दर्जनौ सवारीसाधन बीच बाटोमै अलपत्र परेको रारा छायाँनाथ यातायात प्र
आदिवासी जनजातीले सुर्खेतमा निकाल्यो सिटी जुलुश

आदिवासी जनजातीले सुर्खेतमा निकाल्यो सिटी जुलुश

    प्रकाशित मितिः १ चैत्र २०७३, मंगलवार १८:०१
सुर्खेत । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतले सिटी जुलुल निकालेको छ । परिषद्को आन्दोलनको केन्द्रीय कार्यक्रम अन्तरगत सुर्खेतले पनि मंगलबार सिटी जुलुश निकालेको हो । आदिवासी जनजातीहरुको हक अधिकार नयाँ संविधानले कुण्ठित गरेको र आदिवासी जानजाती उत्थान राष्ट्रिय प्रतिष्ठान विघटन गर्ने कोशीस सरकारले गरेकोले परिषद्ले देशव्यापी आन्दोलन शुरु गरेको नेपाल आदिवासी जनजाती महासंघ जिल्ल
खडेरी प्रभावित क्षेत्रमा चामल वितरण

खडेरी प्रभावित क्षेत्रमा चामल वितरण

    प्रकाशित मितिः १ चैत्र २०७३, मंगलवार ११:५६
बाजुरा । सुख्खा तथा खडेरी प्रभावित क्षेत्रका लागि राहतस्वरुप आएको चामल वितरण गरिएको छ । जिल्लास्तरीय सर्र्वदलीय बैठकबाट सहमतिमा राहतस्वरुप आएको २० हजार क्विन्टल चामल वितरण गरिएको हो । बैठकमा सहभागि नेपाली काँग्रेसका जिल्ला सचिव दीपक शाहका अनुसार विद्यालय घेरबार, सडक, बाटोघाटो निर्माण गर्ने गरी कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत सो चामल वितरण गरिएको हो । जिल्लाको सबै गाविस र नगरपालिका समेटिन
जुफाल विमानस्थल पुनःसञ्चालन

जुफाल विमानस्थल पुनःसञ्चालन

    प्रकाशित मितिः १ चैत्र २०७३, मंगलवार ११:३७
डोल्पा । भारी हिमपातका कारण पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल आजदेखि पुनः भएको छ ।उक्त विमानस्थल भारी हिमपातका कारण दुई फिटसम्म हिउँ जमेर हिलो भएपछि अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।  विमानस्थलमा हवाई सेवा लिन पुगेका सयौँ बिरामीको समस्यालाई ध्यानमा राखी छिटो विमानस्थल सञ्चालन गर्न जमेको हिउँ डोजरबाट हटाइएको थियो । मौसममा सुधार आएसँगै लगातार दुई दिनसम्म लागेको घ
स्थानीय तहमा कार्यकारी अधिकृत पठाइँदै

स्थानीय तहमा कार्यकारी अधिकृत पठाइँदै

    प्रकाशित मितिः १ चैत्र २०७३, मंगलवार ०७:४५
पुर्नंसरचनान अनुसार सुर्खेतमा स्थानीय तहहरुमा नयाँ कार्यालय प्रमुखहरु तोकेर काम गर्न निर्देशन दिइएको छ । जिल्ला समन्वय समितिको कार्यालय सुर्खेतले जिल्लाका ५ नगरपालिका र चार गाउँपालिकामा नयाँ प्रमुखहरुलाई तोकेर काम गर्न निर्देशन दिएको हो ।   स्थानीय तह संचालन सम्बन्धमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा नौ वटै स्थानीय तहहरुमा प्रमुखहरुलार्य जिम्मेवारी तोकेको  जिल्ला समन्वय समिति सुर्खेतका प्र